गृहपृष्ठ लाेकप्रिय समाचार
आश्विन २६, २०८२ , काठमाडौं ।आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक छनोटको सुपर सिक्स चरणमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध १ रनको रोमाञ्चक जित दर्ता गरेको छ। १४१ रनको लक्ष्य पछ्याएको यूएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै...
सोमबार, ०५ जेठ २०८२ काठमाडौं — प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसद भक्तबहादुर खतिवडाले श्रम मन्त्रालयसँग जोडिएका केही सल्लाहकारहरू महिलाहरूलाई घरेलु कामदारका रूपमा विदेश पठाउने नाममा ठुलो रकम असुलेको गम्भीर आरोप लगाएका छन्। उनले कानुनी प्रक्रिया बेगर महिलाहरूलाई...
२१ फागुन २०८२ बुटवल टाइम्स काठमाडौं । बिहान ७ बजेदेखि सुरु भएको मतदान अहिले जारी छ । बिहीबार दिउँसो १ बजेसम्म देशभरि ४४ लाख मत खसेको छ १ बजेसम्मको अवधिमा ४४ लाख ५५ खसेको जनाइएको छ सबैभन्दा बढी काठमाडौं उपत्यकामा...
२२ फागुन २०८ बुटवल टाइम्स काठमाडौं — निर्वाचनपछिको प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरूले उल्लेख्य अग्रता लिएका छन्। विभिन्न जिल्लाबाट प्राप्त प्रारम्भिक नतिजाअनुसार रास्वपाले हालसम्म कम्तीमा ४२ निर्वाचन क्षेत्रमा अग्रता बनाएको छ। विशेषगरी शहरी क्षेत्रमा रास्वपाको पक्षमा जनलहर...
माघ २२, २०८२ काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा कुनै पनि दलसँग गठबन्धन नगरी नेकपा पहिलो पार्टी बन्ने दाबी गरेका छन्। नेकपा केन्द्रीय निर्वाचन परिचालन समितिको बुधबार बिहान बसेको जुम बैठकलाई...
काठमाडौँ — नेपाल राष्ट्र बैंकका गभर्नर नियुक्तिमा भइरहेको ढिलाइले सत्तारुढ कांग्रेस– एमालेका शीर्ष नेताहरूबीचमै अविश्वास गहिरिएको छ । गभर्नर नियुक्ति गर्ने भनिएको सोमबारको मन्त्रिपरिषद् बैठक नै प्रधानमन्त्री केपी शर्मा ओलीले स्थगित गरिदिएपछि कांग्रेस सभापति शेरबहादुर देउवा असन्तुष्ट भएका छन् । उनी प्रधानमन्त्रीले...
चैत १४ ,२०८२ काठमाडौं — जबर्जस्ती करणीको आरोप लागेपछि नेकपा (एमाले) का नेता तथा पूर्वसभासद कर्णबहादुर मल्ल पक्राउ परेका छन्। उनलाई शनिबार ललितपुरबाट प्रहरीले नियन्त्रणमा लिएको हो। प्रहरी वृत्त सातदोबाटोमा परेको उजुरीका आधारमा मल्ललाई पक्राउ गरिएको ललितपुर प्रहरी परिसरका एसपी...
माघ १२, २०८२ जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधाम पुगेका पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो भ्रमण विशुद्ध धार्मिक उद्देश्यका लागि भएको बताएका छन्। परिवारसहित जनकपुरधाम आएका पूर्वराजा शाहले जानकी मन्दिरसहित विभिन्न मठ–मन्दिरमा पूजा–पाठ गरेका छन्। पूजा सम्पन्न भएपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया...
१६ फागुन २०८२ कल्पना घिमिरे बुटवल - रूपन्देही २ का प्रत्यक्षतर्फका उम्मेदवार सुलभ खरेलले तीव्र घरदैलो अभियान सञ्चालन गरिरहेका छन्। बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म विभिन्न टोल–बस्तीमा पुगेर उनले मतदातासँग भेटघाट, छलफल तथा सुझाव संकलन गर्दै आएका छन्। घरदैलोका...
मंसिर २३, २०८२ काठमाडौँ ।प्रधानमन्त्री सुशीला कार्कीले सरकार सुशासन स्थापनाका लागि तीव्रगतिमा काम गरिरहेको बताएकी छन्। भ्रष्टाचारविरुद्धको २२ औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा सिंहदरबारमा आयोजित कार्यक्रममा बोल्दै उनले यो सरकार केवल ‘चुनावी सरकार’ मात्र नभई जेनजी आन्दोलनले उठाएका सुशासनका मागको जगमा...



