गृहपृष्ठ नख्खु कारागार घेराउपछि रवि लामिछानेलाई छाडियो

नख्खु कारागार घेराउपछि रवि लामिछानेलाई छाडियो


भाद्र २४, २०८२

 राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने जेलबाट निस्किएका छन् ।

ललितपुरस्थित नख्खु कारागारमा पुगेका  जेन–जी  प्रदर्शनकारीहरूको दबाबपछि कारागार प्रशासनमार्फत लामिछानेलाई थुनामुक्त गरिएको प्रहरीका एक उच्च अधिकारीले जानकारी दिए।

आज दिउँसो प्रहरीले सुरक्षा दिन नसकेपछि श्रीमती निकिता पौडेलको जिम्मा लगाएर पठाएको रास्वपा स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु