गृहपृष्ठ लाेकप्रिय समाचार
भाद्र २९, २०८२ काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेता तथा पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले पार्टी परित्याग गरेको घोषणा गरेकी छिन्। पार्टी त्यागको जानकारी दिँदै उनले सामाजिक सञ्जालमार्फत लेखेकी छन्, “अब खुला रूपमा आक्रमण गर्न सजिलो बनाइदिएको छु। मनलाग्दी चलुन्जेल मनलाग्दी...
लमही, २७ चैत । नेकपा माओवादी केन्द्रका केन्द्रीय सचिव र लुम्बिनी प्रदेश इन्चार्ज चक्रपाणी खनाल बलदेवले समाजवादी क्रान्ति अब पार्टीको मुख्य कार्यभार भएको बताएका छन्। माओवादी केन्द्र जिल्ला समन्वय समिति दाङको पूर्ण बैठकलाई सम्बोधन गर्दै उहाँले जनवादी क्रान्तिको नेतृत्व माओवादीले...
आश्विन ७, २०८२ काठमाडौं — खाडी राष्ट्र संयुक्त अरब इमिरेट्स (यूएई)मा पछिल्ला दुई महिनामा ५१ जना नेपालीको मृत्यु भएको छ। यूएईस्थित नेपाली दूतावासका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को साउन महिनामा ३२ र भदौ महिनामा १९ गरी दुई महिनामा ५१...
ललितपुर, इमाडोल – ललितपुरको महालक्ष्मी नगरपालिका–४, ओचुहाइटमा गएराति खुकुरी प्रहार गरी एक युवकको हत्या भएको छ। प्रहरीका अनुसार मृतक ३० वर्षीय रिपक खाती हुन्, जो रामेछापका स्थायी बासिन्दा थिए तर हाल इमाडोलमा बस्दै आएका थिए। घटना राति करिब १२:४५ बजे...
बुटवल, १ चैत । रुपन्देहीको शुद्धोदन गाउँपालिकामा सार्वजनिक सुनुवाईसम्पन्न भएको छ । गाउँपालिकाको आयोजना तथा मिसन लुम्बिनी मिडिया प्रा.लि.को सहकार्यमा दोस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम भुवनेश्वरी कोटहीमाई दर्बहवा मन्दिर परिसर, शुद्धोदन ५, मानपकडीमा सम्पन्न भएको हो । कार्यक्रममा सहभागी स्थानीय...
आश्विन ८, २०८२ काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी गरेका छन्। फागुन २१ गते हुने भनिएको मध्यावधि निर्वाचनलाई लक्षित गर्दै सरकारले जेन–जी (Gen-Z) पुस्ताका नागरिकलाई समेत मताधिकार दिलाउन अध्यादेश ल्याएको हो। गत असार १६ मा...
मंसिर २२, २०८२ काठमाडौं ।मेयर हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले काठमाडौंको सिफल चौरमा आफ्नो पहिलो औपचारिक ‘संगठन विस्तार तथा पार्टी प्रवेश कार्यक्रम’ सम्पन्न गरेको छ। निर्वाचन आयोगमा दल दर्ता भएपछि राजधानीमा गरिएको यो पहिलो सार्वजनिक सभा हो। कार्यक्रममा पार्टी...
मंसिर ४, २०८२ रास्वपा सभापति रवि लामिछाने र सहप्रतिवादी छविलाल जोशी ले बिगोबमोजिम रकम बुझाइसकेकाले थुनाबाहिर बसेर मुद्दा लड्न पाउने मागसहित दिएको निवेदनमाथिको आज बुटवल उच्च अदालतमा हुनुपर्ने सुनुवाइ स्थगित भएको छ। रविको अर्को मुद्दाको पेसी पाटन उच्च अदालतमा परेको...
२९ साउन, काठमाडौं — सरकारले निजी मेडिकल कलेज सञ्चालकसँग सहमति गर्दै एमबीबीएस र बीडीएस अध्ययनका लागि सिट संख्या बढाउने निर्णय गरेको छ। बिहीबार सिंहदरबारमा बसेको चिकित्सा शिक्षा आयोगको २१औं बैठकले एमबीबीएसको सिट सीमा १०० बाट बढाएर १३० र बीडीएसको सिट...
बुटवल, १६ चैत – चर्च ब्वाइज युनाइटेड क्लब, ललितपुरले २३औं तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जित्दै ऐतिहासिक सफलता हासिल गरेको छ। शनिबार, देविनगरस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा सम्पन्न फाइनल खेलमा विभागीय टिम सशस्त्र प्रहरी बल (एपीएफ) क्लबलाई २–० गोल अन्तरले...




