गृहपृष्ठ लाेकप्रिय समाचार

सरकारद्वारा पेट्रोलियम बचत: वर्क फ्रम होम र विद्युतीय सवारी प्रोत्साहन
सरकारद्वारा पेट्रोलियम बचत: वर्क फ्रम होम र विद्युतीय सवारी प्रोत्साहन

चैत २४, २०८२ बुटवल टाइम्स काठमाडौँ — सरकारले पेट्रोलियम आपूर्ति सहज बनाउन आम नागरिकलाई घरबाटै काम (वर्क फ्रम होम) गर्न आग्रह गरेको छ। मंगलबारको मन्त्रिपरिषद् बैठकले वर्क फ्रम होमको आह्वान गर्ने निर्णय गरेको संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले...

पूर्व सांसद र मन्त्रीलाई समानुपातिकमा नदोहो¥याउने नेकपाको निर्णय
पूर्व सांसद र मन्त्रीलाई समानुपातिकमा नदोहो¥याउने नेकपाको निर्णय

पुस १४, २०८२ काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीले प्रतिनिधिसभा र राष्ट्रियसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ यसअघि सांसद भइसकेका वा मन्त्री भएका व्यक्तिहरूलाई सूचीमा नराख्ने निर्णय गरेको छ। पार्टीले समानुपातिकतर्फ पूर्ण रूपमा नयाँ अनुहारहरू अघि सार्ने नीति अवलम्बन गरेको हो। पार्टीको शीर्ष नेतृत्वबीच...

मधेशबाट देश बदल्ने कांग्रेस सभापति थापाको प्रतिवद्धता”
मधेशबाट देश बदल्ने कांग्रेस सभापति थापाको प्रतिवद्धता”

६ फागुन २०८२ जनकपुरधाम, २०८२ – नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले कांग्रेसले अब देशको नेतृत्व सम्हाल्दै कुशासन अन्त्य गर्ने प्रतिज्ञा गरेका छन्। जनकपुरधामस्थित तिरूहुतिया गाछीमा आयोजित प्रतिज्ञासभामा सभापति थापाले कांग्रेस सबैलाई समेटेर अघि बढ्न सक्षम रहेको दाबी गरे। उनले...

रास्वपाको लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित, सहमतिबाट नेतृत्व चयन
रास्वपाको लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित, सहमतिबाट नेतृत्व चयन

जेठ ३१ ,२०८३ कल्पना घिमिरे रूपन्देही — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित भएका छन्। उनी यसअघिको प्रदेश समितिका उपसभापति थिए। हिजो राति सम्पन्न मतदानको मतगणना आज बिहान सकिएको थियो। सभापति पदका लागि ६ जनाबीच...

मधेश पढ्न र बुझ्न आएको हुँ : गगन थापा
मधेश पढ्न र बुझ्न आएको हुँ :  गगन थापा

माघ १२, २०८२  बरहथवा (सर्लाही) । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेश पढ्न र बुझ्न आएको बताएका छन्। सर्लाही निर्वाचन क्षेत्र नं ४ का मतदातालाई सम्बोधन गर्दै सभापति थापाले आफूले सुनेको मधेशलाई नजिकबाट बुझ्ने उद्देश्यले यहाँ आएको बताए। समरा...

लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले विभिन्न महत्वपूर्ण निर्णय गरेको छ।
लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले विभिन्न महत्वपूर्ण निर्णय गरेको छ।

चैत्र ४, २०८२ बुटवल टाइम्स बुटवल - मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बुधबार राप्ती उपत्यका (देउखुरी)स्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले बढुवा भएका कर्मचारीहरूको पदस्थापन तथा प्रदेश सचिवहरूको जिम्मेवारी हेरफेर गर्ने निर्णय गरेको हो। बैठकले “प्रदेश आयोजना बैंक (सञ्चालन तथा...

रास्वपा रुपन्देहीको प्रथम जिल्ला अधिवेशन जेठ २४ गते मणिग्राममा
रास्वपा रुपन्देहीको  प्रथम जिल्ला अधिवेशन जेठ २४ गते मणिग्राममा

जेठ २२, २०८३ कल्पना घिमिरे बुटवल — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रुपन्देहीको प्रथम जिल्ला अधिवेशन आगामी जेठ २४ गते मणिग्राममा हुने भएको छ। पार्टीको संगठनात्मक सुदृढीकरण तथा नयाँ नेतृत्व चयनका लागि अधिवेशन आयोजना गरिएको हो। रास्वपा रुपन्देहीका जिल्ला सभापति डा....

आजदेखि प्रतिनिधिसभा निर्वाचनको औपचारिक प्रचार–प्रसार सुरु
आजदेखि प्रतिनिधिसभा निर्वाचनको औपचारिक प्रचार–प्रसार सुरु

४ माघ २०८२ काठमाडौं — निर्वाचन आयोग ले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रूपमा चुनावी प्रचार–प्रसार गर्न पाइने जनाएको छ। निर्वाचन कार्यतालिकाअनुसार मतदान मितिभन्दा १५ दिनअघि मात्र जुलुस, आमसभा, कोणसभा गर्न तथा सञ्चारमाध्यममार्फत प्रचार सामग्री...

घोषणापत्र सार्वजनिक गर्दै राप्रपाले भन्यो : ‘बरु नष्ट हुन्छौँ, भ्रष्ट हुँदैनौँ’,
घोषणापत्र सार्वजनिक गर्दै राप्रपाले भन्यो : ‘बरु नष्ट हुन्छौँ, भ्रष्ट हुँदैनौँ’,

२ माघ २०८२ काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले २०४६ सालपछि पदमा पुगेका उच्चपदस्थ नेता तथा कर्मचारीहरूको सम्पत्ति छानबिन गरी अवैध सम्पत्ति जफत गर्ने कानुनी व्यवस्था गर्ने घोषणा गरेको छ। अध्यक्ष राजेन्द्र लिङ्देन ले सार्वजनिक गरेको घोषणापत्रमा उच्चस्तरीय नागरिक आयोग...

रास्वपाको केन्द्रीय सदस्यमा लुम्बिनीबाट ५० आकांक्षी,
रास्वपाको केन्द्रीय सदस्यमा लुम्बिनीबाट ५० आकांक्षी,

असार ७ , २०८३ बुटवल — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य पदका लागि लुम्बिनी प्रदेशबाट करिब ५० जना आकांक्षी देखिएका छन्। आकांक्षीमध्ये रुपन्देही जिल्लाका नेताहरूको संख्या उल्लेख्य रहेको छ। प्रतिनिधिसभा सदस्यदेखि पार्टीका विभिन्न जिम्मेवारीमा रहेर काम गरिसकेका नेताहरूले...