गृहपृष्ठ लाेकप्रिय समाचार

मधेश पढ्न र बुझ्न आएको हुँ : गगन थापा
मधेश पढ्न र बुझ्न आएको हुँ :  गगन थापा

माघ १२, २०८२  बरहथवा (सर्लाही) । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेश पढ्न र बुझ्न आएको बताएका छन्। सर्लाही निर्वाचन क्षेत्र नं ४ का मतदातालाई सम्बोधन गर्दै सभापति थापाले आफूले सुनेको मधेशलाई नजिकबाट बुझ्ने उद्देश्यले यहाँ आएको बताए। समरा...

रविलाई प्रधानमन्त्री बालेनको ब्रिफिङ : सरकारी संयन्त्र पूर्ण परिचालित छन
रविलाई प्रधानमन्त्री बालेनको ब्रिफिङ : सरकारी संयन्त्र पूर्ण परिचालित छन

भदौ १५,२०८३ बुटवल टाइम्स काठमाडौं । प्रधानमन्त्री बालेन शाह र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच सिंहदरबारमा भेटवार्ता भएको छ। भेटमा रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रभावित क्षेत्रमा भइरहेको खोज तथा उद्धार, राहत वितरण, नागरिक व्यवस्थापन र...

पूर्व सांसद र मन्त्रीलाई समानुपातिकमा नदोहो¥याउने नेकपाको निर्णय
पूर्व सांसद र मन्त्रीलाई समानुपातिकमा नदोहो¥याउने नेकपाको निर्णय

पुस १४, २०८२ काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीले प्रतिनिधिसभा र राष्ट्रियसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ यसअघि सांसद भइसकेका वा मन्त्री भएका व्यक्तिहरूलाई सूचीमा नराख्ने निर्णय गरेको छ। पार्टीले समानुपातिकतर्फ पूर्ण रूपमा नयाँ अनुहारहरू अघि सार्ने नीति अवलम्बन गरेको हो। पार्टीको शीर्ष नेतृत्वबीच...

लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले विभिन्न महत्वपूर्ण निर्णय गरेको छ।
लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले विभिन्न महत्वपूर्ण निर्णय गरेको छ।

चैत्र ४, २०८२ बुटवल टाइम्स बुटवल - मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बुधबार राप्ती उपत्यका (देउखुरी)स्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले बढुवा भएका कर्मचारीहरूको पदस्थापन तथा प्रदेश सचिवहरूको जिम्मेवारी हेरफेर गर्ने निर्णय गरेको हो। बैठकले “प्रदेश आयोजना बैंक (सञ्चालन तथा...

घोषणापत्र सार्वजनिक गर्दै राप्रपाले भन्यो : ‘बरु नष्ट हुन्छौँ, भ्रष्ट हुँदैनौँ’,
घोषणापत्र सार्वजनिक गर्दै राप्रपाले भन्यो : ‘बरु नष्ट हुन्छौँ, भ्रष्ट हुँदैनौँ’,

२ माघ २०८२ काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले २०४६ सालपछि पदमा पुगेका उच्चपदस्थ नेता तथा कर्मचारीहरूको सम्पत्ति छानबिन गरी अवैध सम्पत्ति जफत गर्ने कानुनी व्यवस्था गर्ने घोषणा गरेको छ। अध्यक्ष राजेन्द्र लिङ्देन ले सार्वजनिक गरेको घोषणापत्रमा उच्चस्तरीय नागरिक आयोग...

EDLVRS मार्फत लाइसेन्स छपाइ सुरु, ३ हजार ८१ लाइसेन्स वितरणका लागि पठाइयो
EDLVRS मार्फत लाइसेन्स छपाइ सुरु, ३ हजार ८१ लाइसेन्स वितरणका लागि पठाइयो

असाेज ४,२०८३ बुटवल टाइम्स काठमाडौ । सरकारले EDLVRS (विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली) मार्फत सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) छपाइ सुरु गरेको छ। पहिलो चरणमा मधेश प्रदेशका ३ हजार ८१ वटा सवारी चालक अनुमतिपत्र छपाइ गरी वितरणका लागि...

पृथ्वी राजमार्गको परेवाभिरमा १०० मिटर वैकल्पिक ट्रयाक खुल्यो
पृथ्वी राजमार्गको परेवाभिरमा १०० मिटर वैकल्पिक ट्रयाक खुल्यो

भदाै  १७, २०८३ बुटवल टाइम्स काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–३ स्थित परेवाभिरमा वैकल्पिक ट्रयाक खोलिएको छ। त्रिशूली नदीको बाढीले सडक कटान गरेपछि उक्त खण्डको सडक भासिएर यातायात पूर्णरूपमा अवरुद्ध भएको थियो। जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार अहिले सोही...

संकटमा नेतृत्व थाकेर बस्ने होइन, नागरिकलाई भरोसा दिने हो : प्रधानमन्त्री शाह
संकटमा नेतृत्व थाकेर बस्ने होइन, नागरिकलाई भरोसा दिने हो : प्रधानमन्त्री शाह

भदौ १७,२०८३ बुटवल टाइम्स काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले संकटको घडीमा देशको नेतृत्वले आँसुमा डुबेर विश्राम लिने नभई नागरिकलाई हिम्मत, आँट र भरोसा दिनुपर्ने बताएका छन्। बुधबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले रसुवा, नुवाकोट र धादिङमा आएको विपत्तिबाट ज्यान...

दाउन्नेमा बस पल्टिँदा ६ जनाको मृत्यु, ११ घाइते
दाउन्नेमा बस पल्टिँदा ६ जनाको मृत्यु, ११ घाइते

असाेज १७,२०८३ बुटवल टाइम्स नवलपरासी — दाउन्नेमा आज बिहान बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ६ पुगेको छ भने ११ जना घाइते भएका छन्। घाइतेमध्ये २ जनाको अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ। नेपालगन्जबाट काठमाडौं जाँदै गरेको प्रदेश ३–०१–००६ ख...

नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, दिउँसो २ बजे उद्घाटन
नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, दिउँसो २ बजे उद्घाटन

असाेज १८,२०८३ बुटवल टाइम्स काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन आइतबारदेखि काठमाडौंमा सुरु हुँदैछ। ‘परम्पराको सम्मान र परिवर्तनको संकल्प : समुन्नत नेपालका लागि सबल कांग्रेसको विकल्प’ भन्ने नारासहित महाधिवेशन हुन लागेको हो। महाधिवेशनको उद्घाटन समारोह आज दिउँसो २ बजे खुलामञ्चमा...