गृहपृष्ठ समसामयिक
भाद्र २३, २०८२ कल्पना घिमिरे रूपन्देही — जेनजी पुस्ताले सोमबार बिहानदेखि सुरू गरेको भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दको विरोध आन्दोलनलाई राज्यले दमन गर्ने प्रयास स्वरूप कर्फ्यू आदेश जारी गरेको भन्दै आन्दोलनकारीहरूले आपत्ति जनाएका छन्। प्रदर्शनमा सहभागी विद्यार्थीहरूले शान्तिपूर्ण रूपमा उठान...
भाद्र २३, २०८२ सर्वोच्च अदालत बार एसोसिएसनले जेनजी पुस्ताको आन्दोलनका क्रममा भएको प्रहरी दमनप्रति कडा आपत्ति जनाएको छ। सचिव रमणकुमार कर्णद्वारा जारी विज्ञप्तिमा आन्दोलनमाथि भएको शक्तिप्रयोगले राज्य प्रशासनको निरंकुश छवि उजागर भएको टिप्पणी गरिएको छ। विज्ञप्तिमा भनिएको छ, “जेनजीको आन्दोलनमा...
भाद्र २३, २०८२ काठमाडौँ — भ्रष्टाचार र सामाजिक सञ्जालमा प्रतिबन्ध लगाइएको विरोधमा उत्रिएका जेन-जी पुस्ताको प्रदर्शन तनावपूर्ण बनेपछि प्रशासनले बानेश्वर क्षेत्रमा कर्फ्यू जारी गरेको छ। सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालका अनुसार, माइतीघर, बानेश्वर, तीनकुने र शंखमुल आसपास क्षेत्रका लागि...
भाद्र २३, २०८२ काठमाडौँ। हामीले दैनिक आहारबाट ग्लुटेन, चिनी वा रक्सी छोड्दा शरीरमा त्यसको असर देखिन सुरु हुने समय फरक हुन्छ। विशेषज्ञहरूका अनुसार, यसमा व्यक्तिबाट व्यक्तिमा भिन्नता देखिन्छ। चिनी छाड्दा छिट्टै असर देखिन्छनेसनल जियोग्राफिकमा प्रकाशित रिपोर्टअनुसार, हार्वर्ड मेडिकल स्कुलका पोषण...
भाद्र २२, २०८२ इन्डोनेसियामा संसद् भवनबाहिर सुरु भएको सरकारविरोधी प्रदर्शन एक सातायता हिंसात्मक बन्दै गएको छ। बेलायतको अनलाइन पत्रिका द गार्डियनका अनुसार अहिलेसम्म कम्तीमा १० जनाको मृत्यु र सयौँ घाइते भएका छन्। आन्दोलनकारीहरूले सरकारी भवनहरूमा तोडफोड र आगजनी गरेका छन्।...
भाद्र २२, २०८२ काठमाडौँ — फेसबुकका संस्थापक मार्क जुकरबर्गसँग नाम मिलेकै कारण अमेरिकी वकिल मार्क एस जुकरबर्ग अहिले चर्चामा छन्। इन्डियानामा बसोबास गर्ने वकिल जुकरबर्गले फेसबुकमाथि मेटा विरुद्ध मुद्दा दायर गरेका छन्। उनी दाबी गर्छन् कि पछिल्लो आठ वर्षमा उनको...
भाद्र २२, २०८२ सोमबार (सेप्टेम्बर ८) माइतीघर मण्डलामा हुने भनिएको विरोध प्रदर्शनमा भ्रष्टाचार, असमानता र सत्ताको दुरुपयोगविरुद्ध आवाज उठाउने जनाइएको छ। सामाजिक सञ्जालमा यस आन्दोलनप्रति व्यापक समर्थन देखिएको छ। फेसबुक लगायत केही सामाजिक सञ्जालमा प्रतिबन्ध भए पनि टिकटकमा आन्दोलनसम्बन्धी भिडियो...
भाद्र २२, २०८२ भीमदत्त नगरपालिका–१२ का उत्तम सुनारले गड्यौला मल उत्पादनमार्फत आकर्षक आम्दानी गर्न थालेका छन्। सुदूरपश्चिम विश्वविद्यालयमा बिबिएस तेस्रो वर्षमा अध्ययनरत उनले इन्टरनेटबाट सिकेर दुई वर्षअघि रु चार लाख लगानीमा चार ब्याडबाट व्यवसाय सुरु गरेका थिए। सुरुआती सफलतापछि उत्पादन...
भदौ १९, २०८२ काठमाडौं । नेकपा एमालेले विधान महाधिवेशन नजिकिँदै गर्दा बसेको सचिवालय बैठक पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिक सक्रियता विषयमै केन्द्रीत भयो । करिब पाँच घण्टासम्म चलेको बैठकमा नेताहरूबीच भएको विवादले पार्टीभित्र आन्तरिक लोकतन्त्र र सत्ता समीकरणबारे प्रश्न उब्जाएको छ...
भदौ १९, २०८२ काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकले पार्टीभित्र देखापरेका गुटगत गतिविधि नियन्त्रणलाई मुख्य एजेन्डा बनाएको छ। बिहीबार सम्पन्न पदाधिकारी बैठकबारे जानकारी दिँदै पार्टीका प्रवक्ता तथा उपाध्यक्ष अग्नी सापकोटाले स्थायी समितिले निर्णय गरेको गुटगत गतिविधि भत्काउने र अनुगमन...











