गृहपृष्ठ लाेकप्रिय समाचार

संविधान दिवसमा प्रधानमन्त्री कार्कीको प्रतिबद्धता: “जनआकाङ्क्षाअनुसार काम गर्छौं”
संविधान दिवसमा  प्रधानमन्त्री कार्कीको प्रतिबद्धता: “जनआकाङ्क्षाअनुसार काम गर्छौं”

आश्विन ३, २०८२ काठमाडौँ । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले संविधान दिवसको अवसरमा जनआकाङ्क्षाअनुसार दृढ सङ्कल्पसहित काम गर्ने प्रतिबद्धता व्यक्त गरेकी छिन्। शुक्रबार सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले विगतका आन्दोलनहरूले दिएका मर्म आत्मसात् गर्दै सरकार अघि...

राष्ट्रिय स्वतन्त्र पार्टीको फागुन ९ गते ‘परिवर्तन उद्घोष सभा’ भैरहवामा
राष्ट्रिय स्वतन्त्र पार्टीको फागुन ९ गते ‘परिवर्तन उद्घोष सभा’  भैरहवामा

फाल्गुन ७, २०८२ कल्पना घिमिरे बुटवल  - राष्ट्रिय स्वतन्त्र पार्टीले  फागुन ९ गते शनिबार रुपन्देहीमा  ‘परिवर्तन उद्घोष सभा’ आयोजना गर्ने भएको छ। पार्टीले पत्रकार सम्मेलनमार्फत सभाबारे औपचारिक जानकारी दिएको हो। पार्टीका केन्द्रीय सदस्य तथा मूल आयोजक समिति संयोजक सन्ताेष गिरिले...

सूचनाको हक नागरिक सशक्तीकरणको मेरुदण्ड : राष्ट्रपति पौडेल
सूचनाको हक नागरिक सशक्तीकरणको मेरुदण्ड : राष्ट्रपति पौडेल

वैशाख २२, २०८२ राष्ट्रपति रामचन्द्र पौडेलले सूचनाको हकलाई नागरिक सशक्तीकरण, पारदर्शिता र सुशासनको आधारको रूपमा व्याख्या गरेका छन्। सोमबार काठमाडौंमा आयोजित राष्ट्रिय सूचना आयोगको १८औं स्थापना दिवस समारोहलाई सम्बोधन गर्दै उनले लोकतन्त्रलाई सबल बनाउने प्रक्रियामा सूचनाको हकले विश्वव्यापी रूपमा व्यापकता...

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबारे लेखा समितिको प्रतिवेदनप्रति ठेकेदार कम्पनीको आपत्ति, तथ्यहीन र पूर्वाग्रही भएको दाबी
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबारे लेखा समितिको प्रतिवेदनप्रति ठेकेदार कम्पनीको आपत्ति, तथ्यहीन र पूर्वाग्रही भएको दाबी

काठमाडौं । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलसम्बन्धी संसदीय लेखा समितिको प्रतिवेदनप्रति ठेकेदार कम्पनी चाइना सीएएमसी इन्जिनियरिङ कम्पनी लिमिटेडले आपत्ति जनाएको छ। कम्पनीले प्रतिवेदनलाई त्रुटिपूर्ण, अनुमानमा आधारित र पूर्वाग्रही भएको आरोप लगाएको हो। राजेन्द्र लिङ्देनको नेतृत्वमा बनेको उपसमितिले विमानस्थल निर्माणमा ८ अर्ब...

‘प्रधानमन्त्रीको शयनकक्षसम्म पुग्ने विचौलिया’ : थापाको वक्तव्यले राजनीतिक हलचल बढायो
‘प्रधानमन्त्रीको शयनकक्षसम्म पुग्ने विचौलिया’ : थापाको वक्तव्यले राजनीतिक हलचल बढायो

काठमाडौं, वैशाख २– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशको अर्थतन्त्रमा देखिएको चरम संकटको जरोमा 'विचौलिया प्रवृत्ति' रहेको कडा आरोप लगाएका छन्। काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले निजी क्षेत्र र विचौलियाबीच स्पष्ट विभाजन गर्नुपर्ने आवश्यकतामा जोड दिए। उनका अनुसार, निजी...

