गृहपृष्ठ समसामयिक

नेपालमा ईद उल फित्र: धार्मिक सद्भावको प्रतीकस्वरूप सार्वजनिक बिदा
नेपालमा ईद उल फित्र: धार्मिक सद्भावको प्रतीकस्वरूप सार्वजनिक बिदा

१८ चैत्र २०८१, सोमबार काठमाडौं। इस्लाम धर्मावलम्बीहरूको पवित्र महिना रमजानको समापनसँगै विश्वभरका मुस्लिम समुदायले आज ईद उल फित्र पर्व उल्लासपूर्वक मनाउँदै छन्। हिजरी पात्रोअनुसार रमजानको अन्त्यमा मनाइने यो पर्व प्रार्थना, भेटघाट, नयाँ लुगा लगाउने र मिठाइ आदान–प्रदान गर्ने परम्पराले विशेषता...

मुलुकको आर्थिक नीति : मृत घोडालाई चाबुक
मुलुकको आर्थिक नीति : मृत घोडालाई चाबुक

हरि राेका अर्थ राजनीतिक विश्लेषक चैत १७  एक दशकभित्रै सार्वभौम ऋण दोब्बर हुनुले पनि मुलुकको अर्थतन्त्र यथास्थितिमा तंग्रिन सक्दैन भन्ने जगजाहेर छ चैतको पहिलो साता चालु संसद्मा अर्थमन्त्री विष्णु पौडेलले ‘राजस्व उठाएर खर्च धान्न सकस’ परेको गुनासो पोखे । संसद्को त्यही...

परिवर्तनको बाँकी कार्यभार पूरा गर्न आत्मलोचना आवश्यक – जनार्दन शर्मा
परिवर्तनको बाँकी कार्यभार पूरा गर्न आत्मलोचना आवश्यक – जनार्दन शर्मा

काठमाडौं, १६ चैत – नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले सम्पूर्ण राजनीतिक दलहरूले आत्मसमीक्षा गर्दै सुधारको बाटो अपनाउनुपर्ने आवश्यकता औंल्याएका छन्। शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले परिवर्तनको बाँकी कार्यभार पूरा गर्न दलहरू जिम्मेवार हुनुपर्ने धारणा व्यक्त गरे। राजनीतिक...

सरकार परिवर्तन स्वाभाविक, तर व्यवस्था परिवर्तन सम्भव छैन
सरकार परिवर्तन स्वाभाविक, तर व्यवस्था परिवर्तन सम्भव छैन

भैरहवा, १४ चैत । गृहमन्त्री रमेश लेखकले लोकतन्त्रको विकल्प निरंकुशता हुनै नसक्ने दावी गरेका छन् । उनले मुलुक निरंकुशतातर्फ जान सक्दैन भन्नेमा आफू प्रष्ट रहेको बताएका हुन् । नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर ३, रुपन्देहीले बिहीबार भैरहवामा आयोजना गरेको...

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिट्टै पूर्ण क्षमतामा सञ्चालन हुने अर्थमन्त्रीको दाबी
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिट्टै पूर्ण क्षमतामा सञ्चालन हुने अर्थमन्त्रीको दाबी

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिट्टै पूर्ण क्षमतामा सञ्चालन हुने उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दाबी गरेका छन्। कान्तिपुर मिडिया ग्रुपले बुधबार भैरहवामा आयोजना गरेको ‘लुम्बिनीको सामर्थ्य’ विषयक अन्तरक्रिया कार्यक्रममा मुख्य वक्ताका रूपमा बोल्दै अर्थमन्त्री पौडेलले निकट भविष्यमै विमानस्थल पूर्णरूपमा सञ्चालन गर्नका...

कुलमान घिसिङको बर्खास्तीविरुद्ध माइतीघरमा प्रदर्शन
कुलमान घिसिङको बर्खास्तीविरुद्ध माइतीघरमा प्रदर्शन

१२ चैत, काठमाडौं – नेपाल  विद्युत्   प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरिएको विरोधमा स्वतन्त्र नागरिकहरूको तर्फबाट युवाहरूले प्रदर्शन गरेका छन्। आज मंगलबार काठमाडौंको माइतीघर मण्डलामा युवाहरूले विरोध प्रदर्शन गरेका हुन्। सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई पदमुक्त गर्ने निर्णय...

गहिरो आर्थिक सङ्कटमा पाकिस्तान, मन्त्रीहरूको तलबमा भारी वृद्धि
गहिरो आर्थिक सङ्कटमा पाकिस्तान, मन्त्रीहरूको तलबमा भारी वृद्धि

आर्थिक सङ्कट चर्किँदा पाकिस्तानी मन्त्रीहरूको तलबमा भारी वृद्धि पाकिस्तानमा अर्थतन्त्र गहिरो सङ्कटमा परेको बेला मन्त्री तथा सल्लाहकारहरूको तलबमा ठूलो वृद्धि गरिएको छ। महँगी, बेरोजगारी र करको भारले जनता संघर्ष गरिरहेका बेला सरकारले मन्त्रीहरूलाई प्रति महिना ५ लाख १९ हजार पाकिस्तानी...

आज केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना
आज केही  स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको समेत आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार हाल कोशी प्रदेश तथा मधेश प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली...

लगातार नयाँ रेकर्ड कायम गरेको सुनको भाउ आज घट्याे कतिमा हुँदैछ किनबेच ?
लगातार नयाँ रेकर्ड कायम गरेको सुनको भाउ आज घट्याे  कतिमा हुँदैछ किनबेच ?

काठमाडौं, ०८ चैत्र । नेपाली बजारमा लगातार नयाँ रेकर्ड कायम गरेको सुनको भाउ आज घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ प्रतितोला १ हजार रुपैयाँले घटेर १ लाख ७५ हजार रुपैयाँ कायम भएको छ ।...

इजरायलले गाजामा हमासका प्रधानमन्त्री इस्साम दिब अब्दुल्लाह अल-दलिसको हत्या गर्यो
इजरायलले गाजामा हमासका प्रधानमन्त्री इस्साम दिब अब्दुल्लाह अल-दलिसको हत्या गर्यो

काठमाडौं । इजरायलले गाजामा हमासका प्रधानमन्त्री इस्साम दिब अब्दुल्लाह अल-दलिसको हत्या गरेको छ। इजरायली रक्षा बलले अब्दुल्लाहको मृत्युको पुष्टि गरेको छ। जुलाई २०२४ मा रुही मुश्ताहको मृत्युपछि अब्दुल्लाहले उनको स्थान लिएका थिए । अब्दुल्लाहले गाजामा हमास सरकार चलाउँथे। उनीसँग हमासको...