गृहपृष्ठ समसामयिक

आलम प्रकरण : सफाइ दिने न्यायाधीशमाथि छानविन माग गर्दै न्यायपरिषदमा उजुरी
आलम प्रकरण : सफाइ दिने न्यायाधीशमाथि छानविन माग गर्दै न्यायपरिषदमा उजुरी

१६ जेठ, काठमाडौं ।रौतहट बम विस्फोट प्रकरणमा पूर्वमन्त्री मोहम्मद आफ्ताव आलमसहितका अभियुक्तहरुलाई सफाइ दिने निर्णय गर्ने दुई न्यायाधीशविरुद्ध छानविनको माग गर्दै न्यायपरिषदमा औपचारिक उजुरी परेको छ। न्यायाधीश डा. खुसीप्रसाद थारु र अर्जुन महर्जनविरुद्ध उजुरी दर्ता गराएका युवराज पौडेलले उनीहरुको फैसलाले...

सार्वजनिक यातायात बन्द हुँदा पोखरामा राइड सेयरिङ व्यस्त, यात्रुलाई सहज सेवा
सार्वजनिक यातायात बन्द हुँदा पोखरामा राइड सेयरिङ व्यस्त, यात्रुलाई सहज सेवा

जेठ १६ पोखरा — पोखरामा राइड सेयरिङ र सेल्फ ड्राइभ गर्दै आएका राइडरहरू शुक्रबार बिहानैदेखि यात्रुलाई एकछत्र सुविधा दिइरहेका छन्। राइड सेयरिङलाई गण्डकी प्रदेश सरकारले कानुनी मान्यता दिएको विरोधमा यातायात व्यवसायीले सार्वजनिक सवारी बन्द गरेपछि राइडरहरू अरूबेलाभन्दा आज व्यस्त देखिन्छन्।...

बागमती खोलाले बगाएको पहुँच मार्ग पुनर्निर्माणपछि कान्ति लोकपथ सञ्चालनमा
बागमती खोलाले बगाएको पहुँच मार्ग पुनर्निर्माणपछि कान्ति लोकपथ सञ्चालनमा

हेटौँडा, मकवानपुर — बागमती खोलामा आएको बाढीले बगाएको पहुँच मार्ग मर्मत गरी अवरुद्ध भएको कान्ति लोकपथ फेरि सञ्चालनमा आएको छ। अविरल वर्षाका कारण बिहीबार बिहान बगुवा क्षेत्रमा खोलाले ड्राइभर्सनमा बनाइएको ह्युमपाइप बगाउँदा सडक अवरुद्ध भएको थियो। जिल्ला प्रहरी कार्यालय मकवानपुरका...

भोलि बजेट: तीन वर्षपछि तलब बढ्ने सम्भावना, ५ लाखभन्दा बढी कर्मचारी लाभान्वित हुने अनुमान
भोलि बजेट: तीन वर्षपछि तलब बढ्ने सम्भावना, ५ लाखभन्दा बढी कर्मचारी लाभान्वित हुने अनुमान

जेठ १४ गते काठमाडौं — आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट भोलि सार्वजनिक हुँदैछ। १८ खर्ब ६३ अर्ब रुपैयाँको बजेट सिलिङ तोकिएको यो बजेटमा सरकारी कर्मचारीको तलब वृद्धि मुख्य एजेन्डा बनेको छ। तीन वर्षदेखि तलब नबढेको, कानुनी व्यवस्था र समायोजनको...

क्षितिज थेबेको विजयमा विष्णु पौडेलको हात, शंकर पोखरेलको प्रत्याशी पराजित
क्षितिज थेबेको विजयमा विष्णु पौडेलको हात, शंकर पोखरेलको प्रत्याशी पराजित

पोखरा, १३ जेठ। नेकपा एमालेको भ्रातृ संगठन युवा संघ नेपालको अध्यक्षमा क्षितिज थेबे पुनः निर्वाचित भएका छन्। निवर्तमान अध्यक्ष समेत रहेका थेबे यसपटक भने निर्वाचन प्रक्रियाबाट प्रतिस्पर्धा गरी विजयी भएका हुन्। यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रत्यक्ष नियुक्तिका आधारमा...

