गृहपृष्ठ लाेकप्रिय समाचार

“ढोकाबाट होइन, झ्यालबाट बढ्दैछ चुनावी खर्च: भोजराज पोखरेल”
“ढोकाबाट होइन, झ्यालबाट बढ्दैछ चुनावी खर्च: भोजराज पोखरेल”

 ५  फागुन  २०८२ काठमाडौं — पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले निर्वाचन प्रणालीमा पारदर्शिता कायम गर्न गरिएका प्रयास पर्याप्त नरहेको बताएका छन्। ‘ढोकाबाट भन्दा झ्यालबाट’ हुने खर्च बढ्दै गएको उल्लेख गर्दै उनले निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउन आचारसंहिताको कडाइका साथ पालना...

गौरमा तनाव: सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन, १८ जना नियन्त्रणमा
गौरमा तनाव: सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन, १८ जना नियन्त्रणमा

फाल्गुन ९, २०८२ जनकपुरधाम — गौरमा उत्पन्न तनावपूर्ण अवस्था नियन्त्रणमा लिन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसहित तीनै सुरक्षा निकाय परिचालन गरिएको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार शान्ति–सुरक्षा कायम राख्न संयुक्त सुरक्षा व्यवस्था कडा बनाइएको हो। सहायक प्रमुख...

बालेन्द्र शाहले १४ लाख १७ हजार चुनावी खर्च निर्वाचन आयोगमा बुझाए
बालेन्द्र शाहले १४ लाख १७ हजार चुनावी खर्च निर्वाचन आयोगमा बुझाए

२५ फागुन २०८२ झापा — बालेन शाहले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सञ्चालन गरेको चुनावी अभियानको खर्च विवरण निर्वाचन आयोगमा बुझाएका छन्। उनले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ तथा आयोगद्वारा स्वीकृत आचारसंहिता अनुसार खर्च विवरण औपचारिक रूपमा पेस...

नवनिर्वाचित सांसदहरूले लिए शपथ
नवनिर्वाचित सांसदहरूले लिए शपथ

चैत १२, २०८२ काठमाडौ - प्रतिनिधिसभा का नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन्। शपथ ग्रहण कार्यक्रम सिंहदरबार स्थित संसद्को अस्थायी भवनमा सम्पन्न भयो। ज्येष्ठ सदस्य अर्जुननरसिंह केसी ले सांसदहरूलाई पद तथा गोपनीयताको शपथ गराए। संसद् सचिवालयका अनुसार ६३ जना सांसदहरूले...

बंगलादेशमा बीएनपीलाई स्पष्ट बहुमत, तारिक रहमान प्रधानमन्त्री बन्ने निश्चित
बंगलादेशमा बीएनपीलाई स्पष्ट बहुमत, तारिक रहमान प्रधानमन्त्री बन्ने निश्चित

१ फागुन २०८२ काठमाडौं । बंगलादेशमा बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा Bangladesh Nationalist Party (बीएनपी) ले स्पष्ट बहुमत हासिल गरेको छ। प्रारम्भिक परिणामअनुसार बीएनपी अध्यक्ष Tarique Rahman प्रधानमन्त्री बन्ने निश्चित भएको छ। कुल ३०० सिटमध्ये २९९ सिटमा मतदान भएको थियो। एक...

खर्च नियन्त्रणका लागि मन्त्रिपरिषद्को निर्णय, शक्तिशाली विभाग पुनःसंरचना हुने
खर्च नियन्त्रणका लागि मन्त्रिपरिषद्को   निर्णय, शक्तिशाली विभाग पुनःसंरचना हुने

आश्विन ८, २०८२ काठमाडौं । सरकारले अनावश्यक खर्च कटौती र मितव्ययिताका लागि दर्जनौं निर्णय गरेको छ । असोज ५ गते बसेको मन्त्रिपरिषद्को बैठकले सार्वजनिक संरचना पुनर्निर्माण, सार्वजनिक सेवा सुचारु, निर्वाचन खर्च व्यवस्थापन, आर्थिक पुनरुत्थान र राहतसँगै विकास आयोजना पुनर्प्राथमिकरणमा जोड...

“निर्वाचन तयारी : कांग्रेस पूर्ण उम्मेदवार, ६६ दलले मनोनयन दर्ता”
“निर्वाचन तयारी : कांग्रेस पूर्ण उम्मेदवार, ६६ दलले मनोनयन दर्ता”

माघ १२, २०८२ काठमाडौं — आगामी प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेस एकमात्र पार्टी बनेको छ जसले देशभरका १६५ वटै क्षेत्रबाट आफ्ना उम्मेदवार उठाएको छ। निर्वाचन आयोगको विवरण अनुसार अन्य कुनै पार्टीले सबै क्षेत्रबाट उम्मेदवार खडा गरेको छैन। सांसदको आकांक्षामा ६६ दलले...

गति, दिशा र जिम्मेवारी बिना देश अघि बढ्दैन: गगन थापा
गति, दिशा र जिम्मेवारी बिना देश अघि बढ्दैन: गगन थापा

१५ फागुन २०८२ कल्पना घिमिरे बुटवल, रुपन्देही — नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले बुटवलमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै देशलाई स्थिरता, सहकार्य र जिम्मेवार नेतृत्व आवश्यक रहेको बताएका छन्। सभालाई सम्बोधन गर्दै उनले देशलाई “एउटै गाडी”सँग तुलना गर्दै गति...

पूर्व प्रधानमन्त्री ओली पक्राउ, अनुसन्धान सुरु
पूर्व प्रधानमन्त्री ओली  पक्राउ, अनुसन्धान सुरु

चैत १४ , २०८२ काठमाडौँ — केपी शर्मा ओलीलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई भक्तपुरको गुण्डुस्थित निवासबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। यसअघि नै पूर्व गृहमन्त्री रमेश लेखकलाई पनि पक्राउ गरिसकिएको छ। उनीहरूलाई जेन–जी आन्दोलन दमनका क्रममा ज्यानसम्बन्धी मुद्दामा अनुसन्धान...

प्रगतिनगर सामुदायिक विद्युत सहकारीमा नव निर्वाचित पदाधिकारीहरूको पदस्थापना
प्रगतिनगर सामुदायिक विद्युत सहकारीमा नव निर्वाचित पदाधिकारीहरूको पदस्थापना

  बैशाख २२ , २०८३ कल्पना घिमिरे बुटवल - प्रगतिनगर सामुदायिक विद्युत सहकारी संस्था लिमिटेडको नवौँ साधारणसभा तथा तेस्रो अधिवेशनबाट निर्वाचित कार्यसमिति तथा लेखा सुपरीवेक्षण समितिको पदस्थापना तथा सपथग्रहण कार्यक्रम सम्पन्न भएको छ। निर्वाचन समितिका संयोजक यम बहादुर पछाईंको अध्यक्षतामा...