गृहपृष्ठ लाेकप्रिय समाचार

राष्ट्रिय सतर्कता केन्द्रद्वारा अख्तियारलाई सम्पत्ति विवरण अनुगमन प्रतिवेदन बुझाइयो
राष्ट्रिय सतर्कता केन्द्रद्वारा अख्तियारलाई सम्पत्ति विवरण अनुगमन प्रतिवेदन बुझाइयो

काठमाडौँ — राष्ट्रिय सतर्कता केन्द्रले आर्थिक वर्ष २०८०/८१ को सम्पत्ति विवरण अनुगमन सम्बन्धी प्रतिवेदन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पेश गरेको छ। आयोगका प्रमुख आयुक्त प्रेम कुमार राई समक्ष उक्त प्रतिवेदन केन्द्रका सचिव सरजु कुमार वैद्यले बुझाएका हुन्। भ्रष्टाचार निवारण ऐन,...

काठमाडौं प्रहरीको ‘शान्त छिमेकी अभियान’ : अबेर राति फ्लस र प्रेसर कुकर प्रयोगमा ध्यान दिन अनुरोध
काठमाडौं प्रहरीको ‘शान्त छिमेकी अभियान’ : अबेर राति फ्लस र प्रेसर कुकर प्रयोगमा ध्यान दिन अनुरोध

भदौ १९, २०८२ काठमाडौं — काठमाडौं उपत्यका प्रहरी कार्यालयले ‘शान्त तथा अवरोधमुक्त छिमेकी अभियान’ सञ्चालन गर्दै नागरिकहरूलाई छिमेकीसँग शान्तिपूर्वक बसोबास गर्न अनुरोध गरेको छ। बुधबार सुरु गरिएको अभियानमा पाँच बुँदा र त्यसका उपबुँदाहरू सार्वजनिक गर्दै प्रहरीले विशेषगरी अबेर राति वा...

भारत हुँदै मानव तस्करी प्रयास : ११ पीडितको जाहेरीपछि गिरोहविरुद्ध मुद्दा दायर
भारत हुँदै मानव तस्करी प्रयास : ११ पीडितको जाहेरीपछि गिरोहविरुद्ध मुद्दा दायर

काठमाडौं, ११ साउन। भारतको बाटो हुँदै अवैध रूपमा नेपालीलाई वैदेशिक रोजगारीमा पठाउने मानव तस्कर गिरोहविरुद्ध मुद्दा दायर गरिएको छ। साउदी एयरमार्फत साउन ६ गते (जुलाई २२) नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका ४७ नेपालीमध्ये अध्यागमनमा रोकिएका थिए। उनीहरूले प्रयोग...

जेनजी आन्दोलनका घाइतेको उपचारमा एक अर्बभन्दा बढी खर्च हुने, निजी अस्पतालको शुल्क असुलीमा गुनासो
जेनजी आन्दोलनका घाइतेको उपचारमा एक अर्बभन्दा बढी खर्च हुने, निजी अस्पतालको शुल्क असुलीमा गुनासो

आश्विन ३०, २०८२ काठमाडौँ — जेनजी आन्दोलनका क्रममा घाइते भएका नागरिकहरूको उपचारमा एक अर्ब रुपैयाँभन्दा बढी खर्च हुने भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा घाइते भएकाहरूको निःशुल्क उपचार गर्ने सरकारको नीति...

फागुन २८ गते प्रचण्ड रुपन्देही आउदै यस्तो छ कार्यतालिका
फागुन २८ गते प्रचण्ड रुपन्देही आउदै यस्तो छ कार्यतालिका

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ फागुन २८ गते रुपन्देहीमा आउने भएका छन्। दिनभर विभिन्न कार्यक्रममा सहभागिता जनाउने अध्यक्ष प्रचण्डले ऐतिहासिक तथा धार्मिक स्थलको शिलान्यासदेखि खेलकुद प्रतियोगिता समापनसम्मका कार्यक्रमहरूमा भाग हुनेछन्। १    रामजानकी...

