गृहपृष्ठ लाेकप्रिय समाचार

भैरहवाको सडकमा स्वाद र संगीतको संगम, असोज २४–२५ गते ‘सिद्धार्थ सडक खाना महोत्सव’ हुँदै
भैरहवाको सडकमा स्वाद र संगीतको संगम, असोज २४–२५ गते ‘सिद्धार्थ सडक खाना महोत्सव’ हुँदै

असाेज १९,२०८३ कल्पना घिमिरे भैरहवा - असोज १९ । चेम्बर अफ कमर्स, रुपन्देहीले दशैं–तिहार तथा विश्व पर्यटन दिवसको अवसर पारेर भैरहवामा ‘सिद्धार्थ सडक खाना महोत्सव–२०८३’ आयोजना गर्ने भएको छ। असोज २४ र २५ गते आयोजना हुने महोत्सव भैरहवाको बसपार्कदेखि देवकोटा...

‘कुर्सीमा बसेर शासन गर्ने पुरानो शैली अब चल्दैन’ : गृहमन्त्री गुरुङ
‘कुर्सीमा बसेर शासन गर्ने पुरानो शैली अब चल्दैन’ : गृहमन्त्री गुरुङ

भदौ १९, २०८३ बुटवल टाइम्स काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पुरानो प्रशासनिक परिपाटी र परम्परागत कार्यशैलीबाट बाहिर निस्कँदै आधुनिक प्रविधिको प्रयोगमार्फत शासन तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउनुपर्ने बताएका छन्। आफ्नो कार्यशैलीलाई लिएर भइरहेको आलोचनाप्रति लक्षित गर्दै गृहमन्त्री गुरुङले सामाजिक सञ्जालमार्फत...

प्रधानमन्त्री बालेनले आज संसदमा सम्बोधन गर्दै
प्रधानमन्त्री बालेनले आज संसदमा सम्बोधन गर्दै

भदौ १७,२०८३ बुटवल टाइम्स काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आज बस्ने प्रतिनिधिसभाको बैठकमा भोटेकोशी बाढीबारे सम्बोधन गर्ने भएका छन्। आजको बैठकमा भोटेकोशी बाढीबारे सरकारले सदनलाई जानकारी गराउने कार्यसूची तय गरिएको छ। संघीय संसद सचिवालयका अनुसार प्रधानमन्त्री शाह आफैंले संसदलाई बाढीबाट...

मन्त्री लम्साल र चिनियाँ राजदूत वाङबीच भेटवार्ता, रसुवागढी नाका सञ्चालनमा सहयोगको आग्रह
मन्त्री लम्साल र चिनियाँ राजदूत वाङबीच भेटवार्ता, रसुवागढी नाका सञ्चालनमा सहयोगको आग्रह

असाेज ९,२०८३ बुटवल टाइम्स कल्पना घिमिरे काठमाडौँ — पूर्वाधार विकासमन्त्री सुनील लम्साल र नेपालका लागि चिनियाँ राजदूत वाङ माओमिङबीच शुक्रबार सिंहदरबारमा भेटवार्ता भएको छ । भेटका क्रममा मन्त्री लम्सालले रसुवामा बाढीबाट क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण तथा विकास, रसुवागढी केरुङ नाका पुनः...

रास्वपाद्वारा सांसद खगेन्द्र सुनारमाथि छानबिन गर्ने निर्णय, सार्वजनिक कार्यक्रममा रोक
रास्वपाद्वारा सांसद खगेन्द्र सुनारमाथि छानबिन गर्ने निर्णय, सार्वजनिक कार्यक्रममा रोक

  असाेज ,२७  , २०८३ बुटवल टाइम्स   काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसद खगेन्द्र सुनारमाथि सञ्चारमाध्यममा सार्वजनिक भएका आरोपबारे आन्तरिक छानबिन गर्ने भएको छ । पार्टीले उनलाई सार्वजनिक कार्यक्रममा सहभागी हुनसमेत रोक लगाएको छ । पार्टीले सुनारसँग सम्बन्धित...

हरेक नेपालीको आवास अधिकार सुनिश्चित गर्न नयाँ भवन ऐन संसदमा दर्ता
हरेक नेपालीको आवास अधिकार सुनिश्चित गर्न नयाँ भवन ऐन संसदमा दर्ता

असाेज १७ ,२०८३ बुटवल टाइम्स कल्पना घिमिरे काठमाडौं । पूर्वाधार विकास मन्त्रालयले हरेक नेपाली नागरिकको आवासको अधिकार सुनिश्चित गर्ने उद्देश्यसहित भवन ऐन, २०८३ को विधेयक संघीय संसद सचिवालयमा दर्ता गरेको छ। शुक्रबार दर्ता गरिएको विधेयकमा निम्न आय भएका परिवारका लागि...

रसुवा बाढीपछि झोलुङ्गे पुल मर्मत तथा पुनर्निर्माण तीव्र : पुर्वधार मन्त्रालय
रसुवा बाढीपछि झोलुङ्गे पुल मर्मत तथा पुनर्निर्माण तीव्र :  पुर्वधार मन्त्रालय

असाेज ५, २०८३ बुटवल टाइम्स काठमाडौं । पूर्वाधार विकास मन्त्रालयका अनुसार रसुवा बाढीपछि क्षतिग्रस्त झोलुङ्गे पुल तथा तुइनको मर्मत, पुनर्निर्माण र व्यवस्थापनको काम तीव्र रूपमा अघि बढेको छ। मन्त्रालयका अनुसार बाढीबाट क्षतिग्रस्त नुवाकोटको बेलकोटगढी–६ स्थित पिमलटार–जागाराम झोलुङ्गे पुलको पुनर्निर्माण तथा...

१५ वर्षदेखि रुग्ण कमला पुलको प्रतीक्षा सकिँदै, मधेशको ‘दुःख’ अन्त्य गर्दै दुई महिनाभित्र सञ्चालनको लक्ष्य
१५ वर्षदेखि रुग्ण कमला पुलको प्रतीक्षा सकिँदै, मधेशको ‘दुःख’ अन्त्य गर्दै दुई महिनाभित्र सञ्चालनको लक्ष्य

  असोज २, २०८३ बुटवल टाइम्स  काठमाडौं । १५ वर्षदेखि रुग्ण आयोजनाका रूपमा रहेको धनुषा–सिराहा जोड्ने कमला नदीको पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ।   मधेशको ‘मेरुदण्ड’ मानिने हुलाकी राजमार्गअन्तर्गत निर्माणाधीन कमला नदीको पुलको बाँकी कामले गति लिएसँगै अबको...

संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर स्वदेश फर्किए प्रधानमन्त्री बालेन शाह
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर स्वदेश फर्किए प्रधानमन्त्री बालेन शाह

असाेज १०,२०८३ बुटवल टाइम्स काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भएर आज स्वदेश फर्किएका छन्। प्रधानमन्त्री शाह केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। महासभामा सहभागी हुन प्रधानमन्त्री शाह गत मंगलबार साँझ अमेरिका प्रस्थान गरेका थिए।...

अध्यक्ष ओलीले बैठक चलाएपछि एमाले केन्द्रीय कमिटीमा फेरि विवाद
अध्यक्ष ओलीले बैठक चलाएपछि एमाले केन्द्रीय कमिटीमा फेरि विवाद

  असाेज ६ , २०८३ बुटवल टाइम्स काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज दोस्रो दिन पनि जारी छ। ललितपुरको भैँसेपाटीस्थित रामबाग महलमा जारी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले धारणा राख्दै छन्। बैठक...