जेनजी आन्दोलनमा दमन: कांग्रेस नेता पोखरेलद्वारा गृहमन्त्रीको राजीनामा माग
जेनजी आन्दोलनमा दमन: कांग्रेस नेता पोखरेलद्वारा गृहमन्त्रीको राजीनामा माग

भाद्र २३, २०८२ काठमाडौं । नेपाली कांग्रेसका नेता प्रा.डा. गोविन्दराज पोखरेलले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेका छन्। जेनजी आन्दोलनमा भएको सरकारी दमनप्रति आपत्ति जनाउँदै उनले गृहमन्त्रीले नैतिक जिम्मेवारीस्वरूप तत्काल राजीनामा दिनुपर्ने बताएका छन्। पोखरेलले सामाजिक सञ्जाल एक्स मा लेख्दै...

नवलपरासी पश्चिममा पारिवारिक स्वास्थ्य प्रोफाइल अभियान : नागरिकलाई मोबाईलमार्फत सेवा
नवलपरासी पश्चिममा पारिवारिक स्वास्थ्य प्रोफाइल अभियान : नागरिकलाई मोबाईलमार्फत सेवा

नवलपरासी — नवलपरासी पश्चिममा समुदाय स्तरमै पारिवारिक स्वास्थ्य प्रोफाइल बनाउने अभियान सुरु गरिएको छ । मोबाईल प्रविधिमार्फत नागरिकलाई स्वास्थ्यसम्बन्धी जानकारी उपलब्ध गराउने लक्ष्यका साथ लुम्बिनी प्रदेशको यो चौथो जिल्लामा अभियान अघि बढाइएको हो । यसअघि पाल्पा, बाँके र अर्घाखाँचीमा अभियान...

जेनजी आन्दोलन घटना: अनुसन्धान र कारबाहीका लागि आयोगको प्रतिवेदन कुर्न नपर्ने
जेनजी आन्दोलन घटना: अनुसन्धान र कारबाहीका लागि आयोगको प्रतिवेदन कुर्न नपर्ने

आश्विन २१, २०८२  काठमाडौं । जेनजी आन्दोलनसँग सम्बन्धित घटनाबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले अनुसन्धान र कारबाहीका लागि आयोगको प्रतिवेदन कुर्नुपर्ने आवश्यकता नरहेको स्पष्ट पारेको छ। आयोगका सदस्य विज्ञानराज शर्माले मंगलबार जारी विज्ञप्तिमार्फत यस्तो जानकारी दिएका हुन्। विज्ञप्तिमा भनिएको छ,...

“कति छिट्टै थाहा पाइन्छ: चिनी, ग्लुटेन र रक्सी छाड्दा शरीरमा हुने परिवर्तन”
“कति छिट्टै थाहा पाइन्छ: चिनी, ग्लुटेन र रक्सी छाड्दा शरीरमा हुने परिवर्तन”

भाद्र २३, २०८२ काठमाडौँ। हामीले दैनिक आहारबाट ग्लुटेन, चिनी वा रक्सी छोड्दा शरीरमा त्यसको असर देखिन सुरु हुने समय फरक हुन्छ। विशेषज्ञहरूका अनुसार, यसमा व्यक्तिबाट व्यक्तिमा भिन्नता देखिन्छ। चिनी छाड्दा छिट्टै असर देखिन्छनेसनल जियोग्राफिकमा प्रकाशित रिपोर्टअनुसार, हार्वर्ड मेडिकल स्कुलका पोषण...

सभामुख घिमिरेको संयोजनमा असफल संवाद?—संयुक्त छलफलपछि दलहरू आ–आफ्नै क्याम्पमा
सभामुख घिमिरेको संयोजनमा असफल संवाद?—संयुक्त छलफलपछि दलहरू आ–आफ्नै क्याम्पमा

संसदभित्र स्थगित संवाद पुनः सुचारु गर्ने उद्देश्यले सभामुख देवराज घिमिरेले राखेको संयुक्त छलफलपछि सत्तापक्ष र प्रतिपक्षी दलहरू छुट्टाछुट्टै रणनीतिक बैठकमा जुटेका छन्। संयुक्त छलफलमा सभामुख र सत्तापक्षका प्रमुख सचेतकले गृहमन्त्रीलाई आफ्नो धारणा राख्न दिने प्रस्ताव अघि सारेका थिए। यद्यपि विपक्षी...