गृहपृष्ठ लाेकप्रिय समाचार
आश्विन १, २०८२ सुर्खेत । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनले कर्णाली प्रदेशभर अर्बौँ रुपैयाँ बराबरको भौतिक क्षति पुर्याएको छ। आन्दोलनरत पक्षबाट भएको आगजनी र तोडफोडका कारण १० जिल्लामध्ये पाँच जिल्लामा मात्र ठूलो क्षति पुगेको छ। अनौपचारिक क्षेत्र...
माघ १३, २०८२ ढाका — बंगलादेशमा सन् २०२४ को हिंसात्मक सडक आन्दोलनमा उनीहरूको कथित भूमिकाका कारण पूर्व ढाका प्रहरी आयुक्त हबीबुर रहमान, पूर्व संयुक्त आयुक्त सुदीप कुमार चक्रवर्ती र अतिरिक्त उप–आयुक्त मोहम्मद अख्तरूल इस्लामलाई सोमबार मृत्युदण्डको सजाय सुनाइएको छ। न्यायाधिकरणले...
१२ जेठ, काठमाडौं — नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को कार्यकारी निर्देशकमा डा. कृष्ण तिमिल्सिना नियुक्त भएका छन्। सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले तिमिल्सिनालाई नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन्। यसअघि नार्कको कार्यकारी निर्देशकका रूपमा तत्कालीन कृषि...
अबदेखि बैंकहरूले अनिवार्य नगद मौज्दात (CRR) को रूपमा राष्ट्र बैंकमा राख्ने निक्षेप रकममा कडाइ गरिने भएको छ। राष्ट्र बैंकले तेस्रो त्रैमासिक मौद्रिक नीति समीक्षामार्फत यो व्यवस्था कडा बनाउँदै नगद मौज्दातको दैनिक औसतको न्यूनतम सीमा ७० प्रतिशतबाट बढाएर ९० प्रतिशत पुर्याउने...
काठमाडौं, असार ६ — पश्चिम एसियामा इजरायल र इरानबीच चुलिएको तनाव अब शाब्दिक सीमा नाघ्दै प्रत्यक्ष हवाई हमलासम्म पुगेको छ। इरानी भूमिमा इजरायली आक्रमण र इजरायली भूमिमा इरानको जवाफी प्रहारका बीच अब एउटा नयाँ पात्रको हस्तक्षेप देखिएको छ— इस्लामिक क्रान्तिपछि...
२०८२, ३० साउन युएई — कुवेतमा अवैध तथा विषाक्त मदिरा सेवन गर्दा ६ जना नेपालीसहित १३ एसियाली नागरिकको मृत्यु भएको छ । मृतकमध्ये अधिकांश निर्माण क्षेत्रमा कार्यरत श्रमिक रहेका कुवेतको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। कुवेतस्थित नेपाली...
पुस ९, २०८२ बुटवल अहिले स्वदेशी उत्पादन, उद्यमशीलता र सांस्कृतिक रौनकले झकिझकाउ बनेको छ। १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव सुरु भएको पहिलो सातामै करिब एक लाखभन्दा बढी अवलोकनकर्ता सहभागी भएका छन् भने झण्डै ८ करोड...
बुटवल, १ चैत । रुपन्देहीको शुद्धोदन गाउँपालिकामा सार्वजनिक सुनुवाईसम्पन्न भएको छ । गाउँपालिकाको आयोजना तथा मिसन लुम्बिनी मिडिया प्रा.लि.को सहकार्यमा दोस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम भुवनेश्वरी कोटहीमाई दर्बहवा मन्दिर परिसर, शुद्धोदन ५, मानपकडीमा सम्पन्न भएको हो । कार्यक्रममा सहभागी स्थानीय...
भाद्र २२, २०८२ काठमाडौँ — नजिकिँदै गरेको चाडपर्वमा खाद्यवस्तुको अभाव नहुने वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ। विभागका महानिर्देशक रोशन ज्ञवालीले आइतबार पत्रकार सम्मेलनमा खाद्यवस्तु जस्तै तेल, चिनी र अन्य आवश्यक वस्तुको मौज्दात पर्याप्त रहेको र अभाव नहुने...
२९फागुन २०८२ बुटवल टाइम्स काठमाडौं — पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक परेको छ। उनका बुवा मोहन प्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन भएको हो। एमाले सचिव पद्मा अर्यालले मोहन प्रसाद ओलीको निधन भएको जानकारी दिएकी हुन्।...




