गृहपृष्ठ लाेकप्रिय समाचार

माटोमुनिबाट रोएको आवाज सुनेपछि ६ वर्षीया बालिकाको उद्धार
माटोमुनिबाट रोएको आवाज सुनेपछि ६ वर्षीया बालिकाको उद्धार

भदौ १२,२०८३ बुटवल टाइम्स काठमाडौ - रसुवाको गोसाईँकुण्ड गाउँपालिका–२ टिमुरेमा माटोमुनि पुरिएकी ६ वर्षीया बालिकाको सशस्त्र प्रहरीको टोलीले उद्धार गरेको छ। खोज तथा उद्धारमा खटिएको टोलीले माटोमुनिबाट बालिका रोएको आवाज सुनेपछि तत्काल खोजी गर्दा उनलाई पुरिएको अवस्थामा फेला पारेको हो।...

जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक : परराष्ट्रमन्त्री खनाल
जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक : परराष्ट्रमन्त्री खनाल

असाेज ८ ,२०८३ बुटवल टाइम्स संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनबाट जोखिममा रहेका मुलुकको साझा आवाज सशक्त बनाउन हिमाली राष्ट्र र साना टापु विकासशील राष्ट्रबीच सुदृढ सहकार्य आवश्यक रहेको बताएका छन्। जलवायु जोखिममा...

गौतमबुद्ध विमानस्थल नियमित सञ्चालन गर्न सांसद अग्रवालको माग
गौतमबुद्ध विमानस्थल नियमित सञ्चालन गर्न सांसद अग्रवालको माग

भदौ २,२०८३ कल्पना घिमिरे काठमाडौँ — रुपन्देहीस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन हुन नसक्दा यस क्षेत्रका व्यवसायी तथा लगानीकर्ता समस्यामा परेको सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद पुनमकुमारी अग्रवालले बताएकी छन्। प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै सांसद अग्रवालले विमानस्थललाई नियमित र...

रसुवाको बाढीपछि सर्वदलीय बैठकका १० निर्णय, राहतमा राजनीतिकरण नगर्ने
रसुवाको बाढीपछि सर्वदलीय बैठकका १० निर्णय, राहतमा राजनीतिकरण नगर्ने

भदौ १२ , २०८३ बुटवल टाइम्स काठमाडौँ । रसुवामा आएको बाढीपछि देशमा उत्पन्न असहज परिस्थितिबारे सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा बसेको सर्वदलीय बैठकले १० निर्णय गरेको छ। बिहीबार बसेको बैठकले राहत तथा उद्धार कार्यमा राजनीतिकरण...

पीडितको आक्रोश स्वाभाविक हो, प्रतिकार नगर्नुस् : सभापति रवि लामिछाने
पीडितको आक्रोश स्वाभाविक हो, प्रतिकार नगर्नुस् : सभापति रवि लामिछाने

भाद्र २४, २०८३ बुटवल टाइम्स काठमाडौँ — सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भोटेकोशी बाढीबाट पीडित नागरिकले सरकारप्रति आक्रोश व्यक्त गरेकै आधारमा सामाजिक सञ्जालमार्फत होच्याउने तथा अपमान गर्ने व्यक्तिमाथि तत्काल कारबाही गर्न सरकारसँग माग गरेका छन्। प्रतिनिधिसभाको...

“हेलिकप्टर चाहिने ठाउँबाहेक राहत पुगिसक्याे” फेक भिडियो नफैलाउनुहाेस : उप्रेती
“हेलिकप्टर चाहिने ठाउँबाहेक राहत पुगिसक्याे” फेक भिडियो नफैलाउनुहाेस : उप्रेती

भदौ २२,२०८३ बुटवल टाइम्स काठमाडौ - राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले बाढी प्रभावित अधिकांश क्षेत्रमा राहत सामग्री पुगिसकेको बताएका छन्। उनका अनुसार हेलिकप्टरबाट मात्रै पुग्न सकिने अति विकट क्षेत्रमा भने राहत पुर्‍याउन कठिनाइ...

मन्त्री लम्सालसँग बेलायती प्रतिनिधिमण्डलको भेट, भोटेकोशी पुनर्निर्माणमा सहयोगको प्रतिबद्धता
मन्त्री लम्सालसँग बेलायती प्रतिनिधिमण्डलको भेट, भोटेकोशी पुनर्निर्माणमा सहयोगको प्रतिबद्धता

असाेज ५ , २०८३ बुटवल टाइम्स काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनील लम्सालले बेलायती दूतावासका वरिष्ठ विकास काउन्सिलर एलेक्स ल्यु नेतृत्वको प्रतिनिधिमण्डलसँग सोमबार मन्त्रालयमा भेटवार्ता गरेका छन्। भेटमा भोटेकोशी बाढीपछि क्षतिग्रस्त संरचनाको पुनर्निर्माण तथा पुनर्स्थापनाका विषयमा महत्वपूर्ण छलफल भएको मन्त्रालयले जनाएको...

उजुरीकै भरमा दोषी करार गर्न मिल्दैन : गृहमन्त्री
उजुरीकै भरमा दोषी करार गर्न मिल्दैन : गृहमन्त्री

साउन २९ , २०८३ बुटवल टाइम्स काठमाडौ - प्रहरीको पोसाक तथा अन्य सामग्री खरिदसम्बन्धी उजुरीका आधारमा नेपाल प्रहरीका उच्च अधिकारीमाथि प्रश्न उठाइएको भन्दै गृहमन्त्री सुधन गुरुङले आपत्ति जनाएका छन्। शुक्रबार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै गृहमन्त्री गुरुङले...

भोटेकोशी बाढीले क्षतिग्रस्त पुलकाे मर्मत तथा पुननिर्माण तीव्र: पूर्वधार मन्त्रालय
भोटेकोशी बाढीले क्षतिग्रस्त पुलकाे मर्मत तथा पुननिर्माण तीव्र: पूर्वधार मन्त्रालय

भदौ ३०,२०८३ बुटवल टाइम्स काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण त्रिशूली–मुग्लिन करिडोरमा क्षतिग्रस्त झोलुङ्गे पुलहरूको मर्मत तथा पुनःनिर्माण कार्य सरकारले तीव्र बनाएको छ। पूर्वाधार मन्त्रालयका अनुसार क्षतिग्रस्तमध्ये १२ वटा झोलुङ्गे पुलको मर्मत कार्य सुरु भइसकेको छ। धादिङका कालिकास्थान,...

चीनद्वारा बाढीपीडितका लागि ३३ करोड ६ लाख नगद सहयोग
चीनद्वारा बाढीपीडितका लागि ३३ करोड ६ लाख नगद सहयोग

भदौ १४,२०८३ बुटवल टाइम्स काठमाडौं । चीन सरकारले नेपालका बाढीपीडितका लागि ३३ करोड ६ लाख रुपैयाँ नगद सहयोग गरेको छ। आइतबार अर्थ मन्त्रालयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेट गरी नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले ३० करोड रुपैयाँको चेक हस्तान्तरण...