गृहपृष्ठ लाेकप्रिय समाचार

प्रधानमन्त्री सुशीला कार्कीले गरिन् पदभार ग्रहण
प्रधानमन्त्री सुशीला कार्कीले गरिन् पदभार ग्रहण

भाद्र २९, २०८२  काठमाडौं। अन्तरिम सरकारकी प्रधानमन्त्रीमा नियुक्त सुशीला कार्कीले शुक्रबार पदभार ग्रहण गरेकी छन्। बिहान सिंहदरबारमा आयोजित समारोहमार्फत उनले प्रधानमन्त्रीको पद सम्हालेकी हुन्। पदभार ग्रहण गर्नुअघि कार्कीले लैनचौरस्थित शहीद स्मारकमा पुगेर माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण गरेकी थिइन्।...

पहिलो त्रैमासमा वाणिज्य बैंकहरूको नाफा १८ प्रतिशतले घट्यो, सिटिजन्स घाटामा
पहिलो त्रैमासमा वाणिज्य बैंकहरूको नाफा १८ प्रतिशतले घट्यो, सिटिजन्स घाटामा

कार्तिक २१, २०८२ काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा वाणिज्य बैंकहरूको कुल नाफा उल्लेख्य रूपमा घटेको छ।२० वाणिज्य बैंकहरूले सार्वजनिक गरेका अपरिष्कृत वित्तीय विवरणअनुसार अधिकांश बैंकको नाफा घटेको देखिन्छ। तीन महिनाको अवधिसम्ममा वाणिज्य बैंकहरूले जम्मा १३ अर्ब...

जेनजी आन्दोलन घटना: अनुसन्धान र कारबाहीका लागि आयोगको प्रतिवेदन कुर्न नपर्ने
जेनजी आन्दोलन घटना: अनुसन्धान र कारबाहीका लागि आयोगको प्रतिवेदन कुर्न नपर्ने

आश्विन २१, २०८२  काठमाडौं । जेनजी आन्दोलनसँग सम्बन्धित घटनाबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले अनुसन्धान र कारबाहीका लागि आयोगको प्रतिवेदन कुर्नुपर्ने आवश्यकता नरहेको स्पष्ट पारेको छ। आयोगका सदस्य विज्ञानराज शर्माले मंगलबार जारी विज्ञप्तिमार्फत यस्तो जानकारी दिएका हुन्। विज्ञप्तिमा भनिएको छ,...

“कति छिट्टै थाहा पाइन्छ: चिनी, ग्लुटेन र रक्सी छाड्दा शरीरमा हुने परिवर्तन”
“कति छिट्टै थाहा पाइन्छ: चिनी, ग्लुटेन र रक्सी छाड्दा शरीरमा हुने परिवर्तन”

भाद्र २३, २०८२ काठमाडौँ। हामीले दैनिक आहारबाट ग्लुटेन, चिनी वा रक्सी छोड्दा शरीरमा त्यसको असर देखिन सुरु हुने समय फरक हुन्छ। विशेषज्ञहरूका अनुसार, यसमा व्यक्तिबाट व्यक्तिमा भिन्नता देखिन्छ। चिनी छाड्दा छिट्टै असर देखिन्छनेसनल जियोग्राफिकमा प्रकाशित रिपोर्टअनुसार, हार्वर्ड मेडिकल स्कुलका पोषण...

सभामुख घिमिरेको संयोजनमा असफल संवाद?—संयुक्त छलफलपछि दलहरू आ–आफ्नै क्याम्पमा
सभामुख घिमिरेको संयोजनमा असफल संवाद?—संयुक्त छलफलपछि दलहरू आ–आफ्नै क्याम्पमा

संसदभित्र स्थगित संवाद पुनः सुचारु गर्ने उद्देश्यले सभामुख देवराज घिमिरेले राखेको संयुक्त छलफलपछि सत्तापक्ष र प्रतिपक्षी दलहरू छुट्टाछुट्टै रणनीतिक बैठकमा जुटेका छन्। संयुक्त छलफलमा सभामुख र सत्तापक्षका प्रमुख सचेतकले गृहमन्त्रीलाई आफ्नो धारणा राख्न दिने प्रस्ताव अघि सारेका थिए। यद्यपि विपक्षी...

