गृहपृष्ठ लाेकप्रिय समाचार

कक्षा १२ का विद्यार्थीद्वारा शिक्षकमाथि खुँडा प्रहार
कक्षा १२ का विद्यार्थीद्वारा शिक्षकमाथि खुँडा प्रहार

२१ वैशाख बुटवल — दाङको तुलसीपुर उपमहानगरपालिका–६ स्थित हिमाल बोर्डिङ स्कुलमा एक विद्यार्थीले आफ्नै शिक्षकमाथि खुँडा प्रहार गरेका छन्। शुक्रबार बिहान करिब साढे १० बजे कक्षा १२ मा अध्ययनरत विद्यार्थी सुरेश सुनारले सोही स्कुलका शिक्षक विशेष श्रेष्ठमाथि खुँडाले आक्रमण गरेको...

चीनको भिक्ट्री परेड दिवाभोजमा विदेशी नेताहरूका लागि विशेष मेनु
चीनको भिक्ट्री परेड दिवाभोजमा विदेशी नेताहरूका लागि विशेष मेनु

२०८२ भदौ १६ काठमाडौं — चीनका राष्ट्रपति सी जिनफिङले भिक्ट्री परेडमा सहभागी २६ देशका विशिष्ट पाहुनाका लागि आयोजित दिवाभोजको मेनु हङकङको सरकारी पत्रिका वेन वेइ पोले सार्वजनिक गरेको छ। दिवाभोजमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिन, उत्तर कोरियाका नेता किम जोङ उन,...

आज केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना
आज केही  स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको समेत आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार हाल कोशी प्रदेश तथा मधेश प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली...

नीति तथा कार्यक्रममा मन्त्रालयगत असन्तुलन: कसैलाई बढी, कसैलाई थोरै
नीति तथा कार्यक्रममा मन्त्रालयगत असन्तुलन: कसैलाई बढी, कसैलाई थोरै

काठमाडौं, चैत ३१ – आर्थिक वर्ष २०८२/८३ का लागि तयार पारिएको सरकारको नीति तथा कार्यक्रममा मन्त्रालयगत असन्तुलन देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई १७ बुँदे नीति तथा कार्यक्रम प्रस्ताव गरेको भए पनि त्यसबाट केवल ११ बुँदालाई...

सिंहदरबारबाट राप्रपा शीर्ष नेताहरू पक्राउ : लिङ्देन, तामाङ र शाही जिल्ला प्रहरी परिसरमा
सिंहदरबारबाट राप्रपा शीर्ष नेताहरू पक्राउ : लिङ्देन, तामाङ र शाही जिल्ला प्रहरी परिसरमा

७ वैशाख, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनसहित वरिष्ठ नेताहरूलाई सिंहदरबारबाट पक्राउ गरी भद्रकालीस्थित काठमाडौं जिल्ला प्रहरी परिसरमा लगिएको छ। अध्यक्ष लिङ्देनसँगै वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ र सांसद ज्ञानेन्द्र शाहीलाई पनि प्रहरीले केही समयअघि सिंहदरबार क्षेत्रबाट...

एमालेको युवा संघमा नयाँ नेतृत्व चयन सहमतिको विकल्प टर्दै, निर्वाचन पक्का
एमालेको युवा संघमा नयाँ नेतृत्व चयन सहमतिको विकल्प टर्दै, निर्वाचन पक्का

काठमाडौं — सत्तारूढ नेकपा एमालेको भ्रातृ संगठन युवा संघ नेपालको नयाँ नेतृत्व चयन सहमतिको बाटोबाट निस्किन नसकेपछि निर्वाचनमा जाने पक्का भएको छ। युवा संघको १०औं महाधिवेशनअन्तर्गत मंगलबार बिहान मतदान हुने पक्का भएको हो। प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको...

पृथ्वीको घुमाइ तीव्र, दिनको लम्बाइ मिलिसेकेन्डले घट्दै
पृथ्वीको घुमाइ तीव्र, दिनको लम्बाइ मिलिसेकेन्डले घट्दै

काठमाडौं, साउन ६ — पृथ्वीको घुमाइ (रोटेसन) गत वर्षको तुलनामा यो गर्मीमा अझ तीव्र भएको वैज्ञानिकहरूले पत्ता लगाएका छन्। यसले गर्दा केही दिनहरू सामान्य २४ घण्टाभन्दा मिलिसेकेन्डले छोटा भएका छन्। इन्टरनेसनल अर्थ रोटेसन एन्ड रिफरेन्स सिस्टम्स सर्भिस (IERS) र अमेरिकी...

विपन्न नागरिक औषधि उपचार भुक्तानी अब स्वास्थ्य बिमा बोर्डमार्फत
विपन्न नागरिक औषधि उपचार भुक्तानी अब स्वास्थ्य बिमा बोर्डमार्फत

२०८२ भदौ १३ काठमाडौँ — विपन्न नागरिक औषधि उपचार सेवाअन्तर्गतको भुक्तानी अब स्वास्थ्य बिमा बोर्डमार्फत हुने भएको छ । यसअघि उक्त भुक्तानी स्वास्थ्य सेवा विभागको नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाबाट हुँदै आएको थियो । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले विपन्न नागरिक औषधि...

सरकारको निर्णय : जेनजी आन्दोलनका सहिदलाई राष्ट्रिय सम्मान, असोज १ शोक दिवस र सार्वजनिक बिदा
सरकारको निर्णय : जेनजी आन्दोलनका सहिदलाई राष्ट्रिय सम्मान, असोज १ शोक दिवस र सार्वजनिक बिदा

भाद्र ३०, २०८२ काठमाडौं । सरकारले पर्सि (असोज १) शोक दिवस मनाउने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए। सरकारले असोज १ गते सार्वजनिक बिदा दिने, ज्यान गुमाएका व्यक्तिहरूलाई राष्ट्रिय...

सरकारद्वारा विशेष अदालतका अध्यक्ष र सदस्य नियुक्त
सरकारद्वारा विशेष अदालतका अध्यक्ष र सदस्य नियुक्त

 १३ भदौ २०८२ काठमाडौँ । सरकारले विशेष अदालतका अध्यक्ष र सदस्यहरू नियुक्त गरेको छ । न्याय परिषद्को परामर्शमा शुक्रबार बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले उच्च अदालतका न्यायाधीश सुदर्शनदेव भट्टलाई विशेष अदालतको अध्यक्ष तोकेको हो । त्यस्तै विशेष अदालतका सदस्यमा उच्च...