गृहपृष्ठ बालेन साहको डेेरामा चोरी, तीन जना पक्राउ

बालेन साहको डेेरामा चोरी, तीन जना पक्राउ


माघ २५, २०८२

काठमाडौं — काठमाडौं महानगरका निवर्तमान मेयर बालेन्द्र साहको धुम्बाराहीस्थित डेेरामा चोरी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार, चोरी कारखानास्थित सीतादेवी गुरुङको घरमा रहेको डेेरामा भएको थियो। पक्राउ पर्नेमा मनिष राजवाहक (४२), खिमबहादुर खड्का (४६)सञ्जय श्रेष्ठ (४५) रहेका छन्।

विशेष जानकारी अनुसार, मनिष राजवाहक जेन-जी आन्दोलनको मौका छोपेर हिरासतबाट भागेका व्यक्ति हुन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु