गृहपृष्ठ लाेकप्रिय समाचार

निर्वाचनअघि कांग्रेस एकताबद्ध भएर अघि बढ्छ : संस्थापन पक्षधर नेता
निर्वाचनअघि कांग्रेस एकताबद्ध भएर अघि बढ्छ : संस्थापन पक्षधर नेता

पुस २५, २०८२ काठमाडौं । नेपाली कांग्रेसका संस्थापन पक्षधर नेताहरूले पार्टी एकताबद्ध भएर आमनिर्वाचनमा जाने बताएका छन्। काठमाडौंमा भेला भएका नेताहरूले निर्वाचनको कार्यतालिका सार्वजनिक भइसकेकाले अहिले विशेष वा नियमित महाधिवेशन गर्ने समय नभएको स्पष्ट पारेका छन्। कांग्रेस नेता शिव हुमागाईंले...

“निर्वाचन तयारी : कांग्रेस पूर्ण उम्मेदवार, ६६ दलले मनोनयन दर्ता”
“निर्वाचन तयारी : कांग्रेस पूर्ण उम्मेदवार, ६६ दलले मनोनयन दर्ता”

माघ १२, २०८२ काठमाडौं — आगामी प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेस एकमात्र पार्टी बनेको छ जसले देशभरका १६५ वटै क्षेत्रबाट आफ्ना उम्मेदवार उठाएको छ। निर्वाचन आयोगको विवरण अनुसार अन्य कुनै पार्टीले सबै क्षेत्रबाट उम्मेदवार खडा गरेको छैन। सांसदको आकांक्षामा ६६ दलले...

भन्सार छलिको आशंकामा ७७६ ईभी गाडी सशस्त्र प्रहरीको नियन्त्रणमा
भन्सार छलिको आशंकामा ७७६ ईभी गाडी सशस्त्र प्रहरीको नियन्त्रणमा

    जेठ  २१ , २०८३ काठमाडौं .  सशस्त्र प्रहरी बल नेपालले भन्सार छलि गरी नेपाल भित्र्याइएको आशंकामा ७७६ वटा विद्युतीय (ईभी) गाडी नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरीका अनुसार मुस्ताङस्थित कोरला नाकाबाट भित्रिएका ७७४ वटा विद्युतीय गाडी मुस्ताङ, पर्वत र...

“ढोकाबाट होइन, झ्यालबाट बढ्दैछ चुनावी खर्च: भोजराज पोखरेल”
“ढोकाबाट होइन, झ्यालबाट बढ्दैछ चुनावी खर्च: भोजराज पोखरेल”

 ५  फागुन  २०८२ काठमाडौं — पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले निर्वाचन प्रणालीमा पारदर्शिता कायम गर्न गरिएका प्रयास पर्याप्त नरहेको बताएका छन्। ‘ढोकाबाट भन्दा झ्यालबाट’ हुने खर्च बढ्दै गएको उल्लेख गर्दै उनले निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउन आचारसंहिताको कडाइका साथ पालना...

जेनजीमाथि दमनले प्रशासनको निरंकुश छवि उजागर गरेको सर्वोच्च बारको टिप्पणी
जेनजीमाथि दमनले प्रशासनको निरंकुश छवि उजागर गरेको सर्वोच्च बारको टिप्पणी

भाद्र २३, २०८२ सर्वोच्च अदालत बार एसोसिएसनले जेनजी पुस्ताको आन्दोलनका क्रममा भएको प्रहरी दमनप्रति कडा आपत्ति जनाएको छ। सचिव रमणकुमार कर्णद्वारा जारी विज्ञप्तिमा आन्दोलनमाथि भएको शक्तिप्रयोगले राज्य प्रशासनको निरंकुश छवि उजागर भएको टिप्पणी गरिएको छ। विज्ञप्तिमा भनिएको छ, “जेनजीको आन्दोलनमा...

महामन्त्री आचार्यद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १करोड १ लाख ११ हजार १सय ११एघार सहयोग
महामन्त्री आचार्यद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १करोड १ लाख ११ हजार १सय  ११एघार  सहयोग

भदौ १५,२०८३ कल्पना घिमिरे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री विपिनकुमार आचार्यले भोटेकोशी बाढीलगायतका विपद्बाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेका छन्। आचार्यले व्यक्तिगत,...

सक्षम सहकारीको १९औँ वार्षिक साधारणसभा सम्पन्न
सक्षम सहकारीको १९औँ वार्षिक साधारणसभा सम्पन्न

असाेज २५,२०८३ बुटवल टाइम्स कल्पना घिमिरे बुटवल । बुटवल उपमहानगरपालिका–८, सुख्खानगरमा रहेको सक्षम सहकारी संस्थाको १९औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। २०६५ असार २५ गते स्थापना भएको संस्थामा हाल ५६३ जना सेयर सदस्य आबद्ध छन्। संस्थामा २९७ पुरुष र २६६...

भाेटेकाेशी बाढी प्रभावित क्षेत्रमा सेना मार्फत आठ टन राहत सामग्री पठाइयो
भाेटेकाेशी बाढी प्रभावित क्षेत्रमा सेना मार्फत आठ  टन राहत सामग्री पठाइयो

भदौ ११"२०८३ बुटवल टाइम्स काठमाडौँ — रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकका लागि नेपाली सेनाका आठ वटा ट्रकमार्फत करिब आठ टन राहत सामग्री प्रभावित क्षेत्रमा पठाइएको छ। राहत सामग्री आज राति नै प्रभावित क्षेत्रतर्फ पठाइएको हो। बाढी प्रभावित नागरिकलाई...

गति, दिशा र जिम्मेवारी बिना देश अघि बढ्दैन: गगन थापा
गति, दिशा र जिम्मेवारी बिना देश अघि बढ्दैन: गगन थापा

१५ फागुन २०८२ कल्पना घिमिरे बुटवल, रुपन्देही — नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले बुटवलमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै देशलाई स्थिरता, सहकार्य र जिम्मेवार नेतृत्व आवश्यक रहेको बताएका छन्। सभालाई सम्बोधन गर्दै उनले देशलाई “एउटै गाडी”सँग तुलना गर्दै गति...

जेन-जी आन्दोलनको सन्देशले कांग्रेसलाई आत्मसमीक्षातर्फ डोर्‍यायो : महामन्त्री पौडेल
जेन-जी आन्दोलनको सन्देशले कांग्रेसलाई आत्मसमीक्षातर्फ डोर्‍यायो : महामन्त्री पौडेल

२७ माघ २०८२ काठमाडौं — नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले काँग्रेसले जेन-जी आन्दोलनको सन्देशलाई सकारात्मक रूपमा लिएको र त्यसलाई सुधारतर्फ अघि बढ्ने संकेत दिएको बताएका छन्। कान्तिपुर कन्क्लेवको दोस्रो दिनको अन्तिम सत्र “नीति, नेता र नेतृत्व” मा बोल्दै महामन्त्री पौडेलले...