गृहपृष्ठ लाेकप्रिय समाचार

रुपन्देही–१ का साम्सद , भौतिक पूर्वाधार मन्त्री सुनील लम्साल को हुन्?
रुपन्देही–१ का साम्सद  , भौतिक पूर्वाधार मन्त्री सुनील लम्साल को हुन्?

चैत १३ , २०८२ बुटवल । रुपन्देही क्षेत्र नं. १ बाट निर्वाचित सुनील लम्साल हाल नवनियुक्त भौतिक पूर्वाधारमन्त्रीका रूपमा चर्चामा रहेका छन्। संघीय लोकतान्त्रिक गणतन्त्रप्रति पूर्ण प्रतिबद्धता व्यक्त गर्दै उनले सहकार्य र सहअस्तित्वमा आधारित समाज निर्माण, मानव अधिकारको संरक्षण तथा...

लुम्बिनी प्रदेशमा एमालेका ४ मन्त्रीको राजीनामा, नयाँ नाम सिफारिस
लुम्बिनी प्रदेशमा एमालेका ४ मन्त्रीको राजीनामा, नयाँ  नाम सिफारिस

जेठ  २० , २०८३ बुटवल टाइम्स बुटवल — लुम्बिनी प्रदेश सरकारमा नेकपा एमालेले मन्त्री परिवर्तन प्रक्रिया अघि बढाएको छ। मुख्यमन्त्री चेतनारायण आचार्यको निर्देशनपछि एमालेबाट सरकारमा सहभागी चार मन्त्रीले मंगलबार राजीनामा दिएका छन्। राजीनामा दिने मन्त्रीहरूमा भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल,...

आचारसंहिता उल्लंघनको आरोपमा पाँच उम्मेदवारसँग निर्वाचन आयोगको स्पष्टीकरण
आचारसंहिता उल्लंघनको आरोपमा पाँच उम्मेदवारसँग निर्वाचन आयोगको स्पष्टीकरण

माघ १३, २०८२  काठमाडौं । प्रतिनिधिसभा सदस्यका पाँच जना उम्मेदवारलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । निर्वाचन आचारसंहिता विपरीत कार्य गरेको भन्दै परेका उजुरीका आधारमा आयोगले उनीहरूलाई स्पष्टीकरण सोधेको हो । आयोगका अनुसार झापा निर्वाचन क्षेत्र नम्बर ५ का उम्मेदवार...

१२ लाख रोजगारीसहित रास्वपाको मतदातासँग ‘करार’ अभियान सार्वजनिक
१२ लाख रोजगारीसहित रास्वपाको मतदातासँग ‘करार’ अभियान सार्वजनिक

३ माघ २०८२ काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी निर्वाचनलाई लक्षित गर्दै मतदातासँग ‘करार’ गर्ने अभ्यास सुरु गरेको छ। पार्टी सभापति रवि लामिछानेले आइतबार सामाजिक सञ्जालमार्फत करारपत्र सार्वजनिक गरेका हुन्। सार्वजनिक करारपत्रमा पार्टीका पाँच प्राथमिकता र लक्ष्य समेटिएका...

सरकारी सेवा सुधार्न ‘डिजिटल गभर्नेन्स’ आवश्यक : गगन थापा
सरकारी सेवा सुधार्न ‘डिजिटल गभर्नेन्स’ आवश्यक : गगन थापा

माघ २८, २०८२ काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारी सेवा प्रवाहमा भइरहेको ढिलासुस्ती र सर्वसाधारणले भोग्दै आएको सास्तीप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको भिडियो सन्देशमा उनले सामान्य सरकारी सेवा लिनसमेत नागरिकले लामो लाइन बस्नुपर्ने,...

“सरसफाइ नै स्वस्थ र नमुना सहरको आधार ” खेलराज पाण्डे :
“सरसफाइ नै स्वस्थ र नमुना सहरको आधार ” खेलराज पाण्डे :

जेठ १ , २०८२ कल्पना घिमिरे बुटवल - बुटवल उपमहानगरपालिकाले सरसफाई कार्यक्रमलाई अभियानकै रूपमा सञ्चालन गर्दै आएको छ । उपमहानगरले हरेक महिनाको १ र १५ गते नियमित रूपमा सरसफाई कार्यक्रम गर्दै आएको छ । यसैक्रममा शुक्रबार बुटवल उपमहानगरपालिकाले रुपन्देहीकै सबैभन्दा...

जेनजीमाथि दमनले प्रशासनको निरंकुश छवि उजागर गरेको सर्वोच्च बारको टिप्पणी
जेनजीमाथि दमनले प्रशासनको निरंकुश छवि उजागर गरेको सर्वोच्च बारको टिप्पणी

भाद्र २३, २०८२ सर्वोच्च अदालत बार एसोसिएसनले जेनजी पुस्ताको आन्दोलनका क्रममा भएको प्रहरी दमनप्रति कडा आपत्ति जनाएको छ। सचिव रमणकुमार कर्णद्वारा जारी विज्ञप्तिमा आन्दोलनमाथि भएको शक्तिप्रयोगले राज्य प्रशासनको निरंकुश छवि उजागर भएको टिप्पणी गरिएको छ। विज्ञप्तिमा भनिएको छ, “जेनजीको आन्दोलनमा...

भ्रष्टाचार नियन्त्रण सुशासनको पहिलो शर्त : प्रधानमन्त्री कार्की
भ्रष्टाचार नियन्त्रण सुशासनको पहिलो शर्त : प्रधानमन्त्री कार्की

२८ माघ २०८२ प्रधानमन्त्री सुशीला कार्कीले सुशासन र समृद्धिका लागि भ्रष्टाचार नियन्त्रण अनिवार्य रहेको बताएकी छन्। ३५औँ अख्तियार दुरुपयोग अनुसन्धान आयोग स्थापना दिवसको कार्यक्रममा बोल्दै उनले अख्तियारले पछिल्लो समय सक्रियता देखाए पनि अझै अपेक्षित रूपमा भ्रष्टाचार नियन्त्रण हुन नसकेको उल्लेख...

जेठ ३० मा रास्वपा लुम्बिनी अधिवेशन, ८ नेताबीच नेतृत्व दौड
जेठ ३० मा  रास्वपा लुम्बिनी अधिवेशन, ८ नेताबीच नेतृत्व दौड

जेठ २८, 2०८३ कल्पना घिमिरे रुपन्देही - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को लुम्बिनी प्रदेश अधिवेशन नजिकिँदै जाँदा प्रदेश नेतृत्वका लागि आकांक्षी नेताहरूको दौडधुप तीव्र बनेको छ। जेठ ३० गते दाङमा हुने प्रदेश अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिने तयारी भइरहेको छ।...

शुक्रबार १२:३४ बजे बालेन शाहको प्रधानमन्त्री शपथ तय
शुक्रबार १२:३४ बजे बालेन शाहको प्रधानमन्त्री शपथ तय

चैत ११ , २०८२ बुटवल टाइम्स काठमाडौं, चैत ११ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले चैत १३ गते प्रधानमन्त्री पदको शपथ लिने भएका छन्। प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ शुक्रबार मध्याह्न १२ः३४ बजे लिने कार्यक्रम तय...