गणतन्त्रको असल शासन प्रणाली विरुद्ध अप्रजातान्त्रिक रणनीति
गणतन्त्रको असल शासन प्रणाली विरुद्ध अप्रजातान्त्रिक रणनीति

काठमाडौं, १४ चैत – आज काठमाडौं उपत्यकामा गणतन्त्र पक्षधरहरू र राजसंस्थावादीहरू आ–आफ्ना एजेन्डासहित छुट्टाछुट्टै प्रदर्शन गर्दैछन्। गणतन्त्रवादीहरूले भ्रष्टाचारविरोधी अभियानका रूपमा प्रदर्शनीमार्गमा भेला हुनेछन् भने राजावादीहरूले संवैधानिक राजसंस्थाको पुनर्स्थापनाको मागसहित तिनकुनेमा प्रदर्शन गर्नेछन्। दुवै प्रदर्शनका रणनीतिक उद्देश्य गणतन्त्र पक्षधरहरूको अगुवाइ समाजवादी...

देश हेटौँडा सिमेन्टजस्तै ठप्प, अब वाइवाइजस्तै चल्नुपर्छ” वालेन साह
देश हेटौँडा सिमेन्टजस्तै ठप्प, अब वाइवाइजस्तै चल्नुपर्छ” वालेन साह

१५ फागुन २०८२ चितवन–२ मा आयोजित सभामा बोल्दै वालेन साहले मेसिन, जनशक्ति र स्रोत हुँदाहुँदै पनि देश ठप्प जस्तै बनेको उल्लेख गरे। “हाम्रो देश हेटौँडा सिमेन्ट कारखानाजस्तै भएको छ। मेसिन पनि छ, म्यानपावर पनि छ, खानी पनि छ, तर बन्द।...

गृह मन्त्रालयले राख्याे कानुन विपरीत एक सहसचिव र तीन उपसचिव जगेडा
गृह मन्त्रालयले राख्याे कानुन विपरीत एक सहसचिव र तीन उपसचिव जगेडा

काठमाडौँ । गृह मन्त्रालयले एक सहसचिव र तीन उपसचिवलाई निजामती सेवा ऐन २०४९ को दफा १८ को उपदफा (ख)(१) विपरीत अतिरिक्त समूह (जगेडा)मा राखेको पाइएको छ । ऐनको दफा १८ को उपदफा (ख)(१) मा लामो बिदामा रहेको, निलम्बन भएको र...

१५ जेठको कार्यक्रम रोक्न प्रधानमन्त्री सक्रिय, अभिव्यक्तिमा असहिष्णुता देखिएको लिङ्देनको आरोप
१५ जेठको कार्यक्रम रोक्न प्रधानमन्त्री सक्रिय, अभिव्यक्तिमा असहिष्णुता देखिएको लिङ्देनको आरोप

काठमाडौं, १३ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीले १५ जेठमा आयोजना गर्न लागेको कार्यक्रमप्रति प्रधानमन्त्री असहिष्णु बनेको आरोप लगाएका छन्। मंगलबार सञ्चार सम्पादकहरूसँगको छलफलमा लिङ्देनले प्रधानमन्त्रीको व्यवहार संविधानले प्रत्याभूत गरेको स्वतन्त्रता र अभिव्यक्तिको अधिकारमाथि हस्तक्षेपजस्तो...

जलवायु संकटविरुद्ध नेपालकाे कदम: सगरमाथा संवादबाट २५ बुँदे ‘कल फर एक्सन’ घोषणापत्र जारी
जलवायु संकटविरुद्ध नेपालकाे कदम: सगरमाथा संवादबाट २५ बुँदे ‘कल फर एक्सन’ घोषणापत्र जारी

आइतबार, ०४ जेठ काठमाडौँ । विश्वकै सर्वोच्च शिखर सगरमाथाको नाममा आयोजित ‘सगरमाथा संवाद २०२५’ को समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली संरक्षण र मानव भविष्यको सुरक्षाका लागि २५ बुँदे ‘सगरमाथा कल फर एक्सन’ घोषणापत्र सार्वजनिक गरेको छ। आईतबार सम्पन्न समापन समारोहमा...