गृहपृष्ठ लाेकप्रिय समाचार

माओवादी केन्द्रको दाबी : तराई–मधेश जागरण अभियानमा एक करोड जनतासँग भेटघाट
माओवादी केन्द्रको दाबी : तराई–मधेश जागरण अभियानमा एक करोड जनतासँग भेटघाट

२०८२ वैशाख २२ गते काठमाडौं — नेकपा माओवादी केन्द्रले सञ्चालन गरेको तराई–मधेश जागरण अभियानमा करिब एक करोड जनतासँग प्रत्यक्ष भेट, संवाद र अन्तरक्रिया भएको दाबी गरेको छ। पार्टीका उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाका अनुसार, अभियानले अपेक्षा गरेभन्दा बढी जनसहभागिता बटुलेको...

लुम्बिनीमा सबैभन्दा कम बेरुजु देखाउने पाणिनि गाउँपालिका, देशभर छैटौँ स्थानमा
लुम्बिनीमा सबैभन्दा कम बेरुजु देखाउने पाणिनि गाउँपालिका, देशभर छैटौँ स्थानमा

अर्घाखाँची, ०२ जेठ । लुम्बिनी प्रदेशको अर्घाखाँची जिल्लास्थित पाणिनि गाउँपालिका प्रदेशमै सबैभन्दा कम बेरुजु देखिएको स्थानीय तह बनेको छ। महालेखा परीक्षकको कार्यालयले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बुझाएको ६२औँ वार्षिक प्रतिवेदनअनुसार पाणिनि गाउँपालिकाको लेखा परीक्षणमा जम्मा ०.११ प्रतिशत अर्थात् १५ लाख ३५ हजार...

राप्तीको बगरमा भारतीय कृषकको तरबुजा व्यापार: नेपाली भूमिमा करोडौँको आम्दानी
राप्तीको बगरमा भारतीय कृषकको तरबुजा व्यापार: नेपाली भूमिमा करोडौँको आम्दानी

बाँके १८ बैशाख — बाँकेको सिधनियाघाटस्थित राप्ती नदीको बगर अहिले तरबुजा किन्नेको भीडले भरिएको छ। गर्मीको मौसम चुलिंदै जाँदा बगरमै पाकेका तरबुजाले सर्वसाधारणलाई तान्न थालेका छन्। नदी किनारमै तरबुजा बिक्री भइरहेकाले नेपालगञ्जबाट राप्ती सोनारी, नरैनापुर हुँदै दाङतर्फ जाने यात्रु पनि...

खोटाङमा हेलिकप्टर दुर्घटना: एक जना घाइते, ठूलो मानवीय क्षति टरेको
खोटाङमा हेलिकप्टर दुर्घटना: एक जना घाइते, ठूलो मानवीय क्षति टरेको

चैत्र ४, २०८२ खोटाङ/काठमाडौँ – बेलायती सेनामा कार्यरत खोटाङ–केपिलासगढी–२ का डाकमणि राईकी पत्नी मनलछी राईको शव काठमाडौंबाट गाउँ लैजाने क्रममा हेलिकप्टर दुर्घटना भएको छ। एयर डाइनेस्टीको नाइन एन एएफक्यु हेलिकप्टर बुधबार बिहान काठमाडौँबाट खोटाङका लागि उडेको थियो। हेलिकप्टरमा मृतक मनलछीका...

देशभर ७९ हजार सैनिक निर्वाचन सुरक्षाका लागि तैनाथ छन्” – नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेत
देशभर ७९ हजार सैनिक निर्वाचन सुरक्षाका लागि तैनाथ छन्” – नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेत

माघ २१, २०८२ काठमाडौं । नेपाल सरकारको निर्णयअनुसार नेपाली सेनाले आजदेखि निर्वाचन सुरक्षाका लागि आफ्नो जनशक्ति परिचालन गरेको छ। नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार देशभर ७९ हजार सैनिक निर्वाचन सुरक्षाका लागि तैनाथ गरिएका छन्। आजैदेखि देशभरका विमानस्थल...

