गृहपृष्ठ लाेकप्रिय समाचार
३ फाल्गुन २०८२ काठमाडौं । India र United Statesबीच हालै घोषणा गरिएको नयाँ व्यापार समझदारीले भारतभित्र राजनीतिक तथा आर्थिक बहस तीव्र बनाएको छ । Donald Trumpको व्यापक भन्सारशुल्क नीतिको पृष्ठभूमिमा सार्वजनिक गरिएको उक्त सहमतिलाई लिएर भारत सरकार रक्षात्मक देखिएको...
चैत ९, २०८२ बुटवल टाइम्स पोखरा — पोखरामा सहकारी ठगीसम्बन्धी नयाँ घटनाक्रम सार्वजनिक भएको छ। सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका ‘पीडित’ भनेर चिनिएका कृष्णप्रसाद जैसी धनुष बचत तथा ऋण सहकारीको रकम हिनामिना आरोपमा पक्राउ परेका छन्। सहकारी रजिस्ट्रारको कार्यालयले...
१८ फागुन २०८२ बुटवल टाइम्स काठमाडौं — २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक सबै व्यवस्थापन तथा कर्मचारी खटनपटनको काम सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ। निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी ले निर्वाचनको सम्पूर्ण तयारी पूरा भइसकेको...
माघ ८, २०८२ काठमाडौँ । २१ फागुनमा तोकिएको प्रतिनिधिसभा निर्वाचनमा चार जोडी श्रीमान्–श्रीमती र तीन जोडी दाजुभाइ चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्। मंगलबार देशभर उम्मेदवारी दर्ता हुने क्रममा एउटै परिवारका सदस्यहरू फरक–फरक वा एउटै दलबाट चुनावी मैदानमा देखिएका हुन्। नेकपा एमालेबाट...
२१ भदौ, काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले गरेका राम्रा कामहरूलाई जनतासमक्ष प्रभावकारी रूपमा पुर्याउन अर्थिक पत्रकारसँग सहकार्य गर्न आग्रह गरेका छन्। शनिबार काठमाडौंमा आयोजित नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २७औँ वार्षिक साधारण सभामा सम्बोधन गर्दै मन्त्री पौडेलले...
भाद्र २३, २०८२ काठमाडौँ — भ्रष्टाचार र सामाजिक सञ्जालमा प्रतिबन्ध लगाइएको विरोधमा उत्रिएका जेन-जी पुस्ताको प्रदर्शन तनावपूर्ण बनेपछि प्रशासनले बानेश्वर क्षेत्रमा कर्फ्यू जारी गरेको छ। सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालका अनुसार, माइतीघर, बानेश्वर, तीनकुने र शंखमुल आसपास क्षेत्रका लागि...
आश्विन ३, २०८२ काठमाडौं — माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान दिवसको अवसरमा लोकतन्त्र, गणतन्त्र र परिवर्तनप्रेमी सबै शक्तिबीच मजबुत एकताको आवश्यकता औँल्याएका छन्। शुभकामना सन्देशमार्फत उनले “लोकतन्त्रको विकल्प अझ उन्नत लोकतन्त्र नै हो” भन्दै संविधान र...
बैशाख ९ , २०८२ बुटवल टाइम्स बुटवल — लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलको मेडिकल सुपरिटेन्डेन्ट (मेसु) पदमा डा. विष्णु गौतमलाइ नियुक्त गरिएकाे छ। लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले अर्को व्यवस्था नभएसम्मका लागि उनलाई उक्त जिम्मेवारी दिने निर्णय गरेको हो। स्वास्थ्य मन्त्री...
चैत्र ४, २०८२ काठमाडौं — रवि लामिछाने ले आम निर्वाचनपछि आफ्नो राजनीतिक शैलीमा परिवर्तनको संकेत दिएका छन्। यसअघि आक्रामक अभिव्यक्ति दिने उनी अहिले संयमित र जिम्मेवार देखिएका छन्। ग्वार्कोमा आयोजित पार्टीको दुई दिने अभिमुखीकरण कार्यक्रमको समापनमा बोल्दै लामिछानेले राष्ट्रिय जीवनका...
चैत २७, २०८२ बुटवल टाइम्स काठमाडौं — प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकबाट श्रम संस्कृति पार्टीकी सांसद रुवी कुमारी ठाकुर उपसभामुखमा निर्वाचित भएकी छन्। उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थन प्राप्त भएको थियो। उपसभामुख पदका लागि प्रस्तुत प्रस्तावको पक्षमा २२९ सांसदले मतदान गरेका...



