गृहपृष्ठ लाेकप्रिय समाचार
चैत १८ , २०८२ मीना ढकाल बुटवल - पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.को छैटौँ वार्षिक साधारण सभा पाँच दिनसम्म चल्ने गरी १४ गतेदेखि सुरु भएको छ र १८ गते सम्पन्न हुने भएको छ। पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.ले रूपान्तरणपछि छैटौँ...
भाद्र २२, २०८२ काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कार्तिक १४ गते बृहत् राजनीतिक संवाद आयोजना गर्ने भएको छ। मंगलबार बसेको सचिवालय बैठकपछि प्रवक्ता मनिष झाले विज्ञप्ति जारी गर्दै विभिन्न व्यक्ति र समूहसँग वार्ता भएसकिएको जनाएका छन्। विज्ञप्तिमा भनिएको...
पुस ३, २०८२ धनगढी । कञ्चनपुर उद्योग वाणिज्य सङ्घले निर्माणाधीन ठूला पूर्वाधार योजनामा देखिएका कानुनी अड्चन समाधान गरी निर्माण कार्यलाई तीव्रता दिन माग गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकासमन्त्री कुलमान घिसिङलाई ज्ञापनपत्र बुझाएको छ।...
फाल्गुन १, २०८२ झापाबाट फर्किएका पूर्वराजा **ज्ञानेन्द्र शाह**लाई काठमाडौंस्थित **त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल**मा राजावादी समर्थकहरूले भव्य स्वागत गरेका छन्। विमानस्थल क्षेत्रमा **जिल्ला प्रशासन कार्यालय काठमाडौं**ले निषेधाज्ञा जारी गरे पनि समर्थकहरू ठूलो संख्यामा उपस्थित भएका थिए। बाक्लो प्रहरी परिचालन हुँदाहुँदै पनि...
चैत्र २, २०८२ बुटवल टाइम्स काठमाडौँ — जनमत पार्टीका अध्यक्ष राउतले अब उप्रान्त संसदीय निर्वाचनमा उम्मेदवार नबन्ने बताएका हुन्। प्राइम टीभीको कार्यक्रम **‘जनता जान्न चाहन्छन्’**सँगको अन्तर्वार्तामा उनले यसबारे खुलासा गरेका छन्। उनका अनुसार यसपटकको निर्वाचन जिते पनि वा हारे...
भाद्र २३, २०८२ कल्पना घिमिरे रूपन्देही — जेनजी पुस्ताले सोमबार बिहानदेखि सुरू गरेको भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दको विरोध आन्दोलनलाई राज्यले दमन गर्ने प्रयास स्वरूप कर्फ्यू आदेश जारी गरेको भन्दै आन्दोलनकारीहरूले आपत्ति जनाएका छन्। प्रदर्शनमा सहभागी विद्यार्थीहरूले शान्तिपूर्ण रूपमा उठान...
भाद्र २३, २०८२ काठमाडौँ । भ्रष्टाचार, अव्यवस्था र सरकारद्वारा गरिएको सामाजिक सञ्जाल बन्दको निर्णयविरुद्ध आन्दोलित नयाँ पुस्ताका युवाहरू (जेनजी) ले दलसम्बद्ध भ्रातृसंस्थाहरूलाई प्रदर्शनमा सहभागी हुन प्रतिबन्ध लगाएका छन्। आइतबार माइतीघर मण्डलामा स्वतःस्फूर्त भेला भएका उनीहरूले दलनिकट संरचनाले आन्दोलनलाई ‘अपहरण गर्ने’...
माघ २८, २०८२ काठमाडौं फिलिपिन्सको मालोलोस शहरबाट पक्राउ परेका ३३ वर्षीय प्रकाश पाठकलाई बुधबार बिहान काठमाडौं ल्याइएको छ। इन्टरपोल र जिल्ला प्रहरी परिसर काठमाडौंको समन्वयमा उनलाई नेपाल ल्याइएको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाका अनुसार पाठकलाई परिसरको हिरासतमा...
चैत्र ४, २०८२ बुटवल टाइम्स काठमाडौं, ४ चैत — रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित सांसदहरूलाई सकेसम्म सरकारी अस्पतालमै उपचार गराउन आग्रह गरेका छन्। ललितपुरको ग्वार्कोमा आयोजित अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले आकस्मिक अवस्थाबाहेक सरकारी स्वास्थ्य संस्थाबाटै सेवा लिन सुझाव...
कार्तिक १२, २०८२ , काठमाडौं ।मनाङ क्षेत्रमा परेको भारी हिमपातमा फसेका करिब १५ सय जनाको नेपाली सेनाले उद्धार गरेको छ। तिलिचो, खाङ्सार, पिसाङ, अप्पर मनाङ तथा हुम्दे आसपासका क्षेत्रमा फसेकाहरूलाई सेनाले सुरक्षा निकाय र स्थानीयवासीको समन्वयमा उद्धार गरी सुरक्षित स्थानमा...