संघीय निजामती विधेयक: विशेष समितिको प्रतिवेदन आज संसदमा पेश गर्ने
संघीय निजामती विधेयक: विशेष समितिको प्रतिवेदन आज संसदमा पेश गर्ने

१९ साउन, काठमाडौं । संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा देखिएको त्रुटिको छानबिन गर्न गठित विशेष समितिको बैठक आज बिहानैदेखि निरन्तर चलिरहेको छ। समितिका सदस्यहरूका अनुसार हिजो राति १२ बजेसम्म छलफलपछि आज बिहान ७ बजेदेखि नै बैठक सुरु भएको हो। यद्यपि...

कर्णालीमा बालविवाह अन्त्यका लागि नयाँ रणनीति लागू
कर्णालीमा बालविवाह अन्त्यका लागि नयाँ रणनीति लागू

मंसिर १०, २०८२ सुर्खेत — कर्णाली प्रदेश सरकारले प्रदेशभर व्याप्त बालविवाह रोकथाम तथा नियन्त्रणका लागि ‘बालविवाह रणनीति–२०८२’ सार्वजनिक गरेको छ। सामाजिक विकास मन्त्रालयले तयार पारेको रणनीतिलाई मंसिर १ गते बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको हो। मन्त्रालयले रणनीतिले कर्णालीमा बढिरहेको बालविवाहलाई...

बुटवल उपमहानगरको ३ अर्ब ३६ करोडको बजेट : शिक्षा, स्वास्थ्य र पर्यटनमा विशेष जोड
बुटवल उपमहानगरको ३ अर्ब ३६ करोडको बजेट : शिक्षा, स्वास्थ्य र पर्यटनमा विशेष जोड

बुटवल, बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि ३ अर्ब ३६ करोड १३ लाख रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ। सोमबार नगरसभाको सत्रौँ अधिवेशनको तेस्रो बैठकमा उपप्रमुख सावित्रादेवी अर्यालले बजेट सार्वजनिक गरेकी हुन्। उनका अनुसार कुल बजेटमध्ये ४९ प्रतिशत चालू खर्चका...

सिँचाइ अभावले धान संकट: उत्पादन २० प्रतिशत घट्ने अनुमान, आयातमा ८२ अर्ब रुपैयाँ जाने प्रक्षेपण
सिँचाइ अभावले धान संकट: उत्पादन २० प्रतिशत घट्ने अनुमान, आयातमा ८२ अर्ब रुपैयाँ जाने प्रक्षेपण

काठमाडौँ — यस वर्ष देशभर खडेरीको चपेटामा परेका किसानका बाली नष्ट हुन थालेका छन्। सिँचाइ अभाव, कमजोर मनसुन, पुराना बीउ, र भौतिक पूर्वाधारको असक्षमता जस्ता कारकहरूले गर्दा धान उत्पादन २० प्रतिशतसम्म घट्ने सरकारी अनुमानले गम्भीर खाद्य संकट र अर्थतन्त्रमा धक्का...

एमालेको विधान महाधिवेशनमा फरक मत राख्न पाइने : शंकर पोखरेल
एमालेको विधान महाधिवेशनमा फरक मत राख्न पाइने  : शंकर पोखरेल

२०८२ भदौ १६ काठमाडौँ —पार्टीका महासचिव शंकर पोखरेलले शुक्रबारदेखि सुरु हुने विधान महाधिवेशनमा विधान मस्यौदा, राजनीतिक र सांगठनिक प्रतिवेदनसहित पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यताबारे फरक मत राख्न सकिने स्पष्ट पार्नुभएको छ। पोखरेलले कान्तिपुरसँगको अन्तरवार्तामा महाधिवेशनमा प्रस्तुत हुने मतहरूमा छलफल गरी निर्णयमा...