गृहपृष्ठ लाेकप्रिय समाचार
कार्तिक १२, २०८२ काठमाडौं । नेकपा एमालेका पूर्वसांसद तथा प्रभु समूहका अध्यक्ष देवीप्रसाद भट्टचन ठगी आरोपमा पक्राउ परेका छन्।प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई मंगलबार ललितपुरबाट पक्राउ गरेको सीआईबीका प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिए। भट्टचनविरुद्ध प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामाले...
चैत १५ , २०८२ बुटवल टाइम्स काठमाडौँ — केपी शर्मा ओली र रमेश लेखक लाई जिल्ला अदालत काठमाडौंले ५ दिन थुनामा राख्न अनुमति दिएको छ। जिल्ला अदालत काठमाडौंका न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासले बयान प्रक्रिया अझै बाँकी रहेको भन्दै दुवै नेतालाई...
बर्दघाट, २१ वैशाख — लगातार परेको सिमसिमे वर्षाका कारण बुटवल–नारायणघाट अन्तर्गतको दाउन्ने सडक खण्ड अवरुद्ध भएको छ। विशेषगरी बर्दघाट–दुम्किबास खण्डको घिउखोला क्षेत्रको सडक चिप्लो बनेपछि सवारी आवागमन पूर्णरूपमा ठप्प भएको हो। इलाका प्रहरी कार्यालय दुम्किबासका अनुसार आइतबार बिहानैदेखि परेको वर्षासँगै...
मंसिर २२, २०८२ काठमाडौं। काठमाडौंको सिनामंगलमा नेपाल प्रहरीका असई पुष्कर कार्कीले आफ्नै चार महिनाको छोराको हत्या गरेको आरोपमा पक्राउ परेका छन्। छोराको हत्या गरेर भाग्ने क्रममा कार्कीलाई नागढुंगाबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले जानकारी...
२० दिनदेखि काठमाडौंमा जारी शिक्षक आन्दोलन र संसदको शिक्षा तथा स्वास्थ्य समितिमा विद्यालय शिक्षा विधेयकमाथि भइरहेको दफावार छलफलको पृष्ठभूमिमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सोमबार अपराह्न राजीनामा दिएकी छन्। शिक्षकहरूको माग सम्बोधन गर्दै आन्दोलन अन्त्य गर्न प्रधानमन्त्रीसँग भएका वार्ता...
कार्तिक २७, २०८२ काठमाडौँ — नेपाली काँग्रेसका नेता तथा पूर्व ऊर्जामन्त्री दीपक खड्का सञ्चालक रहेको खड्का ल्याण्ड डेभलपमेन्ट प्रालिले कब्जामा लिएको काठमाडौँको लैनचौरस्थित नेपाल स्काउटको जग्गामा बनेका संरचनाहरू भत्काउने कार्य सुरु गरिएको छ। तीन रोपनी क्षेत्रफलको उक्त जग्गा स्काउटले भाडामा...
माघ १४, २०८२ मुम्बई |महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको बुधबार बिहान विमान दुर्घटनामा निधन भएको छ। उनी ६६ वर्षका थिए। दुर्घटना बिहान करिब ८:४५ बजे बारामती विमानस्थलमा अवतरणका क्रममा भएको हो। प्रारम्भिक जानकारीअनुसार मुम्बईबाट बारामतीतर्फ जाँदै गरेको चार्टर्ड विमान अवतरणको क्रममा...
संविधानिक परिषद्सम्बन्धी विधेयकलाई शीघ्र पारित गर्नेतर्फ प्रक्रिया अघि बढाउन सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले आग्रह गरेका छन्। मंगलवार सिंहदरबारमा बसेको संसदको समितिको सैद्धान्तिक छलफलमा भाग लिँदै मन्त्री गुरुङले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन...
पुस १४, २०८२ बुटवल, समृद्ध नेपाली अर्थतन्त्रको दिगो आधार स्वदेशी उद्यमशीलताको विस्तार नै भएको निष्कर्षसहित रुपन्देही उद्योग संघले सोमबार ‘समृद्ध नेपालको आधारः स्वदेशी उद्यमशीलताको विस्तार– समस्या र समाधान’ विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा अर्थशास्त्री, नीति निर्माता, उद्योगी र...
काठमाडाै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले सरकारको लय, चरित्र र सामर्थ्य प्रस्ट पारेको टिप्पणी गरेका छन्। प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले कांग्रेस–एमालेबीच भएको सात बुँदे...



