गृहपृष्ठ लाेकप्रिय समाचार
भाद्र २१, २०८२ काठमाडौं । आर्थिक वर्ष २०८२/८३ सुरु भएको दुई महिना बितिसक्दा पनि देशभरका ६१ स्थानीय तहले अझै बजेट सार्वजनिक गर्न सकेका छैनन्। संवैधानिक व्यवस्था अनुसार असार १० गतेभित्र सबै स्थानीय तहले आगामी वर्षको बजेट सार्वजनिक गर्नुपर्ने भए पनि...
स्याङ्जा पत्रकार समाज नेपालको दोस्रो स्थापना दिवस तथा नयाँ वर्ष २०८२ को अवसरमा बुधबार रुपन्देहीमा भव्य शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजका अध्यक्ष डा. बालकृष्ण चापागाईंको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँण प्रमुख अतिथिका रूपमा सहभागी...
आश्विन ७, २०८२ विराटनगर — जेन–जी आन्दोलनको पहिलो दिन भदौ २३ गते विराटनगर महानगरपालिकाको कार्यालय भवनमा तोडफोड प्रयास भएको थियो। त्यसपछिल्लो दिन भदौ २४ गते उग्र बनेको प्रदर्शनका क्रममा कार्यालयमा आगजनी भएपछि तीन दिनसम्म आगो नियन्त्रणमा आउन सकेन। लामो समयसम्म...
चैत्र १०, गोर्खाली फिटनेसका उमेश राईले १७औं धर्मश्री शारीरिक सुगठन प्रतियोगिताको उपाधि जितेका छन्। शनिबार काठमाडौंस्थित प्रज्ञा प्रतिष्ठानमा अबेर सम्पन्न प्रतियोगितामा उनले ग्यालेक्सी फिटनेसका ललित धिमाललाई पछि पार्दै उपाधि हात पारे। राईले उपाधिसँगै नगद १२ लाख रुपैयाँ, ११ किलो तौलको...
काठमाडौं । राजसंस्थाको पुनर्स्थापना तथा हिन्दू राष्ट्र घोषणाका लागि ‘संयुक्त जनआन्दोलन’ नामक आन्दोलन भोलिदेखि सुरु हुँदैछ । आन्दोलनको तयारी अन्तिम चरणमा पुगेको बताउँदै आयोजक पक्षले २५ हजारभन्दा बढी समर्थकहरू राजधानीमा भित्रिसकेको दाबी गरेका छन् । यो आन्दोलन संयुक्त जनआन्दोलन समितिको...
आश्विन २२, २०८२ २२ असोज, काठमाडौं । सन् २०२५ को रसायनशास्त्रतर्फको नोबेल पुरस्कार तीन जना वैज्ञानिक — सुसुमु कितागावा, रिचर्ड रोबसन र ओमर एम. याघी — लाई संयुक्त रूपमा प्रदान गरिएको छ। रोयल स्विडिस एकेडेमी अफ साइन्सेजले बुधबार उनीहरूलाई “मेटल–अर्गानिक...
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिनामा सरकारले कूल बजेटको ९ दशमलव १७ प्रतिशत मात्र खर्च गरेको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार भदौ मसान्तसम्म चालुतर्फ ९.६७ प्रतिशत, पुँजीगततर्फ १.५६ प्रतिशत र वित्तीय व्यवस्थातर्फ १५.८९ प्रतिशत खर्च भएको...
जेठ १५ काठमाडौं सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिएको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संघीय संसदमा बजेट प्रस्तुत गर्दै रासायनिक मल कारखाना स्थापनाका लागि लगानी बोर्डमार्फत विशेष बजेट विनियोजन गरिएको जानकारी दिएका हुन्। कृषिमा...
भाद्र २२, २०८२ काठमाडौं – प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले नेपाल प्रहरीसम्बन्धी कानुन संशोधन तथा एकीकरण गर्ने विधेयकमाथि छलफल अघि बढाउँदैछ। समितिले सोमबार बिहान ११ बजे बैठक राखेको छ, जसमा विधेयकमा दर्ता भएका संशोधन प्रस्तावहरूसँग सांसदहरूले छलफल...
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले हटाएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनीमाथि लागेको चारबुँदे आरोपको पृष्ठभूमिमा पदमुक्त गर्ने निर्णय गरेको हो। घिसिङमाथि भारतसँग मूल्य बढाएर विद्युत् सम्झौता गर्ने, कार्यसम्पादन मूल्यांकनमा विवरण नबुझाउने, शून्य अंक प्राप्त गर्ने, र...




