गृहपृष्ठ लाेकप्रिय समाचार
७ फागुन २०८२ काठमाडौँ, फागुन ७ । रामचन्द्र पौडेलले राष्ट्रिय प्रजातन्त्र दिवस, २०८२ का अवसरमा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न सबैलाई एकताबद्ध भएर लाग्न आह्वान गरेका छन्। आज शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले प्रजातन्त्र...
आश्विन ८, २०८२ काठमाडौं । सरकारले अनावश्यक खर्च कटौती र मितव्ययिताका लागि दर्जनौं निर्णय गरेको छ । असोज ५ गते बसेको मन्त्रिपरिषद्को बैठकले सार्वजनिक संरचना पुनर्निर्माण, सार्वजनिक सेवा सुचारु, निर्वाचन खर्च व्यवस्थापन, आर्थिक पुनरुत्थान र राहतसँगै विकास आयोजना पुनर्प्राथमिकरणमा जोड...
भदौ २५,२०८३ काठमाडौ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी छिन्। मन्त्री यादवले बिहीबार प्रधानमन्त्री बालेन्द्र शाहलाई भेटेर राजीनामा बुझाएको उनको सचिवालयले जनाएको छ। बुधबार ग्यास उद्योगीलाई ‘पाता कस्नुपर्ने’ भन्दै दिएको विवादित अभिव्यक्तिपछि यादवको आलोचना भएको थियो।...
काठमाडौं । शेष घले र जमुना गुरुङ घले को लगानीमा काठमाडौंमा निर्माणाधीन पाँचतारे होटल सञ्चालनको अन्तिम तयारीमा पुगेको छ। होटललाई Marriott International अन्तर्गतको ‘द लक्जरी कलेक्सन’ ब्रान्डमार्फत सञ्चालन गरिने भएको छ। यो दक्षिण एसियामै उक्त ब्रान्डअन्तर्गत सञ्चालन हुने पहिलो होटल...
साउन २२ , २०८३ कल्पना घिमिरे तिलाेत्तमा - तिलोत्तमाका नगर प्रमुख खाँणले नागरिकलाई स्वस्थ राख्न उपचारभन्दा रोग रोकथाममा जोड दिनुपर्ने बताएका छन्। उनले स्वास्थ्य चौकी र अस्पताल थप्नु मात्र स्वास्थ्य समस्याको समाधान नभई योग, व्यायाम, सरसफाइ र स्वस्थ जीवनशैलीलाई प्राथमिकता...
भदौ ९, २०८३ बुटवल टाइम्स बुटवल । लुम्बिनी प्रदेश सरकारका तीनजना नवनियुक्त मन्त्रीले मंगलबार पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरसमक्ष नवनियुक्त स्वास्थ्यमन्त्री दीपेन्द्रकुमार पुन, आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रजित थारू र कृषि, भूमि व्यवस्था तथा...
भदौ १२,२०८३ बुटवल टाइम्स काठमाडौं । सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यको एक महिनाको तलब/पारिश्रमिक जम्मा गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो। बैठकले गत बुधबार...
४ माघ २०८२ काठमाडौं — निर्वाचन आयोग ले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रूपमा चुनावी प्रचार–प्रसार गर्न पाइने जनाएको छ। निर्वाचन कार्यतालिकाअनुसार मतदान मितिभन्दा १५ दिनअघि मात्र जुलुस, आमसभा, कोणसभा गर्न तथा सञ्चारमाध्यममार्फत प्रचार सामग्री...
असाेज २२,२०८३ बुटवल टाइम्स कल्पना घिमिरे बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद देवराज पाठकले जनताको घरदैलोमा पुगेर विश्वास जित्ने गरी पार्टी र नेतृत्व अघि बढ्नुपर्ने बताएका छन्। रुपन्देही क्षेत्र नं. २ मा आयोजित रास्वपाको ‘हामी आउँदैछौँ’ कार्यक्रममा प्रमुख अतिथिका...
असार २३, २०८३ काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री तथा पूर्वगृहमन्त्री टोपबहादुर रायमाझी राज्यविरुद्धको कसूर, ठगी तथा संगठित अपराधमा दोषी ठहर भएका छन्। काठमाडौं जिल्ला अदालतले सोमबार सुनाएको फैसलामा उनका छोरा सन्दीप रायमाझीसहित सात जनालाई भने सफाइ दिएको...











