गृहपृष्ठ सत्यनिरूपण आयोगमा द्वन्द्वकालीन उजुरीमा वृद्धि: १५ हजार नयाँ उजुरी दर्ता

सत्यनिरूपण आयोगमा द्वन्द्वकालीन उजुरीमा वृद्धि: १५ हजार नयाँ उजुरी दर्ता


भाद्र २२, २०८२

आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा आयोगका पदाधिकारीहरूले तीन महिनाको सार्वजनिक सूचना जारी गरी १५ हजार १९१ नयाँ उजुरी प्राप्त भएको जानकारी दिएका छन्। यसमा काबु बाहिरको परिस्थितिसँग सम्बन्धित, जबरजस्ती करणी वा गम्भीर यौनजन्य हिंसासम्बन्धी उजुरीहरू समावेश छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु