गृहपृष्ठ समसामयिक

विद्यालय शिक्षा विधेयक: उपसमितिको प्रतिवेदनमाथि संसदको समिति बैठक आज,
विद्यालय शिक्षा विधेयक: उपसमितिको प्रतिवेदनमाथि संसदको समिति बैठक आज,

७ जेठ, काठमाडौं । विद्यालय शिक्षा विधेयक–२०८० सम्बन्धी उपसमितिको प्रतिवेदनमाथि शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा आज छलफल हुने भएको छ। दिउँसो २ बजे संसद भवनमा बस्ने बैठकमा प्रतिवेदनमाथि विस्तृत बहस गरिने कार्यक्रम रहेको छ। उपसमितिले विधेयकको दफावार छलफल गरी...

“संवैधानिक परिषद् विधेयक तत्काल पारित गर्नुपर्ने: मन्त्री गुरुङ”
“संवैधानिक परिषद् विधेयक तत्काल पारित गर्नुपर्ने: मन्त्री गुरुङ”

संविधानिक परिषद्सम्बन्धी विधेयकलाई शीघ्र पारित गर्नेतर्फ प्रक्रिया अघि बढाउन सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले आग्रह गरेका छन्। मंगलवार सिंहदरबारमा बसेको संसदको समितिको सैद्धान्तिक छलफलमा भाग लिँदै मन्त्री गुरुङले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन...

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबारे लेखा समितिको प्रतिवेदनप्रति ठेकेदार कम्पनीको आपत्ति, तथ्यहीन र पूर्वाग्रही भएको दाबी
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबारे लेखा समितिको प्रतिवेदनप्रति ठेकेदार कम्पनीको आपत्ति, तथ्यहीन र पूर्वाग्रही भएको दाबी

काठमाडौं । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलसम्बन्धी संसदीय लेखा समितिको प्रतिवेदनप्रति ठेकेदार कम्पनी चाइना सीएएमसी इन्जिनियरिङ कम्पनी लिमिटेडले आपत्ति जनाएको छ। कम्पनीले प्रतिवेदनलाई त्रुटिपूर्ण, अनुमानमा आधारित र पूर्वाग्रही भएको आरोप लगाएको हो। राजेन्द्र लिङ्देनको नेतृत्वमा बनेको उपसमितिले विमानस्थल निर्माणमा ८ अर्ब...

प्रतिनिधिसभाको बैठक आज बस्दै, प्रधानमन्त्री ओलीले सांसदहरूको प्रश्नको जवाफ दिने
प्रतिनिधिसभाको बैठक आज बस्दै, प्रधानमन्त्री ओलीले सांसदहरूको प्रश्नको जवाफ दिने

काठमाडौँ, जेठ ६ —प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्ने भएको छ। संसद् सचिवालयका अनुसार बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद ९ अनुसार सांसदहरूले गरेका प्रश्नहरूको उत्तर दिने कार्यसूची तय गरिएको छ।...

सगरमाथा संवादको समापन आज, काठमाण्डौ घोषणा पत्र जारी हुने
सगरमाथा संवादको समापन आज, काठमाण्डौ घोषणा पत्र जारी हुने

काठमाण्डौ — अस्ति शुक्रबारदेखि काठमाण्डौमा सुरु भएको तीनदिने अन्तर्राष्ट्रिय सम्मेलन ‘सगरमाथा संवाद’ आज औपचारिक रूपमा समापन हुँदैछ। जलवायु परिवर्तनका कारण उत्पन्न चुनौतीलाई विश्व समुदायमाझ प्रस्तुत गर्ने उद्देश्यले पहिलोपटक नेपाल सरकारले यो संवाद आयोजना गरेको हो। समापन सत्रपछि 'जलवायु न्यायका कार्य...

सगरमाथा संवादमा जलवायु पीडित देशका लागि पहुँचयोग्य वित्तीय सहयोगको माग
सगरमाथा संवादमा जलवायु पीडित देशका लागि पहुँचयोग्य वित्तीय सहयोगको माग

काठमाडौँ — सगरमाथा संवाद २०८२ अन्तर्गत शनिबार आयोजित विभिन्न सत्रहरूमा सहभागी विज्ञहरूले जलवायु परिवर्तनबाट प्रभावित मुलुकहरूका लागि वित्तीय सहयोग पहुँचयोग्य बनाइनुपर्नेमा जोड दिएका छन्। दोस्रो दिनको ‘पहाडी क्षेत्रमा क्षति र हानिनोक्सानीको सम्बोधन’ विषयक अन्तरक्रियामा उनीहरूले जलवायु संकटको असर कम गर्न...

साजिद सादपाराद्वारा अक्सिजन र भरियाबेगर धौलागिरी आरोहण,
साजिद सादपाराद्वारा अक्सिजन र भरियाबेगर धौलागिरी आरोहण,

काठमाडौं, ०४ जेठ  प्रख्यात पाकिस्तानी पर्वतारोही साजिद अली सादपाराले विश्वको सातौं अग्लो हिमाल धौलागिरी (८,१६७ मिटर) अक्सिजन र भरियाको सहायता बिना सफलतापूर्वक आरोहण गरेका छन्। गत मे ४ मा चार पाकिस्तानी पर्वतारोहीको टोलीले नेपालस्थित धौलागिरी हिमालको आरोहण सुरु गरेका थिए।...

नेपाल निर्माणमा मुस्लिम समुदायको ऐतिहासिक योगदान : राष्ट्रपति पौडेल
नेपाल निर्माणमा मुस्लिम समुदायको ऐतिहासिक योगदान : राष्ट्रपति पौडेल

काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल निर्माणमा मुस्लिम समुदायको योगदान उल्लेखनीय रहेको बताएका छन्। शुक्रबार राष्ट्रपति भवन, शीतल निवासमा हजको लागि मक्का-मदिनातर्फ प्रस्थान गर्न लागेका हजयात्रीहरूलाई शुभकामना दिँदै उनले बहुसांस्कृतिक समाजमा मुस्लिम समुदायको विशिष्ट पहिचान र योगदानको चर्चा गरे। “नेपाल...

प्रधानमन्त्री ओली : हिमाल जोगाउनु भनेको मानवता जोगाउनु हो
प्रधानमन्त्री ओली : हिमाल जोगाउनु भनेको मानवता जोगाउनु हो

२०८२ जेठ २ गते काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हिमाल संरक्षणलाई पृथ्वी, महासागर र सम्पूर्ण मानवताको रक्षासँग जोडिएको यथार्थका रूपमा व्याख्या गर्दै, यिनै दृष्टिकोणका आधारमा ‘सगरमाथा संवाद’को आयोजना गरिएको बताएका छन्। नेपाल सरकारले पहिलोपटक आयोजना गरेको सगरमाथा संवादको उद्घाटन...

निजामती सेवामा ऐतिहासिक सुधार: २ वर्ष कुलिङ पिरियड र ६० वर्ष उमेरहद सहित विधेयक पारित
निजामती सेवामा ऐतिहासिक सुधार: २ वर्ष कुलिङ पिरियड र ६० वर्ष उमेरहद सहित विधेयक पारित

काठमाडौँ, २ जेठ — संघीय निजामती सेवा सञ्चालनका लागि तयार गरिएको निजामती सेवा विधेयक संसदीय समितिबाट सर्वसम्मत रूपमा पारित भएको छ। प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले शुक्रबार बसेको बैठकबाट विधेयक पारित गरेको हो। विधेयकले निजामती सेवामा महत्वपूर्ण...