गृहपृष्ठ लाेकप्रिय समाचार
जेठ १४ गते काठमाडौं — आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट भोलि सार्वजनिक हुँदैछ। १८ खर्ब ६३ अर्ब रुपैयाँको बजेट सिलिङ तोकिएको यो बजेटमा सरकारी कर्मचारीको तलब वृद्धि मुख्य एजेन्डा बनेको छ। तीन वर्षदेखि तलब नबढेको, कानुनी व्यवस्था र समायोजनको...
२०८२ भदौ १६ काठमाडौँ —पार्टीका महासचिव शंकर पोखरेलले शुक्रबारदेखि सुरु हुने विधान महाधिवेशनमा विधान मस्यौदा, राजनीतिक र सांगठनिक प्रतिवेदनसहित पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यताबारे फरक मत राख्न सकिने स्पष्ट पार्नुभएको छ। पोखरेलले कान्तिपुरसँगको अन्तरवार्तामा महाधिवेशनमा प्रस्तुत हुने मतहरूमा छलफल गरी निर्णयमा...
२१ साउन, काठमाडौं — प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयक पारित गर्ने उद्देश्यसहित भोली बैठक बोलाएको छ। समितिका सभापति अम्मर बहादुर थापाका अनुसार, आज बसेको परामर्श उपसमितिको छलफलपछि मुख्य समितिको बैठक भोलीका लागि तय गरिएको हो।...
कार्तिक १४, २०८२ १४ कात्तिक, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले वर्तमान सरकारमार्फत नै मुलुकलाई आगामी निर्वाचनमा लैजानुको विकल्प नभएको बताएका छन्। उनका अनुसार तोकिएको समयमा निर्वाचन नभए देश डरलाग्दो सुरुङमा फस्ने जोखिम रहने भएकाले संविधानमै टेकेर दलहरूले छिटो निर्वाचन...
७ जेठ, काठमाडौं ।जल तथा मौसम विज्ञान विभागले आगामी मनसुन अवधिमा देशभर औसतभन्दा बढी वर्षा र तापक्रम हुने प्रक्षेपण गरेको छ। बुधबार विभागले ऋतुगत मनसुन पूर्वानुमान सार्वजनिक गर्दै यो जानकारी दिएको हो। वरिष्ठ मौसमविद् विभूति पोखरेलका अनुसार यस वर्षको वर्षा...
काठमाडौं । परम्परागत रूपमा मकैपछिको दोस्रो मुख्य खाद्यान्न बालीका रूपमा चिनिँदै आएको कोदो खेतीप्रति किसानहरूको चासो दिनप्रतिदिन घट्दै गएको छ। कुनै समय पहाडी भेगमा व्यापक रूपमा उत्पादन हुँदै आएको कोदो अब भने किसानको प्राथमिकताबाट बिस्तारै बाहिरिँदै गएको देखिन्छ। कृषि विकासमा...
भदौ १९, २०८२ काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले दर्ता नभएका सामाजिक सञ्जाल र अनलाइन प्लेटफर्म बन्द हुनसक्ने संकेत दिएका छन्। रिमालले फेसबुकमा लेख्दै भनेका छन्, “सम्भवतः दर्ता नभएका सबै सामाजिक सञ्जाल तथा अनलाइन प्लेटफर्म निष्क्रिय...
भाद्र २९, २०८२ काठमाडौँ । सरकारले जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाउनेहरूलाई शहीद घोषणा गर्ने निर्णय गरेको छ । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गरेलगत्तै पहिलो हस्ताक्षरमार्फत यस्तो निर्णय गरेकी हुन् । मुख्यसचिव एकनारायण अर्यालका अनुसार घाइतेहरूको निःशुल्क उपचार...
२४ भदौ, काठमाडौं । मंगलबार दिनभरको तनाव नियन्त्रणमा नआएपछि नेपाली सेनाले लुटपाट, आगजनीजस्ता गतिविधि तत्काल रोक्न अपिल गरेको छ । सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयले मंगलबार साँझ जारी गरेको विज्ञप्तिमा ‘विषम परिस्थितिको अनुचित फाइदा उठाउँदै केही समूहले सर्वसाधारण नागरिक र...
२५ भदौ २०८२ काठमाडौँ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले जेन–जी पुस्ताले आफूलाई अत्यधिक विश्वास देखाएकाले चुनावी सरकारको नेतृत्व लिन तयार रहेको बताएकी छिन्। भारतीय समाचार संस्था न्युज–१८ सँगको कुराकानीमा उनले जेन–जी आन्दोलनपछिको परिस्थितिमा संक्रमणकालीन सरकारको जिम्मेवारी लिन सक्ने संकेत गरेकी हुन्।...




