गृहपृष्ठ लाेकप्रिय समाचार
११ साउन, काठमाडौं ।इजरायल र हमासबीचको युद्धले दुई वर्ष पुग्न लाग्दा गाजा क्षेत्र भोकमरीको चरम संकटमा पुगेको छ। युद्धको प्रत्यक्ष असरस्वरूप गाजावासीहरू, विशेषगरी बालबालिकाहरू, पेटभर खान पाउनबाट वञ्चित भएका छन्। इजरायली नाकाबन्दी र खाद्यान्न आपूर्तिमा कडाइका कारण गाजामा बालबालिकाहरू नुन...
बुटवल, २२ वैशाख । बाराको सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रप्रसाद साह कानु र कर्मचारी दीपेश यादव घुसकाण्डमा दोषी ठहर भएका छन्। विशेष अदालतले सोमबार सुनाएको फैसलामा उनीहरूलाई कैद र जरिवाना सजाय सुनाएको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कानुविरुद्ध...
काठमाडौँ, साउन ७ — नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा नफर्कन औपचारिक आग्रह गरेको छ। पार्टीको केन्द्रीय कमिटी बैठकले भण्डारीलाई राजनीतिक भूमिकाभन्दा ‘पूर्वराष्ट्रपतिको गरिमायुक्त’ हैसियतमा अभिभावकको भूमिकामा सीमित रहन आग्रह गर्ने निर्णय गरेको हो। मंगलबार मध्यरातसम्म चलेको बैठकमा अध्यक्ष...
२०८२ भदौ १६ रोल्पा — नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले संघीयतालाई नेपालको राष्ट्रिय आवश्यकता र भविष्यको आधार भएको बताएका छन्। रोल्पास्थित संघ र प्रदेशका सरकारी कार्यालयहरूले गत आर्थिक वर्षमा सञ्चालन गरेका योजना तथा कार्यक्रमको वार्षिक समीक्षा कार्यक्रममा बोल्दै पुनले...
कार्तिक १७, २०८२ सरकारसँगको वार्ता असफल भएपछि देशभर नर्सिङ आन्दोलन तीव्र बनेको छ। निजी अस्पतालका नर्स र स्वास्थ्यकर्मीले न्यून पारिश्रमिक, ठेक्का प्रणाली र अपमानजनक व्यवहारविरुद्ध विरोध सुरु गरेका हुन्। नर्सिङ संघको नेतृत्वमा भइरहेको आन्दोलनले स्वास्थ्य क्षेत्रको गहिरो श्रमशोषण र असमान...
१५ साउन, काठमाडौं । सात बुँदे मागसहित माइतीघर मण्डलामा आमरण अनशन सुरु गरेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तिर्थराज भट्टराई हाल वीर अस्पतालमा उपचाररत छन्। स्वास्थ्यमा समस्या देखिएपछि हिजो राति ११:३० बजे उनलाई अस्पताल भर्ना गरिएको हो। अस्पताल स्रोतका अनुसार,...
१५ जेठ, काठमाडौं — सरकारले अबको आर्थिक वर्षदेखि प्रत्येक प्रदेशमा जलन उपचार विभाग स्थापना गर्ने योजना अघि सारेको छ। बुधबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले यो घोषणा गरेका हुन्। जलनपीडितको...
भदौ १९, २०८२ काठमाडौं — अमेरिकाले नेपाली सेनालाई मानवीय उद्धार र आपतकालीन प्रतिक्रिया क्षमतामा सुधारका लागि स्काई ट्रक र एयर एम्बुलेन्स सहयोग गरेको छ। आज बिहान जंगीअड्डामा आयोजित विशेष कार्यक्रममा प्रधानसेनापति अशोकराज सिग्देललाई नेपालका लागि अमेरिकी राजदूत डिन थप्सनले उक्त...
कल्पना घिमिरे असार १५ — राष्ट्रिय धान दिवस केवल कृषि पर्व होइन, नेपाली कृषि संस्कृतिको आत्मा र राष्ट्रिय चेतनाको स्मृति हो। दुर्भाग्यवश, आज यो दिन कृषि नीतिको समीक्षा, किसानको अवस्था र खाद्य सुरक्षाप्रतिको राज्यको गम्भीरताको परीक्षण हुने सट्टा ‘हिलो रमाइलो’...
काठमाडौं, जेठ १३ — नेपालमा यसपालि मनसुन औसत मितिभन्दा छिट्टै भित्रिने प्रबल सम्भावना देखिएको छ। हालको मौसमी गतिविधि र विज्ञहरूको विश्लेषण अनुसार अबका तीनदेखि पाँच दिनभित्रै मनसुन कोसी प्रदेश हुँदै नेपाल प्रवेश गर्ने देखिएको छ। नेपालमा मनसुन भित्रने औसत मिति...




