गृहपृष्ठ लाेकप्रिय समाचार

बालेन्द्र शाहले १४ लाख १७ हजार चुनावी खर्च निर्वाचन आयोगमा बुझाए
बालेन्द्र शाहले १४ लाख १७ हजार चुनावी खर्च निर्वाचन आयोगमा बुझाए

२५ फागुन २०८२ बुटवल टाइम्स झापा — बालेन शाहले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सञ्चालन गरेको चुनावी अभियानको खर्च विवरण निर्वाचन आयोगमा बुझाएका छन्। उनले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ तथा आयोगद्वारा स्वीकृत आचारसंहिताअनुसार खर्च विवरण औपचारिक रूपमा...

नेसपा फेरि विवादमा: माओवादीसँगको एकता प्रक्रियाले ल्यायो नेतृत्वको द्वन्द्व
नेसपा फेरि विवादमा: माओवादीसँगको एकता प्रक्रियाले ल्यायो नेतृत्वको द्वन्द्व

  बिहीबार, ०८ जेठ २०८ काठमाडौँ — पटक–पटकको विभाजनको सामना गरिसकेको नेपाल समाजवादी पार्टी (नेसपा) फेरि आन्तरिक अन्तरविरोधको चपेटामा परेको छ। नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्ने विषयमा उत्पन्न विवादले फेरि नेसपाको भविष्य अन्योलमा परेको हो। २०७८ चैत ३ गते,...

निजी विद्यालयको शुल्क मनपरीमा सरकारको अंकुश
निजी विद्यालयको शुल्क मनपरीमा सरकारको अंकुश

काठमाडौँ चैत्र २२, २०८२ निजी विद्यालयहरूद्वारा शैक्षिक सत्र सुरु हुनुअघि नै भर्ना खुलाएर शुल्क असुल्ने प्रवृत्तिप्रति सरकारले कडाइ गर्ने संकेत दिएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक गरेको निर्देशनअनुसार अब नयाँ शैक्षिक सत्र औपचारिक रूपमा सुरु भएपछि मात्रै भर्ना...

पोखराबाट काठमाडौं आउँदै गरेको बस त्रिशूली नदीमा खस्दा १७ जनाको मृत्यु २४ जना घाइते
पोखराबाट काठमाडौं आउँदै गरेको बस त्रिशूली नदीमा खस्दा १७ जनाको मृत्यु २४ जना घाइते

११ फागुन २०८२ काठमाडौ - धादिङ जिल्लामा सोमबार राति भएको बस दुर्घटनामा कम्तीमा १७ जनाको ज्यान गएको छ भने २४ जना घाइते भएका छन्। पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुवाहक बस पृथ्वी राजमार्ग अन्तर्गत त्रिशुली नजिक सडकबाट खस्दा दुर्घटना भएको प्रहरीले...

. अदालत र सरकारी वकिल कार्यालयमा लक्षित आगजनी, रवि लामिछानेसम्बन्धी फाइल पनि नष्ट
. अदालत र सरकारी वकिल कार्यालयमा लक्षित आगजनी, रवि लामिछानेसम्बन्धी फाइल पनि नष्ट

आश्विन ७, २०८२ पोखरा । जेनजी आन्दोलनका क्रममा कास्की जिल्ला अदालतमा भएको आगजनीपछि सेवा ठप्प भएको छ । आन्दोलनकारीले भदौ २४ गते अदालत परिसरमा प्रवेश गरी सहकारीसम्बन्धी मुद्दा राखिएको फाँटमा लक्षित आगो लगाउँदा अधिकांश भवन जलेका छन् । अदालतका सूचना...

बिश्वदीप पाण्डेको घरदैलो अभियान तीव्र, तारा चिन्हमा मतदान गर्न अपिल
बिश्वदीप पाण्डेको घरदैलो अभियान तीव्र, तारा चिन्हमा मतदान गर्न अपिल

१६ फागुन २०८२ बुटवल, — रूपन्देही क्षेत्र नं–२ का उम्मेदवार बिश्वदीप पाण्डेले शुक्रबार बुटवल उपमहानगरपालिकाका विभिन्न वस्तीमा घरदैलो अभियानलाई तीव्रता दिएका छन्। सयौं नेता–कार्यकर्ताको सहभागितामा सञ्चालन भएको कार्यक्रममा उनले सुशासन, विकास र समृद्धिका लागि नयाँ सोचसहितको नेतृत्व आवश्यक रहेको बताएका...

आजको मौसम: पहाडी क्षेत्रमा वर्षा, उच्च पहाडमा हिमपातको सम्भावना
आजको मौसम: पहाडी क्षेत्रमा वर्षा, उच्च पहाडमा हिमपातको सम्भावना

१३ चैत, काठमाडौं – हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक बदली भए पनि अधिकांश क्षेत्रमा मौसम सफा रहनेछ। दिउँसो विशेष गरी पहाडी भू-भागमा...

प्रजातन्त्रको नाममा निरंकुशता स्वीकार्य छैन अध्यक्ष राजेन्द्र लिङ्देन
प्रजातन्त्रको नाममा निरंकुशता  स्वीकार्य छैन अध्यक्ष राजेन्द्र लिङ्देन

१२ वैशाख, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रजातन्त्रको नाममा चलाइने निरंकुशताको निरन्तर विरोध गरिरहने बताएका छन्। आजदेखि सुरु भएको बजेट अधिवेशन अन्तर्गत प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले संविधानले दिएको अधिकार प्रयोग गरेर नै निरंकुशताको विरोध गरिरहेको...

बुटवलको कालिका पथमा हाईटेन्सन पोलमा मोटरसाइकल ठोक्किँदा २० वर्षीय युवकको मृत्यु
बुटवलको कालिका पथमा हाईटेन्सन पोलमा मोटरसाइकल ठोक्किँदा २० वर्षीय युवकको मृत्यु

बुटवल, बैशाख २२ — रुपन्देहीको बुटवलस्थित कालिका पथको होराईजन चोक नजिक एक हाईटेन्सन पोलभित्र मोटरसाइकलसहित एक युवक मृत अवस्थामा फेला परेका छन्। प्रहरीका अनुसार मृतकको पहिचान तिलोत्तमा नगरपालिका–२, शंकरनगर निवासी २० वर्षीय गोपाल टण्डनका रूपमा भएको छ। शनिबार राति लु...

साउन–भदौमा ३ खर्ब ५ अर्बको आयात, ४७ अर्बको निर्यात
साउन–भदौमा ३ खर्ब ५ अर्बको आयात, ४७ अर्बको निर्यात

आश्विन ८, २०८२ काठमाडौँ — चालु आर्थिक वर्षको पहिलो दुई महिना (साउन–भदौ) मा नेपालले ३ खर्ब ५ अर्ब रुपैयाँभन्दा बढीको वस्तु आयात गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिभन्दा १६.२३ प्रतिशतले बढी हो। यस अवधिमा ४७ अर्ब ३१ करोड रुपैयाँको निर्यात...