गृहपृष्ठ समसामयिक

शिक्षा विधेयक पारित गर्ने तयारी : समितिको बैठक भोली, शिक्षकको बढुवामा ८० अंकमा सहमति
शिक्षा विधेयक पारित गर्ने तयारी : समितिको बैठक भोली, शिक्षकको बढुवामा ८० अंकमा सहमति

२१ साउन, काठमाडौं — प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयक पारित गर्ने उद्देश्यसहित भोली बैठक बोलाएको छ। समितिका सभापति अम्मर बहादुर थापाका अनुसार, आज बसेको परामर्श उपसमितिको छलफलपछि मुख्य समितिको बैठक भोलीका लागि तय गरिएको हो।...

निजामती विधेयक त्रुटि: सभापति खतिवडा र सचिव दुरा नैतिक रूपमा जिम्मेवार
निजामती विधेयक त्रुटि: सभापति खतिवडा र सचिव दुरा नैतिक रूपमा जिम्मेवार

श्रावण २०, २०८२ काठमाडौँ — संघीय निजामती सेवा सम्बन्धी विधेयकमा गरिएको एक संवेदनशील व्यवस्थाको खण्डनसम्बन्धी त्रुटिका लागि प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले नैतिक जिम्मेवारी लिनुपर्ने निष्कर्ष विशेष छानबिन समितिले निकालेको छ। विशेष समितिको निष्कर्ष अनुसार, अवकाश वा...

कक्षा १२ को नतिजा सार्वजनिक
कक्षा १२ को नतिजा सार्वजनिक

काठमाडौं, साउन १९।राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ। बोर्डको आज बिहान सम्पन्न बैठकले परीक्षाफल औपचारिकरूपमा सार्वजनिक गरेको हो। यस वर्ष देशभरका ५ हजार २०२ विद्यालयबाट ५ लाख ११ हजार परीक्षार्थी सहभागी भएका थिए। तीमध्ये...

संघीय निजामती विधेयक: विशेष समितिको प्रतिवेदन आज संसदमा पेश गर्ने
संघीय निजामती विधेयक: विशेष समितिको प्रतिवेदन आज संसदमा पेश गर्ने

१९ साउन, काठमाडौं । संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा देखिएको त्रुटिको छानबिन गर्न गठित विशेष समितिको बैठक आज बिहानैदेखि निरन्तर चलिरहेको छ। समितिका सदस्यहरूका अनुसार हिजो राति १२ बजेसम्म छलफलपछि आज बिहान ७ बजेदेखि नै बैठक सुरु भएको हो। यद्यपि...

उपमेयर–वडाध्यक्ष विवादले बिर्तामोड तातेको छ, सामाजिक सञ्जालकै टिप्पणी बने मूल कारण
उपमेयर–वडाध्यक्ष विवादले बिर्तामोड तातेको छ, सामाजिक सञ्जालकै टिप्पणी बने मूल कारण

२०८२ साउन १८ गते  विराटनगर — सामाजिक सञ्जालमा गरिएको टिप्पणीलाई लिएर बिर्तामोड नगरपालिकाका उपमेयर नागेन्द्रप्रसाद सङ्ग्रौलामाथि कार्यकक्षमै हातपातको प्रयास भएपछि उत्पन्न विवाद झन् जटिल बन्दै गएको छ। उक्त घटनापछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी...

अब सवारी चालक अनुमतिपत्र (लाइसेन्स) १० वर्षसम्म मान्य हुने
अब सवारी चालक अनुमतिपत्र (लाइसेन्स) १० वर्षसम्म मान्य हुने

काठमाडौं । अब सवारी चालक अनुमतिपत्र (लाइसेन्स) १० वर्षसम्म मान्य हुने भएको छ। सरकारले केही नेपाल ऐनहरू संशोधन गर्न तयार पारेको विधेयक राजपत्रमा प्रकाशित गरेपछि यो नयाँ व्यवस्था लागू भएको हो। सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अन्तर्गतको दफा ५४...

  कोदोखेतीमा कृषकको चासो घट्दै, बजारमा माग बढ्दै
  कोदोखेतीमा कृषकको चासो घट्दै, बजारमा माग बढ्दै

काठमाडौं । परम्परागत रूपमा मकैपछिको दोस्रो मुख्य खाद्यान्न बालीका रूपमा चिनिँदै आएको कोदो खेतीप्रति किसानहरूको चासो दिनप्रतिदिन घट्दै गएको छ। कुनै समय पहाडी भेगमा व्यापक रूपमा उत्पादन हुँदै आएको कोदो अब भने किसानको प्राथमिकताबाट बिस्तारै बाहिरिँदै गएको देखिन्छ। कृषि विकासमा...

सर्वोच्चको तीन इजलासमा एकैदिन ९९ भ्रष्टाचार मुद्दाको सुनुवाइ
सर्वोच्चको तीन इजलासमा एकैदिन ९९ भ्रष्टाचार मुद्दाको सुनुवाइ

शुक्रबार, १६ साउन काठमाडौं — सर्वोच्च अदालतमा आज (शुक्रवार) तीनवटा इजलासमा जम्मा ९९ वटा भ्रष्टाचारसम्बन्धी मुद्दाहरूको सुनुवाइ तोकिएको छ। मुद्दाहरूमा शिक्षक नियुक्तिका लागि झुटा प्रमाणपत्र प्रयोगदेखि लिएर सरकारी अनुदान रकम हिनामिना, सरकारी जग्गाको फर्जी स्रेस्ता सृजना, र परीक्षा परिणाम हेरफेरसम्मका...

सहकारीले दियाे महिलाका लागि मानसिक स्वास्थ्य प्रशिक्षण
सहकारीले दियाे महिलाका लागि मानसिक स्वास्थ्य प्रशिक्षण

बुटवल, १५ साउन —  बुटवल–१० मा रहेको 'सहअस्तित्व बचत तथा ऋण सहकारी संपछिल्ला स्था' ले आफ्ना महिला सदस्यलाई लक्षित गरी बुधबार मानसिक स्वास्थ्यबारे सचेतना र परामर्शमूलक कार्यक्रम आयोजना गरेको हो। दिनहरूमा मानसिक स्वास्थ्य समस्या व्यक्ति–व्यक्ति र घर–घरमा देखिन थालेको छ बुटवलमा...

बालुवाटारमा ओली–देउवा वार्ता: मन्त्रिपरिषद् पुनर्गठनको तयारी अन्तिम चरणमा
बालुवाटारमा ओली–देउवा वार्ता: मन्त्रिपरिषद् पुनर्गठनको तयारी अन्तिम चरणमा

१५ साउन, काठमाडौं । सत्ता गठबन्धनका मुख्य दुई घटक—नेपाली कांग्रेस र नेकपा एमाले—बीच शीर्षस्तरीय वार्ता अहिले प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार, प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासहित दुवै दलका शीर्ष...