गृहपृष्ठ समसामयिक

अर्थ मन्त्रालयमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली सुरु आश्विन १०, २०८२
अर्थ मन्त्रालयमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली सुरु  आश्विन १०, २०८२

आश्विन ११, २०८२ काठमाडौँ । अर्थ मन्त्रालयले शुक्रबारदेखि एकीकृत कार्यालय व्यवस्थापन प्रणाली (Integrated Office Management System) को सुरुवात गरेको छ । मन्त्री रामेश्वर खनालले मन्त्रालयभित्र फाइल स्वीकृत गर्ने प्रक्रियामार्फत प्रणालीको औपचारिक शुभारम्भ गरेका हुन् । सरकारी निकायमा सम्पादन हुने कार्यलाई...

राष्ट्रपतिबाट मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी, दर्ता प्रक्रिया पुनः खुलेको
राष्ट्रपतिबाट मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी, दर्ता प्रक्रिया पुनः खुलेको

आश्विन ८, २०८२ काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी गरेका छन्। फागुन २१ गते हुने भनिएको मध्यावधि निर्वाचनलाई लक्षित गर्दै सरकारले जेन–जी (Gen-Z) पुस्ताका नागरिकलाई समेत मताधिकार दिलाउन अध्यादेश ल्याएको हो। गत असार १६ मा...

साउन–भदौमा ३ खर्ब ५ अर्बको आयात, ४७ अर्बको निर्यात
साउन–भदौमा ३ खर्ब ५ अर्बको आयात, ४७ अर्बको निर्यात

आश्विन ८, २०८२ काठमाडौँ — चालु आर्थिक वर्षको पहिलो दुई महिना (साउन–भदौ) मा नेपालले ३ खर्ब ५ अर्ब रुपैयाँभन्दा बढीको वस्तु आयात गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिभन्दा १६.२३ प्रतिशतले बढी हो। यस अवधिमा ४७ अर्ब ३१ करोड रुपैयाँको निर्यात...

खर्च नियन्त्रणका लागि मन्त्रिपरिषद्को निर्णय, शक्तिशाली विभाग पुनःसंरचना हुने
खर्च नियन्त्रणका लागि मन्त्रिपरिषद्को   निर्णय, शक्तिशाली विभाग पुनःसंरचना हुने

आश्विन ८, २०८२ काठमाडौं । सरकारले अनावश्यक खर्च कटौती र मितव्ययिताका लागि दर्जनौं निर्णय गरेको छ । असोज ५ गते बसेको मन्त्रिपरिषद्को बैठकले सार्वजनिक संरचना पुनर्निर्माण, सार्वजनिक सेवा सुचारु, निर्वाचन खर्च व्यवस्थापन, आर्थिक पुनरुत्थान र राहतसँगै विकास आयोजना पुनर्प्राथमिकरणमा जोड...

सरकारको निर्णय : अनावश्यक खर्च कटौती, बैठक भत्ता खुकुलो भयो
सरकारको निर्णय : अनावश्यक खर्च कटौती, बैठक भत्ता खुकुलो भयो

आश्विन ८, २०८२  काठमाडौं । सरकारले अनावश्यक सरकारी खर्च कटौती गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को असोज ५ गतेको बैठकले सार्वजनिक संरचना पुनर्निर्माण, सेवा प्रवाह, निर्वाचन खर्च, आर्थिक पुनरुत्थान र राहतका लागि विकास आयोजनाको पुनर्प्राथमिकीकरण गर्दै अनुत्पादक खर्च कटौती र...

जेनजी आन्दोलनले निजी क्षेत्रमा ठूलो क्षति, लगानीमा अनिश्चितता
जेनजी आन्दोलनले निजी क्षेत्रमा ठूलो क्षति, लगानीमा अनिश्चितता

आश्विन ७, २०८२ काठमाडौँ । जेनजी आन्दोलनका क्रममा निजी सम्पत्ति, ठूला व्यापारिक घराना र उद्योगधन्दा लक्षित आक्रमणपछि निजी क्षेत्र आक्रान्त बनेको छ । आन्दोलनले मुलुकको उद्योग, पर्यटन, व्यापार र उत्पादन क्षेत्र थप संकटमा पर्ने चेतावनी व्यवसायीहरूले दिएका छन् । नेपाल...

दशैंमा व्यापार विगतको तुलनामा २०–४०% घट्ने अनुमान।
दशैंमा व्यापार विगतको तुलनामा २०–४०% घट्ने अनुमान।

आश्विन ७, २०८२ काठमाडौँ । जेनजी आन्दोलनले नेपाली अटो व्यवसायमा ठूलो आघात पुर्‍याएको छ । गत भदौ २३ र २४ गतेको प्रदर्शनमा देशभर सरकारीदेखि निजी सम्पत्तिसम्म तोडफोड, आगजनी र लुटपाट हुँदा त्यसको प्रत्यक्ष असर अटो बजारमा परेको व्यवसायीहरूको गुनासो छ...

काठमाडौं महानगरका विद्यालयमा २० हजारभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति
काठमाडौं महानगरका विद्यालयमा २० हजारभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति

आश्विन ६, २०८२ काठमाडौं महानगरपालिकामा यस वर्ष २० हजारभन्दा बढी विद्यार्थीले छात्रवृत्ति पाएका छन् । मेयर बालेन्द्र साहका अनुसार यो संख्या अहिलेसम्मकै उच्च हो । महानगरको शिक्षा ऐन, २०७५ अनुसार संस्थागत विद्यालयहरूले छात्रवृत्ति दिनुपर्ने कानुन कार्यान्वयन गर्दा यो उपलब्धि हासिल...

चार नवनियुक्त मन्त्रीले सम्हाले मन्त्रालयको जिम्मेवारी
चार नवनियुक्त मन्त्रीले सम्हाले मन्त्रालयको जिम्मेवारी

आश्विन ६, २०८२ काठमाडौँ । सोमबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा चार जना नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। शपथ लिने मन्त्रीहरूमा महावीर पुन, अनिल सिन्हा, मदन परियार र जगदीश खरेल रहेका छन्। नवनियुक्त मन्त्रीहरूको जिम्मेवारी...

दशैं यात्राः २४ घण्टामा ४३ हजार उपत्यकाबाट बाहिरिए
दशैं यात्राः २४ घण्टामा ४३ हजार उपत्यकाबाट बाहिरिए

आश्विन ६, २०८२, काठमाडौं । दशैं सुरु भएपछि काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुको संख्या तीव्र गतिमा बढ्न थालेको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार आइतबार बिहान ६ बजेदेखि सोमबार बिहान ६ बजेसम्मको २४ घण्टामा मात्रै करिब ४३ हजार यात्रु उपत्यकाबाट...