गृहपृष्ठ लाेकप्रिय समाचार

प्रधानमन्त्री शाह न्युयोर्कमा, शुक्रबार महासभालाई सम्बोधन गर्ने
प्रधानमन्त्री शाह न्युयोर्कमा, शुक्रबार महासभालाई सम्बोधन गर्ने

असाेज ८ , २०८३ बुटवल टाइम्स प्रधानमन्त्री शाह न्युयोर्कमा, शुक्रबार महासभालाई सम्बोधन गर्ने संयुक्त राष्ट्रसंघीय महासभाको ८१औँ सत्रमा सहभागी हुन प्रधानमन्त्री बालेन शाह बुधबार अमेरिकाको न्युयोर्क पुगेका छन्। प्रधानमन्त्री शाहले नेपाली समयअनुसार शुक्रबार बिहान महासभाको ८१औँ सत्रलाई सम्बोधन गर्ने कार्यक्रम...

बाढी प्रभावितको उद्धार र राहतमा पार्टी पङ्क्ति परिचालन गर्ने रास्वपा सचिवालयको निर्णय
बाढी प्रभावितको उद्धार र राहतमा पार्टी पङ्क्ति परिचालन गर्ने रास्वपा सचिवालयको निर्णय

भदौ १०,२०८३ बुटवल टाइम्स काठमाडौ - चीनको तिब्बततर्फबाट भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, नवलपरासी लगायतका जिल्लाका तटीय क्षेत्रमा भएको जनधनको क्षतिप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गहिरो दुःख व्यक्त गरेको छ।   रास्वपाले बाढी, पहिरो र डुबानका...

भोटेकोशी बाढी : ९०३ शव फेला, ४ हजार २४७ जना सम्पर्कविहीन
भोटेकोशी बाढी : ९०३ शव फेला, ४ हजार २४७ जना सम्पर्कविहीन

भदौ १५,२०८३ बुटवल टाइम्स काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढीपछि हालसम्म विभिन्न जिल्लामा ९०३ जनाको शव फेला परेको छ भने ४ हजार २४७ जना सम्पर्कविहीन रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार सोमबार बिहान ९...

संविधानलाई भाषणमा होइन, नागरिकको जीवनमा उतारौं : राष्ट्रपति पौडेल
संविधानलाई भाषणमा होइन, नागरिकको जीवनमा उतारौं : राष्ट्रपति पौडेल

असाेज ३,२०८३ बुटवल टाइम्स काठमाडौं — राष्ट्रपति रामचन्द्र पौडेलले असहमतिलाई सम्मान गर्ने, आलोचनाबाट सिक्ने र राज्यलाई जनताप्रति जवाफदेही बनाउने संस्कारले मात्रै लोकतन्त्र बलियो हुने बताएका छन्। संविधान दिवसका अवसरमा शनिबार राष्ट्रपति कार्यालयमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले संविधानलाई भाषणमा सीमित...

संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै

  असाेज ६ , २०८३ बुटवल टाइम्स काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन प्रधानमन्त्री वालेन्द्र शाह आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क प्रस्थान गर्दैछन्। उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री शाह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको आज अपराह्न ४ः१५...

कांग्रेस महाधिवेशनमा प्रमुख दलका नेताहरूलाई निम्तो, शीर्ष नेताहरू सहभागी हुने
कांग्रेस महाधिवेशनमा प्रमुख दलका नेताहरूलाई निम्तो, शीर्ष नेताहरू सहभागी हुने

असाेज १७,२०८३ बुटवल टाइम्स काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन सत्रमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू सहभागी हुने भएका छन्। असोज १८ देखि २२ गतेसम्म काठमाडौंको खुलामञ्चमा हुने महाधिवेशनको उद्घाटन कार्यक्रममा शुभकामना दिन कांग्रेसले विभिन्न राजनीतिक दलका नेतृत्वलाई निम्तो...

रास्वपाको केन्द्रीय कार्यालय वनस्थलीबाट सारिँदै, नयाँ जग्गा/घर खोज्न आह्वान
रास्वपाको केन्द्रीय कार्यालय वनस्थलीबाट   सारिँदै, नयाँ जग्गा/घर खोज्न आह्वान

असाेज १७,२०८३ बुटवल टाइम्स काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीको केन्द्रीय कार्यालय अन्यत्र सार्ने तयारी थालेको छ। शनिबार बसेको केन्द्रीय समिति बैठकले काठमाडौं उपत्यकामा पायक पर्ने स्थानमा पार्टीको केन्द्रीय कार्यालयका लागि जग्गा वा घर खोजी गर्न पार्टी सदस्य...

स्रोतबाटै फोहोर वर्गीकरण अनिवार्य गर्ने सरकारको योजना : मन्त्री लम्साल
स्रोतबाटै फोहोर वर्गीकरण अनिवार्य गर्ने सरकारको योजना : मन्त्री लम्साल

असाेज ८,२०८३ बुटवल टाइम्स काठमाडौं — पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले फोहोरको स्रोतबाटै वर्गीकरणलाई अनिवार्य गरी फोहोरमैला व्यवस्थापनलाई आर्थिक रूपमा दिगो बनाउने सरकारको योजना रहेको बताएका छन्। बिहीबार प्रतिनिधि सभामा फोहोरमैला व्यवस्थापन विधेयक, २०८३ माथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै...

रास्वपा सचिवालय बैठकका निर्णय : भोटेकोशी विपत्तिको विषय महासभामा उठाउन आग्रह
रास्वपा सचिवालय बैठकका निर्णय : भोटेकोशी विपत्तिको विषय महासभामा उठाउन आग्रह

असाेज ४ , २०८३ बुटवल टाइम्स काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठकले भोटेकोशी बाढीमा ज्यान गुमाएका व्यक्तिको शव पहिचानका लागि डीएनए परीक्षण तथा लामो समयदेखि बेपत्ता रहेका व्यक्तिको मृत्यु प्रमाणपत्र उपलब्ध गराउने प्रक्रिया शीघ्र अघि बढाउन सरकारको ध्यानाकर्षण...

प्रधानमन्त्री पत्नी काफ्लेको शल्यक्रिया सम्पन्न, स्वास्थ्य अवस्था सामान्य
प्रधानमन्त्री पत्नी काफ्लेको शल्यक्रिया सम्पन्न, स्वास्थ्य अवस्था सामान्य

असाेज २९,२०८३ बुटवल टाइम्स काठमाडौं । प्रधानमन्त्री पत्नी सबिना काफ्लेको एपेन्डिसाइटिसको शल्यक्रिया सम्पन्न भएको छ। महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उनको शल्यक्रिया गरिएको हो। बिहीबार बिहान अस्पताल भर्ना भएकी काफ्लेको जनरल सर्जन प्राध्यापक डा. प्रसन्न वीर कंसाकारको नेतृत्वमा रहेको चिकित्सक...