गृहपृष्ठ लाेकप्रिय समाचार
भदौ १८,२०८३ बुटवल टाइम्स बुटवल । रुपन्देहीको भैरहवास्थित लुम्बिनी नेत्रविज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर, श्री रण अम्बिका शाह आँखा अस्पतालले बाढीपीडितको राहतका लागि १४ लाख १२ हजार ३ सय ५९ रुपैयाँ सहयोग गरेको छ। अस्पताल व्यवस्थापन समितिको बैठकले बाढी...
असाेज १९,२०८३ बुटवल टाइम्स काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय युद्ध तथा आपूर्ति शृङ्खलामा आएको अवरोधका कारण अस्वाभाविक रूपमा बढेको निर्माण सामग्रीको मूल्यलाई सम्बोधन गर्न विशेष मूल्य समायोजन लागू गर्ने निर्णय गरेको छ। सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५५ को उपदफा...
साउन २२, २०८३ कल्पना घिमिरे भैरहवा, साउन २२ — रुपन्देहीको रोहिणी गाउँपालिका–५ अन्तर्गत गाउँब्लक क्षेत्रका २७१ जना स्थानीयलाई जग्गाधनी प्रमाणपूर्जा (लालपूर्जा) वितरण गरिएको छ। शुक्रबार आयोजित कार्यक्रममा संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्साल, रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या...
भदौ १८,२०८३ कल्पना घिमिरे काठमाडौं । त्रिशूली नदीमा आएको बाढीबाट सडक तथा पुलमा क्षति पुगेपछि रसुवा, नुवाकोट र धादिङका विभिन्न क्षेत्र जोड्न चार वटा वैकल्पिक सडक सञ्चालनमा ल्याइएको छ। पुर्वधार विकास मन्त्रालयले १८ गते जारी गरेको प्रेस नोटमार्फत बाढीपछि अवरुद्ध...
भदौ १०,२०८ बुटवल टाइम्स प्रधानमन्त्री बालेन्द्र शाहले सरकारले चलाएको राहत र उद्धार अभियानमा आ–आफ्नो ठाउँबाट हात बढाउन र सहयोग गर्न हार्दिक अनुरोध गरेका छन्। बुधबार साँझ सामाजिक सञ्जालमार्फत उनले उद्धार र उपचारमा सरकार सक्रियताका साथ लागेको भन्दै सरकारको अभियानमा साथ...
भदौ २१,२०८३ बुटवल टाइम्स काठमाडौ - प्रधानमन्त्री बालेन शाहले विपद्का समयमा खोज तथा उद्धारमा खटिएका सुरक्षाकर्मीको त्याग, निष्ठा र अदम्य साहसको उच्च प्रशंसा गरेका छन्। संकटको समयमा आफ्नो ज्यानको जोखिम मोलेर नागरिकको उद्धार तथा सुरक्षामा खटिने सुरक्षाकर्मीका कारण लाखौँ नागरिकले...
असाेज ५ , २०८३ बुटवल टाइम्स काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले बाढी प्रभावित नागरिकका लागि नयाँ शहर विकास गर्ने योजना रहेको बताएका छन्। प्रतिनिधिसभाको विकास समिति बैठकमा बोल्दै मन्त्री लम्सालले बाढीबाट क्षतिग्रस्त भएकै स्थानमा पुनः बस्ती बसाल्न सम्भव नहुने...
भदौ ३०,२०८३ बुटवल टाइम्स काठमाडौ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपक साहले भारतबाट दैनिक १६० बुलेटका दरले ग्यास आयात गरी चाँडै आपूर्ति सहज बनाउने बताएका छन्। मंगलबार दिउँसो सञ्चारकर्मीसँगको अन्तर्क्रियामा मन्त्री साहले केही दिनसम्म नियमित रूपमा १६० बुलेट ग्यास नेपाल...
भदौ १२ , २०८३ बुटवल टाइम्स काठमाडौँ । रसुवामा आएको बाढीपछि देशमा उत्पन्न असहज परिस्थितिबारे सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा बसेको सर्वदलीय बैठकले १० निर्णय गरेको छ। बिहीबार बसेको बैठकले राहत तथा उद्धार कार्यमा राजनीतिकरण...
भदौ ११,२०८३ बुटवल टाइम्स बुटवल । बुटवल उपमहानगरपालिकाले बाढी–पहिरोलगायत विपद्बाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि ५१ लाख रुपैयाँ प्रधानमन्त्री विपद् कोषमा पठाउने निर्णय गरेको छ। उपमहानगरपालिकाको विपद् समितिमा सहभागी स्थानीय राजनीतिक दलका प्रतिनिधि तथा कार्यपालिकाको बैठकले उक्त निर्णय गरेको...











