गृहपृष्ठ लाेकप्रिय समाचार

युवालाई विदेश पलायन रोक्न नवप्रवर्तन मन्त्रालय आवश्यक: महावीर पुन
युवालाई विदेश पलायन रोक्न नवप्रवर्तन मन्त्रालय आवश्यक: महावीर पुन

चैत्र ६, २०८२ काठमाडौँ— पूर्वशिक्षामन्त्री तथा नवनिर्वाचित सांसद महावीर पुनले विज्ञान, प्रविधि, अनुसन्धान तथा नवप्रवर्तन मन्त्रालय गठन गर्न माग गरेका छन्। बिहीबार सामाजिक सञ्जालमार्फत उनले प्रतिभाशाली युवाहरू विदेश पलायन हुनबाट रोक्न र उनीहरूलाई उद्यमी बनाउन शक्तिशाली नवप्रवर्तन मन्त्रालय आवश्यक रहेको...

सरकारमा ३३% महिला सहभागिता , पाँच महिला मन्त्री नियुक्त
सरकारमा ३३% महिला सहभागिता , पाँच महिला मन्त्री नियुक्त

चैत १३ , २०८२ बुटवल टाइम्स काठमाडौँ — बालेन्द्र शाह नेतृत्वको १५ सदस्यीय मन्त्रिपरिषद्‌मा पाँच जना महिला मन्त्री नियुक्त भएका छन्। यससँगै नेपालको संविधानले सुनिश्चित गरेको ३३ प्रतिशत महिला सहभागिता सरकारमा पूरा भएको छ। नवनियुक्त महिला मन्त्रीहरूमा कानुन, न्याय तथा...

निर्वाचन आयोगले चुनावी प्रचार–प्रसारसम्बन्धी आचारसंहिता जारी
निर्वाचन आयोगले चुनावी प्रचार–प्रसारसम्बन्धी आचारसंहिता जारी

पुस १४, २०८२ काठमाडौं । निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि राजनीतिक दल र उम्मेदवारलाई सञ्चारमाध्यममार्फत् सीमित रूपमा चुनावी प्रचार–प्रसार गर्न पाउने व्यवस्था गरेको छ। ‘निर्वाचन आचारसंहिता, २०८२’ अनुसार टेलिभिजन, रेडियो वा एफएमबाट २४ घण्टामा बढीमा चार...

चुनाव नजिकिँदै गर्दा देउवा सिंगापुरतर्फ
चुनाव नजिकिँदै गर्दा देउवा सिंगापुरतर्फ

१४ फागुन २०८२ काठमाडौं, १४ फागुन — शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि बुधबार सिंगापुर प्रस्थान गरेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार देउवा Singapore Airlinesको उडानमार्फत सिंगापुर उडेका हुन्। उनीसँग केही सहयोगीसमेत सिंगापुर गएका छन्। पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति...

जेनजी आन्दोलनले निजी क्षेत्रमा ठूलो क्षति, लगानीमा अनिश्चितता
जेनजी आन्दोलनले निजी क्षेत्रमा ठूलो क्षति, लगानीमा अनिश्चितता

आश्विन ७, २०८२ काठमाडौँ । जेनजी आन्दोलनका क्रममा निजी सम्पत्ति, ठूला व्यापारिक घराना र उद्योगधन्दा लक्षित आक्रमणपछि निजी क्षेत्र आक्रान्त बनेको छ । आन्दोलनले मुलुकको उद्योग, पर्यटन, व्यापार र उत्पादन क्षेत्र थप संकटमा पर्ने चेतावनी व्यवसायीहरूले दिएका छन् । नेपाल...

रुवी कुमारी ठाकुर उपसभामुखमा निर्वाचित
रुवी कुमारी ठाकुर उपसभामुखमा निर्वाचित

चैत २७, २०८२ बुटवल टाइम्स काठमाडौं — प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकबाट श्रम संस्कृति पार्टीकी सांसद रुवी कुमारी ठाकुर उपसभामुखमा निर्वाचित भएकी छन्। उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थन प्राप्त भएको थियो। उपसभामुख पदका लागि प्रस्तुत प्रस्तावको पक्षमा २२९ सांसदले मतदान गरेका...

सर्वोच्चको फैसला: कांग्रेसमा थापा टिम नै वैधानिक
सर्वोच्चको फैसला: कांग्रेसमा थापा टिम नै वैधानिक

बैशाख ५, २०८३ काठमाडौं — नेपाली कांग्रेसको आधिकारिकता सम्बन्धी विवादमा सर्वोच्च अदालतले गगन थापा नेतृत्वको टिमलाई वैधानिक मान्यता दिएको छ। अदालतले विशेष महाधिवेशनबाट चयन भएको थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिने निर्वाचन आयोग को निर्णयलाई सदर गर्दै शेरबहादुर देउवा र पूर्णबहादुर...

कांग्रेस सांसद बजगाईंको चेतावनी : “भ्रष्ट र असफल मन्त्रीलाई नहटाए गम्भीर राजनीतिक परिणाम आउँछ”
कांग्रेस सांसद बजगाईंको चेतावनी : “भ्रष्ट र असफल मन्त्रीलाई नहटाए गम्भीर राजनीतिक परिणाम आउँछ”

काठमाडौं । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले गृहमन्त्री रमेश लेखक र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेलाई बर्खास्त गर्न माग गरेका छन्। उनले पार्टी सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवालाई एक औपचारिक पत्र बुझाउँदै ती दुई मन्त्रीको बर्खास्तीका...

रूपन्देही–२ मा रास्वपा उम्मेदवार सुलभ खरेलको सचिवालयमा आक्रमण, केही घाइते
रूपन्देही–२ मा रास्वपा उम्मेदवार सुलभ खरेलको सचिवालयमा आक्रमण, केही घाइते

२० फागुन २०८२ कल्पना घिमिरे रूपन्देही - निर्वाचन क्षेत्र नम्बर २ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार सुलभ खरेलमाथि आक्रमण भएको छ। बुटवल बसपार्क नजिकै रहेको होटल नमोबुद्धमा सञ्चालन गरिएको उनको सचिवालयमै प्रवेश गरेर अज्ञात समूहले कुटपिट गरेको जनाइएको छ।...

जनताको नाममा राजनीति, आफ्नै नाममा सम्पत्ति? देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी
जनताको नाममा राजनीति, आफ्नै नाममा सम्पत्ति? देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी

काठमाडौं, २५ चैत । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र उनकी पत्नी, पूर्वमन्त्री डा. आरजु राणा देउवाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। उपचारका लागि हाल विदेशमा रहेका देउवा दम्पतीमाथि गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको आशंकामा अनुसन्धान अघि बढाइएको...