गृहपृष्ठ समसामयिक
आश्विन ३, २०८२ काठमाडौं — माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान दिवसको अवसरमा लोकतन्त्र, गणतन्त्र र परिवर्तनप्रेमी सबै शक्तिबीच मजबुत एकताको आवश्यकता औँल्याएका छन्। शुभकामना सन्देशमार्फत उनले “लोकतन्त्रको विकल्प अझ उन्नत लोकतन्त्र नै हो” भन्दै संविधान र...
आश्विन २, २०८२ काठमाडौं । जेन–जी समूहले संविधान दिवसको अवसरमा माइतीघर मण्डलामा शान्तिपूर्ण प्रदर्शन गर्ने भएको छ। समूहका एक सदस्यका अनुसार नेपालको संविधान २०७२ को रक्षार्थ उक्त प्रदर्शन आयोजना गरिएको हो। उनले भने, “मुलुकको निकास यही संविधानमै छ, हामी संविधान...
भाद्र ३१, २०८२ ३१ भदौ, काठमाडौं । जेनजी युवाको आन्दोलन हिंसात्मक रूप लिँदा राजधानी काठमाडौंमा मात्रै एक हजारभन्दा बढी सरकारी सवारी साधनमा आगजनी भएको प्रारम्भिक तथ्यांक सार्वजनिक भएको छ। विभिन्न निकायले संकलन गरेको विवरणअनुसार हालसम्म ४४१ वटा चारपांग्रे र ६०१...
भदौ ३०, २०८२ काठमाडौं । सरकारले जेन-जी प्रदर्शनका क्रममा भएका घटनाहरूको निष्पक्ष छानबिन गर्न उच्चस्तरीय जाँचबुझ समिति गठन गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले पूर्वन्यायाधीशको नेतृत्वमा समिति बनाउने सैद्धान्तिक निर्णय गरेको गृह तथा कानुन मन्त्री ओमप्रकाश अर्यालले जानकारी...
भाद्र ३०, २०८२ काठमाडौं । सरकारले पर्सि (असोज १) शोक दिवस मनाउने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए। सरकारले असोज १ गते सार्वजनिक बिदा दिने, ज्यान गुमाएका व्यक्तिहरूलाई राष्ट्रिय...
भाद्र ३०, २०८२ , काठमाडौं । संघीय संसद् सचिवालयले जेनजी युवाको आन्दोलनका क्रममा संसद भवनबाट लुटिएका मालसामान फिर्ता गर्न आग्रह गरेको छ। सचिवालयको आन्तरिक सेवा तथा योजना शाखाले सूचना जारी गर्दै प्रिन्टर, स्क्यानर, क्यामेरा, टेलिभिजन, मोनिटर, माइक, मिक्स्चर, स्पिकर, फोटोकपी...
भाद्र २९, २०८२ काठमाडौं। वरिष्ठ अधिवक्ता सविता भण्डारी बराल मुलुककी पहिलो महिला महान्यायाधिवक्ता नियुक्त भएकी छिन्। प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आज उनको नियुक्ति गरेका हुन्। राष्ट्रपति कार्यालयका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार प्रधानमन्त्रीको सिफारिसमा बराललाई महान्यायाधिवक्ता नियुक्त...
भाद्र २९, २०८२ काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेता तथा पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले पार्टी परित्याग गरेको घोषणा गरेकी छिन्। पार्टी त्यागको जानकारी दिँदै उनले सामाजिक सञ्जालमार्फत लेखेकी छन्, “अब खुला रूपमा आक्रमण गर्न सजिलो बनाइदिएको छु। मनलाग्दी चलुन्जेल मनलाग्दी...
भाद्र २९, २०८२ काठमाडौँ । सरकारले जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाउनेहरूलाई शहीद घोषणा गर्ने निर्णय गरेको छ । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गरेलगत्तै पहिलो हस्ताक्षरमार्फत यस्तो निर्णय गरेकी हुन् । मुख्यसचिव एकनारायण अर्यालका अनुसार घाइतेहरूको निःशुल्क उपचार...
भाद्र २९, २०८२ काठमाडौं। अन्तरिम सरकारकी प्रधानमन्त्रीमा नियुक्त सुशीला कार्कीले शुक्रबार पदभार ग्रहण गरेकी छन्। बिहान सिंहदरबारमा आयोजित समारोहमार्फत उनले प्रधानमन्त्रीको पद सम्हालेकी हुन्। पदभार ग्रहण गर्नुअघि कार्कीले लैनचौरस्थित शहीद स्मारकमा पुगेर माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण गरेकी थिइन्।...











