गृहपृष्ठ लाेकप्रिय समाचार
भदौ १४,२०८३ बुटवल टाइम्स बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी बुटवल–११ का सभापति सुनील शाहको आह्वानमा वडा नं. ११ मा क्रियाशील विभिन्न राजनीतिक दलहरूको बैठक बसेको छ। बैठकले भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यलाई तीव्र बनाउन सम्बन्धित...
असाेज ३,२०८३ बुटवल टाइम्स काठमाडौ । प्रधानमन्त्री वालेन्द्र शाहले भ्रष्टाचार र दण्डहीनताको अन्त्य गर्दै सुशासन कायम गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। शनिबार संविधान दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले भ्रष्टाचार र दण्डहीनताको जरो गहिरो भए पनि त्यसलाई...
चैत १४ , २०८२ काठमाडौँ — केपी शर्मा ओलीलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई भक्तपुरको गुण्डुस्थित निवासबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। यसअघि नै पूर्व गृहमन्त्री रमेश लेखकलाई पनि पक्राउ गरिसकिएको छ। उनीहरूलाई जेन–जी आन्दोलन दमनका क्रममा ज्यानसम्बन्धी मुद्दामा अनुसन्धान...
असार २३, २०८३ काठमाडौं । आगामी आर्थिक वर्षदेखि नेपालका वाणिज्य बैंकहरूले विदेशी सरकारी ऋणपत्र (Foreign Government Securities) मा लगानी गर्न पाउने भएका छन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको मौद्रिक नीतिमार्फत यस्तो व्यवस्था गरिएको हो। राष्ट्र बैंकका अनुसार...
असार २३, २०८३ काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री तथा पूर्वगृहमन्त्री टोपबहादुर रायमाझी राज्यविरुद्धको कसूर, ठगी तथा संगठित अपराधमा दोषी ठहर भएका छन्। काठमाडौं जिल्ला अदालतले सोमबार सुनाएको फैसलामा उनका छोरा सन्दीप रायमाझीसहित सात जनालाई भने सफाइ दिएको...
भदौ १५ ,२०८३ कल्पना घिमिरे नुवाकोट - त्रिशूली नदीमा रहेका पुलहरूमा क्षति पुगेपछि सडक सम्पर्कबाट प्रभावित बनेको नुवाकोटको त्रिशूलीपारिको भूभाग पुनः सडक सञ्जालमा जोडिएको छ। पुर्वधार विकास मन्त्रालयका अनुसार त्रिशूली राजमार्गअन्तर्गत त्रिशूली पुलपारिबाट त्रिशूली नदीको दायाँ किनार हुँदै कल्लेरीटार, कोशीखोला,...
आश्विन ८, २०८२ काठमाडौं । सरकारले अनावश्यक सरकारी खर्च कटौती गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को असोज ५ गतेको बैठकले सार्वजनिक संरचना पुनर्निर्माण, सेवा प्रवाह, निर्वाचन खर्च, आर्थिक पुनरुत्थान र राहतका लागि विकास आयोजनाको पुनर्प्राथमिकीकरण गर्दै अनुत्पादक खर्च कटौती र...
असाेज २०,२०८३ बुटवल टाइम्स काठमाडौं । सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को २०५२ सालको प्रतिवेदन कार्यान्वयन गर्ने क्रममा काठमाडौं महानगरपालिका–४ को ११२ रोपनी जग्गा नेपाल सरकारको नाममा ल्याइएको छ। रावल आयोगको प्रतिवेदनमा सरकारी तथा...
जेठ १२ , २०८३ बुटवल टाइम्स काठमाडौं — प्रधानमन्त्री बालेन्द्र शाहले नेपाली नागरिकको जीवनस्तर सुधार, सुशासन र समावेशी आर्थिक समृद्धिका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज काठमाडौं र नयाँदिल्लीस्थित युरोपेली संघ (इयू) तथा विभिन्न...
साउन २२ , २०८३ कल्पना घिमिरे रूपन्देही - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रुपन्देहीले नवनिर्वाचित पदाधिकारी तथा जिल्ला कार्यसमिति सदस्यहरूको पदस्थापना, सम्मान तथा बृहत् पार्टी प्रवेश कार्यक्रम आयोजना गर्ने भएको छ। रास्वपा रुपन्देहीका अनुसार कार्यक्रम २०८३ साल श्रावण २३ गते शनिबार...











