गृहपृष्ठ समसामयिक

उदाउँदो सूर्यलाई अर्घ्यसहित छठ पर्व समापन
उदाउँदो सूर्यलाई अर्घ्यसहित छठ पर्व समापन

कार्तिक ११, २०८२ काठमाडौं । श्रद्धा र भक्तिसहित सूर्यदेवको आराधना गरी मनाइने छठ पर्व आज बिहान उदाउँदै गरेको सूर्यलाई अर्घ्य अर्पण गरेसँगै सम्पन्न भएको छ। धार्मिक विधानअनुसार भक्तजनहरूले नदी किनारमा बसेर गाईको दूध, जल र फूलसहित पूजा अर्चना गर्दै उदाउँदो...

कांग्रेसमा सहमति टुंगिएन, मंसिरभित्र महाधिवेशन वा अवधि थप्ने विवादले बैठक फेरि सारियो
कांग्रेसमा सहमति टुंगिएन, मंसिरभित्र महाधिवेशन वा अवधि थप्ने विवादले बैठक फेरि सारियो

आश्विन २७, २०८२ २७ असोज, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक दुई दिन पछि सारिए पनि छलफलका लागि तयार पारिने साझा एजेण्डामा सोमबार साँझसम्म सहमति जुट्न सकेको छैन। आइतबारका लागि बोलाइएको बैठक मंगलबार दिउँसो ३ बजेका लागि सारिएको हो।...

हमासले सार्वजनिक गर्‍यो चार मृत बन्धकको नाम, नेपाली विपिन जोशी पनि सूचीमा
हमासले सार्वजनिक गर्‍यो चार मृत बन्धकको नाम, नेपाली विपिन जोशी पनि सूचीमा

आश्विन २७, २०८२ काठमाडौं । हालै २० जना जीवित बन्धकहरू रेडक्रसमार्फत हस्तान्तरण गरिसकेको हमासले अब थप चार मृत बन्धकहरूको नाम सार्वजनिक गरेको छ। ती बन्धकहरूको शव आज रेडक्रसलाई बुझाइने अपेक्षा गरिएको छ। इजरायली मिडियाका अनुसार हस्तान्तरणको सूचीमा नेपाली विद्यार्थी विपिन...

सुन प्रकरणमा पूर्वसभामुख महरा पुनः पक्राउ
सुन प्रकरणमा पूर्वसभामुख महरा पुनः पक्राउ

आश्विन २६, २०८२ काठमाडौँ — इलेक्ट्रोनिक चुरोट ‘भेप’मा लुकाएर ल्याइएको सुन प्रकरणमा पूर्वसभामुख तथा नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महरा पुनः पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले आइतबार साँझ ललितपुर महानगरपालिका–२६ खुमलटारस्थित निवासबाट उनलाई नियन्त्रणमा लिएको हो। सीआईबीका...

नेपालले यूएईलाई १ रनले हराउँदै रोमाञ्चक जित दर्ता
नेपालले यूएईलाई १ रनले हराउँदै रोमाञ्चक जित दर्ता

आश्विन २६, २०८२ , काठमाडौं ।आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक छनोटको सुपर सिक्स चरणमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध १ रनको रोमाञ्चक जित दर्ता गरेको छ। १४१ रनको लक्ष्य पछ्याएको यूएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै...

पोखराको मणिपाल शिक्षण अस्पतालका नर्स पुनः आन्दोलित
पोखराको मणिपाल शिक्षण अस्पतालका नर्स पुनः आन्दोलित

आश्विन २६, २०८२ पोखरा — पोखरास्थित मणिपाल शिक्षण अस्पतालका नर्सहरू पुनः आन्दोलित भएका छन्। उचित पारिश्रमिक र कार्यभार घटाउने मागसहित उनीहरू आइतबारदेखि पुनः आन्दोलनमा उत्रिएका हुन्। यसअघि पनि उनीहरूले यस्तै माग राख्दै आन्दोलन गरेका थिए। अस्पताल प्रशासनले माग सम्बोधन गर्ने...

जेनजी आन्दोलन’का क्रममा प्रहरीको हतियार लुट्ने समूहका सदस्यसहित आठ जना झापाबाट लागुऔषधसहित पक्राउ
जेनजी आन्दोलन’का क्रममा प्रहरीको हतियार लुट्ने समूहका सदस्यसहित आठ जना झापाबाट लागुऔषधसहित पक्राउ

आश्विन २६, २०८२ दमक — ‘जेनजी आन्दोलन’का क्रममा नेपाल प्रहरीको हतियार लुट्ने घटनामा संलग्न समूहका एक सदस्यसहित आठ जना झापाबाट पक्राउ परेका छन् । उनीहरू लागुऔषध खैरो हिरोइन (ब्राउन सुगर) सहित नियन्त्रणमा लिइएका हुन् । इलाका प्रहरी कार्यालय दमकका अनुसार...

खनालको असहमति : ‘माओवादीसँग पार्टी एकीकरण गर्ने मौसम होइन’
खनालको असहमति : ‘माओवादीसँग पार्टी एकीकरण गर्ने मौसम होइन’

आश्विन २६, २०८२ काठमाडौँ — नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालले माओवादी केन्द्रसँग पार्टी एकीकरणको तयारीप्रति असहमति जनाएका छन्। श्रीमतीको उपचारका क्रममा भारतमा रहेका खनालले आइतबार एक विज्ञप्ति जारी गर्दै अहिलेको राजनीतिक परिवेश एकीकरणका लागि उपयुक्त नभएको बताएका...

जेनजी आन्दोलन घटना: अनुसन्धान र कारबाहीका लागि आयोगको प्रतिवेदन कुर्न नपर्ने
जेनजी आन्दोलन घटना: अनुसन्धान र कारबाहीका लागि आयोगको प्रतिवेदन कुर्न नपर्ने

आश्विन २१, २०८२  काठमाडौं । जेनजी आन्दोलनसँग सम्बन्धित घटनाबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले अनुसन्धान र कारबाहीका लागि आयोगको प्रतिवेदन कुर्नुपर्ने आवश्यकता नरहेको स्पष्ट पारेको छ। आयोगका सदस्य विज्ञानराज शर्माले मंगलबार जारी विज्ञप्तिमार्फत यस्तो जानकारी दिएका हुन्। विज्ञप्तिमा भनिएको छ,...

पूर्वराष्ट्रपति भण्डारी : जेनजी आन्दोलनका घटना रहस्यमयी
पूर्वराष्ट्रपति भण्डारी : जेनजी आन्दोलनका घटना रहस्यमयी

आश्विन ११, २०८२ काठमाडौँ । पूर्वराष्ट्रपति विद्या भण्डारीले जेनजी आन्दोलनका क्रममा देशभर देखिएका तोडफोड र आगजनीलाई “रहस्यमयी घटना” भनेकी छन्। शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले वडा कार्यालयदेखि सिंहदरबारसम्मका सरकारी निकाय, संसद् भवन, राष्ट्रपति कार्यालय, प्रधानमन्त्री निवासलगायत व्यवसायिक र निजी...