तीनकुनेमा उच्छृंखल प्रदर्शनः तोडफोड, अश्रुग्यास र आगजनी एकैसाथ
तीनकुनेमा उच्छृंखल प्रदर्शनः तोडफोड, अश्रुग्यास र आगजनी एकैसाथ

१५ चैत, काठमाडौं । तीनकुनेको एक घरमा आगजनी भएको छ। राजावादीको प्रदर्शन र सभा बिथोलिएको केहीबेरमा घरमा आगजनी भएको हो । यो समाचार तयार पार्दासम्म आगो निभाउन दमकल आएको छैन । यसअघि यही घरमा राजावादीहरुको प्रदर्शनमा सहभागीहरुले तोडफोड गरेका थिए...

आठ वाणिज्य बैंकले घटाए ब्याजदर, मुद्दती खातामा अधिकतम ५.१ प्रतिशतसम्म
आठ वाणिज्य बैंकले घटाए ब्याजदर, मुद्दती खातामा अधिकतम ५.१ प्रतिशतसम्म

माघ २७, २०८२ काठमाडौं । फागुन महिनाका लागि आठ वटा वाणिज्य बैंकले ब्याजदर समायोजन गरेका छन् । सार्वजनिक गरिएको नयाँ ब्याजदर तालिका अनुसार ती बैंकहरूले मुद्दती खाताको ब्याजदर घटाएका हुन् । २० वाणिज्य बैंकमध्ये आठ बैंकले ब्याजदर घटाएका छन् ।...

‘देशको हिसाब मिलाउन आएको हुँ, भोट माग्न होइन’ सभापति लामिछाने:
‘देशको हिसाब मिलाउन आएको हुँ, भोट माग्न होइन’  सभापति लामिछाने:

माघ २६, २०८२ कल्पना घिमिरे बुटवल। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आउँदो चुनावपछि संसद् प्रभावशाली हुने दाबी गरेका छन्। सोमबार चुनावी प्रचारप्रसारका क्रममा रूपन्देही  अाए का लामिछानेले रास्वपाले क्षमतावान उम्मेदवार उठाएको बताए। उनले भने, “रास्वपाले एक से...

प्रधानमन्त्री सुशीला कार्कीद्वारा लुम्बिनी प्रदेशको निर्वाचन तयारीबारे ब्रिफिङ
प्रधानमन्त्री सुशीला कार्कीद्वारा लुम्बिनी प्रदेशको निर्वाचन तयारीबारे ब्रिफिङ

 ९  फागुन  २०८२ बुटवल — प्रधानमन्त्री सुशीला कार्कीले लुम्बिनी प्रदेशको निर्वाचन तयारीबारे जानकारी लिएकी छिन्। शुक्रबार साँझ पोखराबाट हेलिकोप्टरमार्फत बुटवल आइपुगेकी प्रधानमन्त्री कार्कीले शनिबार यहाँ निर्वाचनसम्बन्धी तयारीका विषयमा सरोकारवाला निकायसँग ब्रिफिङ लिएकी हुन्। ब्रिफिङमा निर्वाचन आयोग, नेपाल प्रहरी र नेपाली...

आइरिनाको १६औँ महासभा आबुधाबीमा सुरु, नेपालको सक्रिय सहभागिता
आइरिनाको १६औँ महासभा आबुधाबीमा सुरु, नेपालको सक्रिय सहभागिता

पुस २८, २०८२ आबुधाबी । संयुक्त अरब इमिरेट्सको राजधानी आबुधाबीमा अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा एजेन्सी (आइरिना) को १६औँ महासभा सुरु भएको छ। “मानवताको सशक्तीकरण, साझा समृद्धिका लागि नवीकरणीय ऊर्जा” नारासहित सुरु भएको महासभामा १७७ राष्ट्रका १ हजार ५ सयभन्दा बढी प्रतिनिधिहरू...