गृहपृष्ठ लाेकप्रिय समाचार
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले हटाएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनीमाथि लागेको चारबुँदे आरोपको पृष्ठभूमिमा पदमुक्त गर्ने निर्णय गरेको हो। घिसिङमाथि भारतसँग मूल्य बढाएर विद्युत् सम्झौता गर्ने, कार्यसम्पादन मूल्यांकनमा विवरण नबुझाउने, शून्य अंक प्राप्त गर्ने, र...
नयाँ दिल्ली — अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले अगस्ट १ देखि भारतबाट आयात हुने सबै वस्तुमा २५ प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरेका छन्। यो कदमको निहितार्थ केवल व्यापारिक मात्र नभई रणनीतिक पनि देखिएको छ — विशेषतः भारत–रुस सम्बन्धका सन्दर्भमा।...
मंसिर ७, २०८२ काठमाडौँ।निजी तथा आवासीय विद्यालयहरूले विद्यालय परिसरभित्र नेपाली भाषा प्रयोग गरेबापत विद्यार्थीलाई सजाय दिने, अपमान गर्ने वा मानसिक दबाब सिर्जना गर्ने कार्य रोक्न सर्वोच्च अदालतले परमादेश जारी गरेको छ। आइतबार न्यायाधीशद्वय टेकप्रसाद ढुङ्गाना र शान्तिसिंह थापाको संयुक्त इजलासले...
काठमाडौं, १४ चैत – क्विन्टन डिककको अविजित ९७ रनको उत्कृष्ट प्रदर्शनले कोलकाता नाइट राइडर्सलाई इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा पहिलो जित दिलाएको छ। बुधबार भएको खेलमा कोलकाताले राजस्थान रोयल्सलाई ८ विकेटले पराजित गर्यो। राजस्थानले दिएको १५२ रनको लक्ष्य कोलकाताले...
काठमाडौँ । कास्की तथा आसपासका स्थानमा भूकम्पको धक्का महसुस गरिएको छ। अहिले बिहान ४ बजेर ११ मिनेटमा कास्कीको साइमाराङ आसपास केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको काठमाडौं लैनचौरस्थित राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्प गएपछि मस्त...
२६ साउन, भैरहवा । पूर्वगृहमन्त्रीलाई रवि लामिछाने रहेको कारागारको अनुगमन गर्न राष्ट्रिय मानव अधिकार आयोगसहितको टोली भैरहवा अाइपुगेको छ । आयोग सदस्य लिली थापा र इन्सेकका प्रतिनिधिहरूको सहभागितामा बनेको टोलीले लामिछानेलाई राखिएको कारागार ब्लकको प्रत्यक्ष अनुगमन गरिरहेको छ। सहकारी ठगी...
रुपन्देही । राजस्व अनुसन्धान विभागले करिब ७ करोड रुपैयाँ बराबरको राजस्व छली गरेको अभियोगमा पश्चिम नवलपरासीका चार जना व्यवसायीविरुद्ध मुद्दा दायर गरेको छ। राजस्व अनुसन्धान कार्यालय, बुटवलमार्फत उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा नवज्योति ट्रेडर्सका प्रोप्राइटर सौरभ यादवसहित चार जनाविरुद्ध मुद्दा...
भदौ २१, २०८२ काठमाडौं — अमेरिकी राज्य जर्जियामा रहेको हुन्डाईको एक कारखानामा अमेरिकी अध्यागमन अधिकारीहरूले छापा मारेर करिब ५०० जनालाई पक्राउ गरेका छन्। पक्राउ परेकामध्ये अधिकांश कोरियाली नागरिक रहेको बताइएको छ। यो घटना राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालमा कार्यस्थलमा गरिएको...
आश्विन १, २०८२ सुर्खेत । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनले कर्णाली प्रदेशभर अर्बौँ रुपैयाँ बराबरको भौतिक क्षति पुर्याएको छ। आन्दोलनरत पक्षबाट भएको आगजनी र तोडफोडका कारण १० जिल्लामध्ये पाँच जिल्लामा मात्र ठूलो क्षति पुगेको छ। अनौपचारिक क्षेत्र...
माघ १३, २०८२ ढाका — बंगलादेशमा सन् २०२४ को हिंसात्मक सडक आन्दोलनमा उनीहरूको कथित भूमिकाका कारण पूर्व ढाका प्रहरी आयुक्त हबीबुर रहमान, पूर्व संयुक्त आयुक्त सुदीप कुमार चक्रवर्ती र अतिरिक्त उप–आयुक्त मोहम्मद अख्तरूल इस्लामलाई सोमबार मृत्युदण्डको सजाय सुनाइएको छ। न्यायाधिकरणले...




