गृहपृष्ठ समसामयिक

एमालेद्वारा रुपन्देही–१ र ५ बाट प्रतिनिधिसभा उम्मेदवार सिफारिस
एमालेद्वारा रुपन्देही–१ र ५ बाट प्रतिनिधिसभा उम्मेदवार सिफारिस

पुस २०, २०८२ बुटवल । नेकपा एमालेले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि रुपन्देही क्षेत्र नं. १ र ५ बाट उम्मेदवारको नाम सिफारिस गरेको छ। रुपन्देही क्षेत्र नं. १ का लागि क्षेत्रीय समन्वय कमिटीको बैठकले पार्टी केन्द्रीय कमिटी सचिव तथा पूर्वमन्त्री...

लिची बगान जग्गा हिनामिना प्रकरणः पूर्वमन्त्री गुप्ता थुनामा
लिची बगान जग्गा हिनामिना प्रकरणः पूर्वमन्त्री गुप्ता थुनामा

पुस १७, २०८२ काठमाडौं। पोखराको बाटुलेचौरस्थित लिची बगानको जग्गा हिनामिनासम्बन्धी घूस लेनदेन प्रकरणमा अभियोग लागेका पूर्वमन्त्री राजकुमार गुप्तालाई विशेष अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । न्यायाधीशहरू सुदर्शनदेव भट्ट, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले बुधबार गुप्तालाई थुनामा...

रास्वपामा आन्तरिक छलफल जारी, रवि लामिछानेलाई आज स्वागत
रास्वपामा आन्तरिक छलफल जारी, रवि लामिछानेलाई आज स्वागत

पुस ६, २०८२ काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समिति बैठक बोलाउने विषयमा आन्तरिक छलफलमा जुटेको छ। सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि जेलमा रहेका पार्टी सभापति रवि लामिछाने उच्च अदालत तुलसीपुर, बुटवल इजलासको आदेशपछि धरौटीमा रिहा भएसँगै बैठकको तयारीबारे...

एमाले ११औँ महाधिवेशनः अध्यक्षमा ओली, महासचिवमा शंकर दोहोरिए (पूर्ण मत परिणामसहित)
एमाले ११औँ महाधिवेशनः अध्यक्षमा ओली, महासचिवमा शंकर दोहोरिए (पूर्ण मत परिणामसहित)

पुस ३, २०८२ काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको मतगणना सकिएको छ। बिहीबार काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न मतगणनाअनुसार अध्यक्ष पदमा केपी शर्मा ओली तेस्रो कार्यकालका लागि पुनः निर्वाचित भएका छन्। ओलीले १,६६३ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी ईश्वर पोखरेलले...

वैदेशिक रोजगारीका लागि जाने नेपाली कामदारको ३४ प्रकारको अनिवार्य स्वास्थ्य परीक्षण सुरु,
वैदेशिक रोजगारीका लागि जाने नेपाली कामदारको ३४ प्रकारको अनिवार्य स्वास्थ्य परीक्षण सुरु,

काठमाडौं — वैदेशिक रोजगारीका लागि जाने नेपाली कामदारको स्वास्थ्य परीक्षणमा गुणस्तरीय सुधार गर्दै सरकारले नयाँ मापदण्ड लागू गरेको छ। अब प्रत्येक कामदारले ३४ प्रकारका अनिवार्य परीक्षण गराउनु पर्नेछ र परीक्षण शुल्क ९,५०० रुपैयाँ तोकिएको छ। नयाँ कार्यविधिअनुसार १७१ स्वास्थ्य संस्था...

बजेट अभावले ९ बुँदे सहमति कार्यान्वयन असम्भव : शिक्षामन्त्री पुन
बजेट अभावले ९ बुँदे सहमति कार्यान्वयन असम्भव : शिक्षामन्त्री पुन

काठमाडौं — शिक्षामन्त्री महावीर पुनले अघिल्लो सरकारले शिक्षक महासंघसँग गरेको ९ बुँदे सहमति आवश्यक बजेट व्यवस्थापन नहुँदा हालकाे अवस्थामा कार्यान्वयन गर्न नसकिने स्पष्ट गरेका छन्। मंगलबार साँझ शिक्षक महासंघको प्रतिनिधि टोलीसँगको भेटमा मन्त्री पुनले सहमति भए पनि त्यस्तो कार्यक्रमका लागि...

महिला हिंसा अन्त्यका लागि पहिले गरिबी हटाउनुपर्छ : प्रधानमन्त्री कार्की
महिला हिंसा अन्त्यका लागि पहिले गरिबी हटाउनुपर्छ : प्रधानमन्त्री कार्की

मंसिर ९, २०८२ काठमाडौं   प्रधानमन्त्री सुशीला कार्कीले महिला हिंसा अन्त्य गर्न पहिले गरिबी हटाउनुपर्नेमा जोड दिएकी छन्। महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा मंगलबार आयोजित कार्यक्रममा उनले भनिन्, “गरिबी रहँदासम्म समानता हुँदैन। खान छैन भने घरमा के को समानता?” प्रधानमन्त्री...

वैदेशिक लगानी प्रतिबद्धता ३६ अर्ब ६८ करोड नाघ्यो
वैदेशिक लगानी प्रतिबद्धता ३६ अर्ब ६८ करोड नाघ्यो

मंसिर ४, २०८२ काठमाडौं। आर्थिक वर्ष ०८२/८३ को पहिलो चौमासिकसम्म नेपालले ३६ अर्ब ६८ करोड रुपैयाँभन्दा बढी वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता आकर्षित गरेको छ। उद्योग विभागका अनुसार कात्तिक महिनासम्म विभिन्न क्षेत्रमा कुल ३८२ उद्योग दर्ता भएका छन्। सबैभन्दा धेरै परियोजना...

नेप्सेमा व्यापक सुधार: २०७ कम्पनी बढे, १०% ले उकालो लागे पाँच कम्पनी
नेप्सेमा व्यापक सुधार: २०७ कम्पनी बढे, १०% ले उकालो लागे पाँच कम्पनी

२ मंसिर २०८२ मंगलबार  काठमाडौं । नेप्से परिसूचक मंगलबार १५.७० अंकले बढेर २५६६ मा पुगेको छ। अघिल्लो दिनको तुलनामा आज सेयर बजारमा समूहगत रूपमा सबै सूचकहरू सकारात्मक रहे। कारोबार रकम पनि वृद्धि भएको छ। सोमबार ३ अर्ब ९४ करोड रूपैयाँको...

मोतिपुर–सेमलार खानेपानीमा रास्वपाको पूर्ण विजय, कांग्रेस–एमाले गठबन्धन पराजित
मोतिपुर–सेमलार खानेपानीमा रास्वपाको पूर्ण विजय, कांग्रेस–एमाले गठबन्धन पराजित

कार्तिक २९, २०८२ कल्पना घिमिरे  बुटवल । बुटवलको मोतिपुर–सेमलार खानेपानी संस्थाको चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्यानलले नेपाली कांग्रेस र नेकपा एमाले गठबन्धनलाई पराजित गर्दै क्लिनस्वीप गरेको छ।शुक्रबार राति सम्पन्न मतगणना अनुसार रास्वपा प्यानलले १४ सदस्यीय कार्यसमितिमध्ये उपाध्यक्ष, सहसचिव र...