गृहपृष्ठ १ बजेसम्म ४४ लाख मत खस्याे ।
१ बजेसम्म ४४ लाख मत खस्याे ।
oplus_8388608
२१ फागुन २०८२
बुटवल टाइम्स
काठमाडौं । बिहान ७ बजेदेखि सुरु भएको मतदान अहिले जारी छ ।
बिहीबार दिउँसो १ बजेसम्म देशभरि ४४ लाख मत खसेको छ
१ बजेसम्मको अवधिमा ४४ लाख ५५ खसेको जनाइएको छ
सबैभन्दा बढी काठमाडौं उपत्यकामा ३६ प्रतिशत मत खसेको छ
मतदान सुरु भएको करिब ६ घण्टाभित्रै ४४ लाखभन्दा बढी मत खसेकाले मतदाताको सहभागिता राम्रो देखिएको संकेत मानिएको छ ।










