गृहपृष्ठ लाेकप्रिय समाचार
चैत १४ , २०८२ काठमाडौँ — केपी शर्मा ओलीलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई भक्तपुरको गुण्डुस्थित निवासबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। यसअघि नै पूर्व गृहमन्त्री रमेश लेखकलाई पनि पक्राउ गरिसकिएको छ। उनीहरूलाई जेन–जी आन्दोलन दमनका क्रममा ज्यानसम्बन्धी मुद्दामा अनुसन्धान...
आश्विन ८, २०८२ काठमाडौं । सरकारले अनावश्यक सरकारी खर्च कटौती गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को असोज ५ गतेको बैठकले सार्वजनिक संरचना पुनर्निर्माण, सेवा प्रवाह, निर्वाचन खर्च, आर्थिक पुनरुत्थान र राहतका लागि विकास आयोजनाको पुनर्प्राथमिकीकरण गर्दै अनुत्पादक खर्च कटौती र...
पुस २५, २०८२ काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारमा बस्ने मन्त्रीहरू कुनै पनि दलप्रति ढल्किन नहुने बताएका छन् । शुक्रबार (पुस २५) ललितपुरमा आयोजित बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै उनले नागरिक सरकारका मन्त्रीहरू निष्पक्ष रहनुपर्नेमा जोड दिए । गृह...
पुस २५, २०८२ काठमाडौं । नेपाली कांग्रेसका संस्थापन पक्षधर नेताहरूले पार्टी एकताबद्ध भएर आमनिर्वाचनमा जाने बताएका छन्। काठमाडौंमा भेला भएका नेताहरूले निर्वाचनको कार्यतालिका सार्वजनिक भइसकेकाले अहिले विशेष वा नियमित महाधिवेशन गर्ने समय नभएको स्पष्ट पारेका छन्। कांग्रेस नेता शिव हुमागाईंले...
७ फागुन २०८२ काठमाडौँ, फागुन ७ । रामचन्द्र पौडेलले राष्ट्रिय प्रजातन्त्र दिवस, २०८२ का अवसरमा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न सबैलाई एकताबद्ध भएर लाग्न आह्वान गरेका छन्। आज शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले प्रजातन्त्र...
माघ १२, २०८२ काठमाडौं, नेपाली महिला क्रिकेट टोली आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको समूह चरणबाटै बाहिरिएको छ।सोमबार भएको समूह चरणको अन्तिम खेलमा स्कटल्यान्डसँग ७२ रनको फराकिलो हार बेहोरेपछि नेपाल सुपर सिक्समा पुग्न असफल भएको हो। १४१ रनको लक्ष्य पछ्याएको...
असार ४ , २०८३ कल्पना घिमिरे रुपन्देही, असार — तिलोत्तमा नगरपालिकाकी महिला उद्यमी पार्वती गिरीले अचार व्यवसायमार्फत वार्षिक ५० लाख रुपैयाँसम्मको कारोबार गर्दै सफल उद्यमीको परिचय बनाउन सफल भएकी छन्। घरेलु स्तरबाट सुरु गरेको अचार व्यवसायले आज उनलाई स्थानीय महिला...
२७ माघ २०८२ काठमाडौं — नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले काँग्रेसले जेन-जी आन्दोलनको सन्देशलाई सकारात्मक रूपमा लिएको र त्यसलाई सुधारतर्फ अघि बढ्ने संकेत दिएको बताएका छन्। कान्तिपुर कन्क्लेवको दोस्रो दिनको अन्तिम सत्र “नीति, नेता र नेतृत्व” मा बोल्दै महामन्त्री पौडेलले...
बैशाख ५ , २०८३ बुटवल टाइम्स काठमाडौं — गृह मन्त्रालयले ६ सहसचिव र २ उपसचिवको सरुवा गरेको छ। सरुवासँगै देशका ६ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सिडिओ) परिवर्तन गरिएको मन्त्रालयले जनाएको छ। सरुवा अनुसार ललितपुरमा नरहरि घिमिरे, भक्तपुरमा विनोदकुमार खड्का, दाङमा...
६ फागुन २०८२ काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह ले पहिलो चुनावी भाषण दिएका छन्। बुधबार धनगढीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले संक्षिप्त मन्तव्य व्यक्त गरेका हुन्। झापा–५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका शाहले...