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामाको माग, विद्यार्थी संगठनदेखि संसदसम्म विरोध चर्कियो
भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामाको माग, विद्यार्थी संगठनदेखि संसदसम्म विरोध चर्कियो

१३ जेठ, काठमाडौं । भिजिट भिसा काण्डको विषयलाई लिएर गृहमन्त्री रमेश लेखकमाथि चर्को दबाब सिर्जना भएको छ। मंगलबार माइतीघर मण्डलमा विभिन्न युवा तथा विद्यार्थी संगठनहरूले संयुक्त प्रदर्शन गर्दै गृहमन्त्री लेखकको राजीनामा माग गरेका छन्। प्रदर्शनमा अखिल (क्रान्तिकारी), अखिल (समाजवादी), अनेरास्ववियू,...

सुरुङ युग’को सुरुवात: नागढुङ्गा–सिस्नेखोला मार्ग २०२६ बाट सञ्चालनमा
सुरुङ युग’को सुरुवात: नागढुङ्गा–सिस्नेखोला मार्ग २०२६ बाट सञ्चालनमा

काठमाडौं । आईतवार नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको अनुगमन गर्न पुगेका भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले यस परियोजनालाई नेपालको ‘गौरवको विषय’ को रुपमा व्याख्या गरे। मन्त्रालयका सचिवसहित उच्चस्तरीय टोलीको साथमा निरीक्षणमा निस्केका मन्त्री दाहालले नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सन् २०२६ को १ जनवरीदेखि सञ्चालन...

संघीय निजामती सेवा विधेयकविरुद्ध कर्मचारीहरूको धर्ना, आन्दोलनको चेतावनी
संघीय निजामती सेवा विधेयकविरुद्ध कर्मचारीहरूको धर्ना, आन्दोलनको चेतावनी

काठमाडौं । संघीय निजामती सेवा विधेयकका केही प्रावधानप्रति असन्तुष्टि जनाउँदै निजामती कर्मचारीहरूले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अगाडि धर्ना दिएका छन्। प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित 'संघीय निजामती सेवा गठन, सञ्चालन तथा सेवा सर्तसम्बन्धी विधेयक' कर्मचारीमैत्री नभएको...

राजनीतिक चहलपहलमा पूर्वराजाको भूमिका: राजावादी नेताहरूसँग ‘शक्तिशाली’ भेट
राजनीतिक चहलपहलमा पूर्वराजाको भूमिका: राजावादी नेताहरूसँग ‘शक्तिशाली’ भेट

काठमाडौँ — पूर्वराजा ज्ञानेन्द्र शाहले हालै राजधानीमा प्रमुख राजावादी नेताहरूसँग गोप्य भेट गरेका छन्। राजसंस्थाको पुनर्स्थापनाको पक्षमा खुलेर उत्रिएको नवराज सुवेदी नेतृत्वको समूहले जेठ १५ गतेदेखि अनिश्चितकालीन आन्दोलनको घोषणा गरिसकेको छ। यही सन्दर्भमा बिहीबार शाहले सुवेदीसहित अन्य केही प्रभावशाली नेताहरूसँग...

पोखरा विमानस्थल प्रकरण : सांसद आले भन्छन् – “समिति नै कमजोर हुँदै गएको हो?”
पोखरा विमानस्थल प्रकरण : सांसद आले भन्छन् – “समिति नै कमजोर हुँदै गएको हो?”

काठमाडौँ — नेकपा (एकीकृत समाजवादी) का सांसद प्रेमबहादुर आलेले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको प्रक्रियामा १० अर्ब रुपैयाँभन्दा बढी रकम वार्तामार्फत भ्रष्टाचार भएको गम्भीर आरोप लगाएका छन्। बुधबार बसेको संसदीय सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसद आलेले परियोजनासम्बन्धी महत्वपूर्ण कागजातहरूसमेत प्राप्त...