गृहपृष्ठ देउवा दम्पतीमाथि जेन–जीको आक्रमण,

देउवा दम्पतीमाथि जेन–जीको आक्रमण,


भ्रष्टाचारविरोधी आन्दोलनमा उत्रिएका जेन–जी युवाहरूको आक्रोशमा पूर्वप्रधानमन्त्री एवं नेपालीकांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी सांसद आरजु राणा देउवा समेत कुटपिटमा परेका छन्।

उग्र आन्दोलनमा सहभागी युवाहरूले सिंहदरबार, संसद् भवनलगायत शीर्ष नेताहरूको निवासमा आक्रमण गर्दै आगजनी गरेका छन्। त्यस्तै, कांग्रेसलगायत दलका पार्टी कार्यालय र विभिन्न प्रहरी प्रभागमा समेत तोडफोड र आगजनीको घटना निरन्तर भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु