गृहपृष्ठ समसामयिक
काठमाडौँ — नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रमुखमा एआईजी मनोजकुमार केसी नियुक्त भएका छन्। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई सीआईबी प्रमुखमा सरुवा गर्ने निर्णय गरेको हो। नक्कली भुटानी शरणार्थी प्रकरणमा तत्कालीन आरजु राणविरुद्ध अनुसन्धान अघि बढाउँदा सीआईबीबाट हटाइएका केसी...
आश्विन ५, २०८२ भक्तपुर — राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षा आगामी असोज ७ र ८ गते सञ्चालन गर्ने भएको छ। यसअघि भदौ २८ र २९ गते परीक्षा लिने तालिका सार्वजनिक भए पनि मुलुकको वर्तमान अवस्थाका कारण बोर्डले...
आश्विन ५, २०८२ काठमाडौँ — ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा चोरी र लुटपाटमा परेका सामग्री तत्काल फिर्ता गर्न आग्रह गरेको छ। आन्दोलनको क्रममा मन्त्रालय भवनमा तोडफोड र आगजनी हुँदा चार पांग्रे र...
आश्विन ४, २०८२ भदौ २३ र २४ का आन्दोलनमा ज्यान गुमाएका युवाहरूको १३औं दिनको पुण्यतिथिमा श्रद्धाञ्जली अर्पण गर्दै नेपाली कांग्रेसका महामन्त्रीले पार्टीभित्रको संकट, भ्रष्टाचार र पुनर्गठनका विकल्पबारे खुलेर अभिव्यक्ति दिएका छन् । उनको भनाइले कांग्रेस नेतृत्वबीच लामो समयदेखि दबिएको सत्ता–संघर्ष...
आश्विन ३, २०८२ काठमाडौँ । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले संविधान दिवसको अवसरमा जनआकाङ्क्षाअनुसार दृढ सङ्कल्पसहित काम गर्ने प्रतिबद्धता व्यक्त गरेकी छिन्। शुक्रबार सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले विगतका आन्दोलनहरूले दिएका मर्म आत्मसात् गर्दै सरकार अघि...
आश्विन ३, २०८२ काठमाडौं । चीनसँगको मुख्य व्यापारिक तातोपानी नाका साउनको पहिलो सातादेखि अवरुद्ध छ। अरनिको राजमार्गअन्तर्गतको कोदारी खण्ड, भोटेकोसी गाउँपालिका–२ मा खसेको इको पहिरोका कारण बाटो नै ठप्प भएको हो। निरन्तरको वर्षाले भोटेकोसी नदीको बहाव बढ्दै तलबाट सडक तानिएको...
आश्विन ३, २०८२ काठमाडौं — माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान दिवसको अवसरमा लोकतन्त्र, गणतन्त्र र परिवर्तनप्रेमी सबै शक्तिबीच मजबुत एकताको आवश्यकता औँल्याएका छन्। शुभकामना सन्देशमार्फत उनले “लोकतन्त्रको विकल्प अझ उन्नत लोकतन्त्र नै हो” भन्दै संविधान र...
आश्विन २, २०८२ काठमाडौं । जेन–जी समूहले संविधान दिवसको अवसरमा माइतीघर मण्डलामा शान्तिपूर्ण प्रदर्शन गर्ने भएको छ। समूहका एक सदस्यका अनुसार नेपालको संविधान २०७२ को रक्षार्थ उक्त प्रदर्शन आयोजना गरिएको हो। उनले भने, “मुलुकको निकास यही संविधानमै छ, हामी संविधान...
भाद्र ३१, २०८२ ३१ भदौ, काठमाडौं । जेनजी युवाको आन्दोलन हिंसात्मक रूप लिँदा राजधानी काठमाडौंमा मात्रै एक हजारभन्दा बढी सरकारी सवारी साधनमा आगजनी भएको प्रारम्भिक तथ्यांक सार्वजनिक भएको छ। विभिन्न निकायले संकलन गरेको विवरणअनुसार हालसम्म ४४१ वटा चारपांग्रे र ६०१...
भदौ ३०, २०८२ काठमाडौं । सरकारले जेन-जी प्रदर्शनका क्रममा भएका घटनाहरूको निष्पक्ष छानबिन गर्न उच्चस्तरीय जाँचबुझ समिति गठन गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले पूर्वन्यायाधीशको नेतृत्वमा समिति बनाउने सैद्धान्तिक निर्णय गरेको गृह तथा कानुन मन्त्री ओमप्रकाश अर्यालले जानकारी...











