गृहपृष्ठ समसामयिक
काठमाडौं । संघीय निजामती सेवा विधेयकका केही प्रावधानप्रति असन्तुष्टि जनाउँदै निजामती कर्मचारीहरूले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अगाडि धर्ना दिएका छन्। प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित 'संघीय निजामती सेवा गठन, सञ्चालन तथा सेवा सर्तसम्बन्धी विधेयक' कर्मचारीमैत्री नभएको...
काठमाडौँ — पूर्वराजा ज्ञानेन्द्र शाहले हालै राजधानीमा प्रमुख राजावादी नेताहरूसँग गोप्य भेट गरेका छन्। राजसंस्थाको पुनर्स्थापनाको पक्षमा खुलेर उत्रिएको नवराज सुवेदी नेतृत्वको समूहले जेठ १५ गतेदेखि अनिश्चितकालीन आन्दोलनको घोषणा गरिसकेको छ। यही सन्दर्भमा बिहीबार शाहले सुवेदीसहित अन्य केही प्रभावशाली नेताहरूसँग...
काठमाडौँ — नेकपा (एकीकृत समाजवादी) का सांसद प्रेमबहादुर आलेले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको प्रक्रियामा १० अर्ब रुपैयाँभन्दा बढी रकम वार्तामार्फत भ्रष्टाचार भएको गम्भीर आरोप लगाएका छन्। बुधबार बसेको संसदीय सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसद आलेले परियोजनासम्बन्धी महत्वपूर्ण कागजातहरूसमेत प्राप्त...
७ जेठ, काठमाडौं । विद्यालय शिक्षा विधेयक–२०८० सम्बन्धी उपसमितिको प्रतिवेदनमाथि शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा आज छलफल हुने भएको छ। दिउँसो २ बजे संसद भवनमा बस्ने बैठकमा प्रतिवेदनमाथि विस्तृत बहस गरिने कार्यक्रम रहेको छ। उपसमितिले विधेयकको दफावार छलफल गरी...
संविधानिक परिषद्सम्बन्धी विधेयकलाई शीघ्र पारित गर्नेतर्फ प्रक्रिया अघि बढाउन सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले आग्रह गरेका छन्। मंगलवार सिंहदरबारमा बसेको संसदको समितिको सैद्धान्तिक छलफलमा भाग लिँदै मन्त्री गुरुङले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन...
काठमाडौं । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलसम्बन्धी संसदीय लेखा समितिको प्रतिवेदनप्रति ठेकेदार कम्पनी चाइना सीएएमसी इन्जिनियरिङ कम्पनी लिमिटेडले आपत्ति जनाएको छ। कम्पनीले प्रतिवेदनलाई त्रुटिपूर्ण, अनुमानमा आधारित र पूर्वाग्रही भएको आरोप लगाएको हो। राजेन्द्र लिङ्देनको नेतृत्वमा बनेको उपसमितिले विमानस्थल निर्माणमा ८ अर्ब...
काठमाडौँ, जेठ ६ —प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्ने भएको छ। संसद् सचिवालयका अनुसार बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद ९ अनुसार सांसदहरूले गरेका प्रश्नहरूको उत्तर दिने कार्यसूची तय गरिएको छ।...
काठमाण्डौ — अस्ति शुक्रबारदेखि काठमाण्डौमा सुरु भएको तीनदिने अन्तर्राष्ट्रिय सम्मेलन ‘सगरमाथा संवाद’ आज औपचारिक रूपमा समापन हुँदैछ। जलवायु परिवर्तनका कारण उत्पन्न चुनौतीलाई विश्व समुदायमाझ प्रस्तुत गर्ने उद्देश्यले पहिलोपटक नेपाल सरकारले यो संवाद आयोजना गरेको हो। समापन सत्रपछि 'जलवायु न्यायका कार्य...
काठमाडौँ — सगरमाथा संवाद २०८२ अन्तर्गत शनिबार आयोजित विभिन्न सत्रहरूमा सहभागी विज्ञहरूले जलवायु परिवर्तनबाट प्रभावित मुलुकहरूका लागि वित्तीय सहयोग पहुँचयोग्य बनाइनुपर्नेमा जोड दिएका छन्। दोस्रो दिनको ‘पहाडी क्षेत्रमा क्षति र हानिनोक्सानीको सम्बोधन’ विषयक अन्तरक्रियामा उनीहरूले जलवायु संकटको असर कम गर्न...
काठमाडौं, ०४ जेठ प्रख्यात पाकिस्तानी पर्वतारोही साजिद अली सादपाराले विश्वको सातौं अग्लो हिमाल धौलागिरी (८,१६७ मिटर) अक्सिजन र भरियाको सहायता बिना सफलतापूर्वक आरोहण गरेका छन्। गत मे ४ मा चार पाकिस्तानी पर्वतारोहीको टोलीले नेपालस्थित धौलागिरी हिमालको आरोहण सुरु गरेका थिए।...




