गृहपृष्ठ लाेकप्रिय समाचार

भैरहवामा सम्पन्न भयो महिला पत्रकार लक्षित फिचर लेखन तालिम
भैरहवामा सम्पन्न भयो महिला पत्रकार लक्षित फिचर लेखन तालिम

भैरहवा,वैशाख ७ महिला पत्रकारहरूको लेखन दक्षता अभिवृद्धि गर्ने उद्देश्यसहित सिद्धार्थनगर नगरपालिकाको आयोजना तथा सञ्चारीका समूह, रुपन्देहीको सहकार्यमा फिचर लेखन वृत्ति विकास तालिम भैरहवामा सम्पन्न भएको छ। तालिममा रुपन्देही जिल्लाका विभिन्न सञ्चारमाध्यमहरूमा आवद्ध ३५ जना महिला पत्रकारहरूको सक्रिय सहभागिता रहेको थियो।...

६ महिनाभित्र १२ लाख सवारीचालक लाइसेन्स छापिने, विभाग र मुद्रण केन्द्रबीच सम्झौता
६ महिनाभित्र १२ लाख सवारीचालक लाइसेन्स छापिने, विभाग र मुद्रण केन्द्रबीच सम्झौता

कार्तिक १६, २०८२ काठमाडौँ — लामो समयदेखि रोकिएको सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छपाइको समस्या समाधानतर्फ अग्रसर हुँदै यातायात व्यवस्था विभागले पहिलो चरणमा १२ लाख लाइसेन्स छपाइ प्रक्रिया सुरु गर्ने भएको छ। यसका लागि विभाग र सुरक्षा मुद्रण केन्द्रबीच बिहीबार सम्झौता (MoU)मा...

देउवाको कटाक्ष: “ज्ञानेन्द्र संवैधानिक राजा बन्न लायक छैनन्”
देउवाको कटाक्ष: “ज्ञानेन्द्र संवैधानिक राजा बन्न लायक छैनन्”

काठमाडौँ, चैत १० – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई पूर्वराजा ज्ञानेन्द्र शाहलाई पार्टी सभापति बनाउन सुझाव दिएका छन्। कांग्रेसको बागमती प्रदेश प्रशिक्षण विभागद्वारा आइतबार आयोजित कार्यक्रममा सभापति देउवाले राजतन्त्र फर्किने सम्भावना नरहेको बताउँदै राप्रपालाई उक्त...

झापा–५ मा बालेन्द्र शाहको वाचा–पत्र सार्वजनिक , भूमिहीन र कृषि प्राथमिकतामा
झापा–५ मा बालेन्द्र शाहको वाचा–पत्र सार्वजनिक  , भूमिहीन र कृषि प्राथमिकतामा

११ फागुन २०८२ झापा–५ का प्रमुख समस्या तथा विकासका एजेन्डा समेटिएको उक्त वाचा–पत्रमार्फत शाहले बेथिति र भ्रष्टाचारविरुद्ध संसदमा सशक्त रूपमा आवाज उठाउने प्रतिबद्धता जनाएका छन्। उनले शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार विकासलाई मुख्य प्राथमिकतामा राख्ने उल्लेख गरेका छन्। साथै राजनीतिलाई...

साउन–भदौमा ३ खर्ब ५ अर्बको आयात, ४७ अर्बको निर्यात
साउन–भदौमा ३ खर्ब ५ अर्बको आयात, ४७ अर्बको निर्यात

आश्विन ८, २०८२ काठमाडौँ — चालु आर्थिक वर्षको पहिलो दुई महिना (साउन–भदौ) मा नेपालले ३ खर्ब ५ अर्ब रुपैयाँभन्दा बढीको वस्तु आयात गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिभन्दा १६.२३ प्रतिशतले बढी हो। यस अवधिमा ४७ अर्ब ३१ करोड रुपैयाँको निर्यात...

राष्ट्रपतिद्वारा दिइएको आममाफी उल्ट्याउने अधिकृत पक्राउ, चौधरी पक्राउको नयाँ मोड
राष्ट्रपतिद्वारा दिइएको आममाफी उल्ट्याउने अधिकृत पक्राउ, चौधरी पक्राउको नयाँ मोड

काठमाडौं — सर्वोच्च अदालतको मुद्दा शाखाका शाखा अधिकृत महिमानसिंह विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ। नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरी पक्राउ गर्न आदेशसम्बन्धी पत्र काटेको आरोपमा काठमाडौं प्रहरी परिसरको टोलीले उनलाई सर्वोच्च अदालत परिसरबाटै पक्राउ गरेको हो। प्रहरी स्रोतका...

प्रदूषण नियन्त्रण लक्ष्यसहित दिल्लीमा तीन क्लाउड सिडिङ ट्रायल
प्रदूषण नियन्त्रण लक्ष्यसहित दिल्लीमा तीन क्लाउड सिडिङ ट्रायल

 कात्तिक १२, २०८२ काठमाडौं । भारतको राजधानी दिल्लीमा मंगलबार ‘क्लाउड सिडिङ’ को दोस्रो चरणमा तीन ट्रायल गरिएको छ । दिल्लीका वातावरण मन्त्री मनजिन्दर सिंह सिरसाले ती तीनै ट्रायल सम्पन्न भएको पुष्टि गर्दै यसको नतिजा आईआईटी कानपुरले चाँडै सार्वजनिक गर्ने बताए...

चलचित्र पत्रकार संघ रुपन्देहीको अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन”
चलचित्र पत्रकार संघ रुपन्देहीको अधिवेशनबाट  सर्वसम्मत  नेतृत्व चयन”

३ चैत २०८२ कल्पना घिमिरे बुटवल । चलचित्र पत्रकार संघ नेपाल रुपन्देहीको सातौं साधारण सभा तथा चौंथो अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ। मंगलबार बुटवलमा सम्पन्न अधिवेशनले सर्वसम्मत रूपमा नयाँ कार्यसमिति गठन गरेको हो। नवनिर्वाचित कार्यसमितिको अध्यक्षमा कृष्ण भण्डारी चयन...

साजिद सादपाराद्वारा अक्सिजन र भरियाबेगर धौलागिरी आरोहण,
साजिद सादपाराद्वारा अक्सिजन र भरियाबेगर धौलागिरी आरोहण,

काठमाडौं, ०४ जेठ  प्रख्यात पाकिस्तानी पर्वतारोही साजिद अली सादपाराले विश्वको सातौं अग्लो हिमाल धौलागिरी (८,१६७ मिटर) अक्सिजन र भरियाको सहायता बिना सफलतापूर्वक आरोहण गरेका छन्। गत मे ४ मा चार पाकिस्तानी पर्वतारोहीको टोलीले नेपालस्थित धौलागिरी हिमालको आरोहण सुरु गरेका थिए।...

माओवादी केन्द्रको दाबी : तराई–मधेश जागरण अभियानमा एक करोड जनतासँग भेटघाट
माओवादी केन्द्रको दाबी : तराई–मधेश जागरण अभियानमा एक करोड जनतासँग भेटघाट

२०८२ वैशाख २२ गते काठमाडौं — नेकपा माओवादी केन्द्रले सञ्चालन गरेको तराई–मधेश जागरण अभियानमा करिब एक करोड जनतासँग प्रत्यक्ष भेट, संवाद र अन्तरक्रिया भएको दाबी गरेको छ। पार्टीका उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाका अनुसार, अभियानले अपेक्षा गरेभन्दा बढी जनसहभागिता बटुलेको...