गृहपृष्ठ लाेकप्रिय समाचार

सुन प्रकरणमा पूर्वसभामुख महरा पुनः पक्राउ
सुन प्रकरणमा पूर्वसभामुख महरा पुनः पक्राउ

आश्विन २६, २०८२ काठमाडौँ — इलेक्ट्रोनिक चुरोट ‘भेप’मा लुकाएर ल्याइएको सुन प्रकरणमा पूर्वसभामुख तथा नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महरा पुनः पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले आइतबार साँझ ललितपुर महानगरपालिका–२६ खुमलटारस्थित निवासबाट उनलाई नियन्त्रणमा लिएको हो। सीआईबीका...

डिल्लीबजार कारागारमा कैदीद्वारा आगजनी, स्थानान्तरणको तयारी
डिल्लीबजार कारागारमा कैदीद्वारा आगजनी, स्थानान्तरणको तयारी

२५ भदौ २०८२ काठमाडौँ । डिल्लीबजार कारागारमा कैदीहरूले आगो लगाएका छन्। अन्य स्थानका कैदी भागेपछि ‘हामी पनि भाग्नुपर्छ’ भन्दै उनीहरूले कारागारमा आगजनी गरेको प्रहरी स्रोतले जानकारी दिएको छ। आगो लगाइएपछि कारागारभित्र रहेका कैदीलाई अन्य सुरक्षित स्थानमा स्थानान्तरण गर्ने कार्य भइरहेको...

स्वास्थ्य सेवाको विस्तारमा प्रशासनिक खर्च कटौती गर्नुपर्ने : मन्त्री पौडेल
स्वास्थ्य सेवाको विस्तारमा प्रशासनिक खर्च कटौती गर्नुपर्ने : मन्त्री पौडेल

काठमाडौं, वैशाख २९ — स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रमा उपचारलाई प्राथमिकता दिँदै प्रशासनिक ढाँचालाई साँघुरो बनाउनुपर्ने बताएका छन्। आइतवार भक्तपुर क्यान्सर अस्पतालमा पेडियाट्रिक अन्कोलोजी वार्ड तथा पिआइसियु (PICU) कक्षको उद्घाटन गर्दै मन्त्री पौडेलले उपचारका लागि प्रशासनिक कोठाहरू समेत...

एक दशकपछि समिर र यास्मिनले पाए आमाको नामबाट नागरिकता
एक दशकपछि समिर र यास्मिनले पाए आमाको नामबाट नागरिकता

माघ ८, २०८२ म्याग्दी । बेनी नगरपालिका–७ का समिर खान र यास्मिन बेगमले एक दशक लामो प्रतीक्षापछि आमाको नामबाट नागरिकता प्राप्त गरेका छन्। जिल्ला प्रशासन कार्यालय म्याग्दीले मङ्गलबार समिर र यास्मिनलाई आमा मनिरजा बेगमका नामबाट नागरिकता प्रदान गरेको हो। नागरिकताका...

कोरोनाबारे सामाजिक सञ्जालमा फैलिएको हल्ला भ्रामक: इपिडिमियोलोजी महाशाखा
कोरोनाबारे सामाजिक सञ्जालमा फैलिएको हल्ला भ्रामक: इपिडिमियोलोजी महाशाखा

१४ जेठ, काठमाडौं। पछिल्लो समय सामाजिक सञ्जालमा कोरोनाको नयाँ भेरियन्ट फैलिएको भन्दै चासो बढ्दै गएपछि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)ले स्पष्टिकरण दिएको छ। महाशाखाका निर्देशक डा. चन्द्र भाल झाका अनुसार, हालै सामाजिक सञ्जालमा चर्चा गरिएको सात जना संक्रमितको विवरण...

प्रधानमन्त्रीद्वारा द्रुतमार्ग निरीक्षण, २०८३ चैतभित्रै सम्पन्न गर्ने लक्ष्य
प्रधानमन्त्रीद्वारा द्रुतमार्ग निरीक्षण, २०८३ चैतभित्रै सम्पन्न गर्ने लक्ष्य

माघ १३, २०८२ काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई मधेश द्रुतमार्गको निरीक्षण गरेकी छन् । सडक निर्माण कार्यदलद्वारा ललितपुरको खोकनामा आयोजित कार्यक्रममा प्रधानमन्त्री कार्कीले स्थानीय बासिन्दाका सरोकारलाई गम्भीर रूपमा लिएर समाधान खोज्न निर्देशन दिइन् । विकास निर्माणका...

कांग्रेस विशेष महाधिवेशनका लागि नाम दर्ता सुरु, उद्घाटनअघि विभिन्न स्थानबाट र्‍याली
कांग्रेस विशेष महाधिवेशनका लागि नाम दर्ता सुरु, उद्घाटनअघि विभिन्न स्थानबाट र्‍याली

पुस २७, २०८२ काठमाडौं, २७ पुस — भृकुटीमण्डपमा उद्घाटन हुने नेपाली कांग्रेसको विशेष महाधिवेशनका लागि प्रतिनिधिहरूको नाम दर्ता सुरु भएको छ। बिहान ८ बजेपछि नाम दर्ता सुरु गर्ने तयारी भए पनि केही ढिलोगरी प्रक्रिया अगाडि बढाइएको हो। महाधिवेशन स्थलको मूल...

फागुन २१ को निर्वाचनमा पहिलो पार्टी बन्ने नेकपाको दाबी
फागुन २१ को निर्वाचनमा पहिलो पार्टी बन्ने नेकपाको दाबी

५ फागुन २०८२ काठमाडौं — नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा पहिलो पार्टी बन्ने दाबी गरेको छ। मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै प्रवक्ता अग्नि सापकोटाले देशभरबाट यस्तो रिपोर्ट आएको र त्यसअनुसार पार्टी...

शिक्षक महासङ्घ–सरकार वार्ता निर्णायक मोडमा,
शिक्षक महासङ्घ–सरकार वार्ता निर्णायक मोडमा,

शिक्षक महासङ्घले पेश गरेको ९ बुँदे प्रस्तावमा सरकार सकारात्मक देखिएको छ। अधिकांश मागहरूमा सहमति जनाइए पनि शिक्षा ऐन जारी गर्ने विषयमा मिति तोक्नुपर्ने अडान शिक्षकहरूले कायमै राखेका छन्। सरकारले भने संसद्ले गर्ने काममा प्रत्यक्ष सहमति दिन नसकिने भए पनि यही...

अमेरिकाले एच–१बी भिसा आवेदन शुल्क एक लाख डलर पुर्‍याएपछि भारतीय आईटी उद्योग संकटमा
अमेरिकाले एच–१बी भिसा आवेदन शुल्क एक लाख डलर पुर्‍याएपछि भारतीय आईटी उद्योग संकटमा

आश्विन ५, २०८२ काठमाडौँ । अमेरिकाले एच–१बी भिसा आवेदन शुल्कलाई एकैपटक वार्षिक एक लाख अमेरिकी डलरसम्म पुर्‍याउने निर्णय गरेको छ । ह्वाइट हाउसको यो कदमले भारतीय सूचना–प्रविधि (आईटी) कम्पनीहरूलाई ठूलो चुनौती खडा गरेको बताइएको छ । भारतीय आईटी उद्योग सङ्गठन...