गृहपृष्ठ लाेकप्रिय समाचार
भदाै ८, २०८३ बुटवल टाइम्स काठमाडौं । सरकारले सानो क्यासिनोलाई ठूलो क्यासिनोमा स्तरोन्नति गर्दा थप दस्तुर, जमानत र रोयल्टी तिर्नुपर्ने व्यवस्था लागू गर्ने तयारी गरेको छ। सरकारले मौजुदा क्यासिनो नियमावली, २०८२ संशोधन गर्दै सानोबाट ठूलो क्यासिनोमा स्तरोन्नति तथा क्यासिनोको...
असाेज ५ , २०८३ बुटवल टाइम्स काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनील लम्सालले बेलायती दूतावासका वरिष्ठ विकास काउन्सिलर एलेक्स ल्यु नेतृत्वको प्रतिनिधिमण्डलसँग सोमबार मन्त्रालयमा भेटवार्ता गरेका छन्। भेटमा भोटेकोशी बाढीपछि क्षतिग्रस्त संरचनाको पुनर्निर्माण तथा पुनर्स्थापनाका विषयमा महत्वपूर्ण छलफल भएको मन्त्रालयले जनाएको...
साउन २८,२०८३ बुटवल टाइम्स काठमाडौ -उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवको निर्देशनपछि वर्षौँदेखि उठ्न नसकेको उद्योगहरूको बक्यौता असुलीले गति लिएको छ। उद्योग मन्त्रालयले लामो समयदेखि विभिन्न उद्योग तथा संस्थाबाट उठ्न बाँकी भाडा र अन्य बक्यौता असुलीलाई प्राथमिकतामा राख्दै कडाइ गरेपछि...
असाेज १६,२०८३ बुटवल टाइम्स काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले विद्यमान कानूनमा सुधार गर्दै विकास र लगानीमैत्री वातावरण निर्माण गर्न सरकार केन्द्रित रहेको बताएका छन्। शुक्रबार पूर्वाधार विकास मन्त्रालयले आयोजना गरेको ‘नेपाल पूर्वाधार सम्मेलन २०२६ सम्बन्धी लगानी र विकासका लागि...
भदौ १४,२०८३ बुटवल टाइम्स काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि सरकारले खोजी, उद्धार, राहत तथा पुनःस्थापनाका कामलाई तीव्रता दिएको जनाएको छ। नेपाल सरकारले आइतबार सार्वजनिक गरेको विवरणअनुसार हालसम्म प्रभावित क्षेत्रबाट ९ हजार ४३५ जनाको हवाई तथा स्थलमार्गबाट उद्धार...
असाेज २३,२०८३ बुटवल टाइम्स पोखरा । पोखरा–२८ माझठानाबाट कालिकातर्फ आउँदै गरेको स्कुल बस दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुगेको छ। कास्की प्रहरी प्रमुख एसपी नवीन कार्कीका अनुसार यसअघि ३ जनाको मृत्यु भएकोमा थप २ बालिकाको मृत्यु भएको हो। दुर्घटनामा घाइते...
असाेज १८,२०८३ बुटवल टाइम्स काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले लोकतन्त्रमा कुनै खतरा नरहेको बताएका छन्। नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै लामिछानेले ‘लोकतन्त्र खतरामा छ’ भनेर गलत प्रचार नगर्न आग्रह गरे। उनले चुनावमा विदेशी...
भदौ १२,२०८३ बुटवल टाइम्स काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बाढीपीडितका नाममा अनधिकृत रूपमा रकम सङ्कलन नगर्न आग्रह गर्दै त्यस्तो कार्य गरे कडा कारबाही गर्ने चेतावनी दिएको छ। भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि आर्थिक सहयोग जुटाउने...
भदौ २१,२०८३ बुटवल टाइम्स रूपन्देही - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रूपन्देही जिल्ला समितिले विपद्को वर्तमान अवस्थालाई मध्यनजर गर्दै पालिका तथा वडा तहका समितिलाई राहत–उद्धार कार्यमा जिम्मेवार र संयमित रूपमा परिचालित हुन निर्देशन दिएको छ। जिल्ला समितिले भोटेकोशी बाढीका कारण सम्पर्कविहीन...
भदौ १८, २०८३ बुटवल टाइम्स काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विपद्को समयमा राजनीतिक तथा राष्ट्रिय सहमति कायम गरेर अघि बढ्नुपर्नेमा जोड दिएका छन्। बिहीबार बसेको रास्वपा सचिवालय बैठकमा लामिछानेले सर्वदलीय बैठकमा भएका छलफल र...











