गृहपृष्ठ लाेकप्रिय समाचार

विजय दिवस परेडमा पुटिनदेखि ओलीसम्म: बेइजिङमा ५० हजारको उपस्थितिसहित भव्य कार्यक्रम
विजय दिवस परेडमा पुटिनदेखि ओलीसम्म: बेइजिङमा ५० हजारको उपस्थितिसहित भव्य कार्यक्रम

२०८२ भदौ १६ बेइजिङ । दोस्रो विश्वयुद्धमा जापानले आत्मसमर्पण गरेको ८० वर्ष पुगेको अवसरमा चीनले बुधबार राजधानी बेइजिङको तियानमेन स्क्वायरमा भव्य विजय दिवस परेड आयोजना गरेको छ। राष्ट्रपति सी चिनफिङले औपचारिक रूपमा परेडको उद्घाटन गर्दै इतिहासप्रतिको सम्मान र भविष्यप्रतिको जिम्मेवारीलाई...

न्यायालयको डिजिटल युग : सर्वोच्च अदालतले अनलाइन प्रणाली सुरु गर्‍यो
न्यायालयको डिजिटल युग : सर्वोच्च अदालतले अनलाइन प्रणाली सुरु गर्‍यो

चैत  १२    प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले सर्वोच्च अदालत कागजविहीन (पेपरलेस) प्रणालीमा प्रवेश गरिसकेको बताएका छन्। मंगलबार, सर्वोच्च अदालतबाट देशभरका सातै प्रदेशमा रहेका मुख्य न्यायाधिवक्ताको कार्यालयहरूलाई अनलाइनमार्फत पेशी सूचना पठाउने प्रणालीको शुभारम्भ गर्दै उनले न्यायालयको डिजिटल परिवर्तन आवश्यक रहेको उल्लेख...

गोंगबु छापामारी : करोडौं नगद र सुन बरामद, मिटरब्याजीको धन्दा पर्दाफास
गोंगबु छापामारी : करोडौं नगद र सुन बरामद, मिटरब्याजीको धन्दा पर्दाफास

१८ भदौ २०८२ काठमाडौं ।प्रहरीले आफ्नै घरमा लुकाइराखिएको अवस्थामा बरामद गरेको रकम चार करोड २५ लाख रुपैयाँ रहेको पुष्टि भएको छ। मंगलबार साँझ काठमाडौं महानगरपालिका–२६ गोंगबुस्थित घरमा छापा मार्दा ठूलो मात्रामा नगद भेटिएपछि बैंकबाट मेसिन मगाएर गणना गर्दा सो रकम...

नख्खु कारागार घेराउपछि रवि लामिछानेलाई छाडियो
नख्खु कारागार घेराउपछि रवि लामिछानेलाई छाडियो

भाद्र २४, २०८२  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने जेलबाट निस्किएका छन् । ललितपुरस्थित नख्खु कारागारमा पुगेका  जेन–जी  प्रदर्शनकारीहरूको दबाबपछि कारागार प्रशासनमार्फत लामिछानेलाई थुनामुक्त गरिएको प्रहरीका एक उच्च अधिकारीले जानकारी दिए। आज दिउँसो प्रहरीले सुरक्षा दिन नसकेपछि श्रीमती निकिता...

रुपन्देहीको सियारीमा परालको थुप्रोभित्र भेटियो महिलाको शव
रुपन्देहीको सियारीमा परालको थुप्रोभित्र भेटियो महिलाको शव

रुपन्देही, नेपाल – जेठ ११रुपन्देहीको सियारी गाउँपालिका–२ स्थित बेथरी सडकखण्डको किनारमा एक अन्दाजी ४५ वर्षीया महिलाको हत्या गरिएको अवस्थामा शव फेला परेको छ। स्थानीय बासिन्दाले बिहीबार बिहान साढे ११ बजे परालले छोपिएको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। सूचना पाएपछि...

नेपाल कुनै सुरक्षा रणनीतिको हिस्सा हुँदैन : ओलीका सल्लाहकार खतिवडा
नेपाल कुनै सुरक्षा रणनीतिको हिस्सा हुँदैन : ओलीका सल्लाहकार खतिवडा

रासस भाद्र १६, प्रधानमन्त्री केपी शर्मा ओलीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडाले प्रधानमन्त्री ओली र चीनका राष्ट्रपति सी चिनफिङबीच भएको भेटवार्तामा चीनको ग्लोबल सेक्युरिटी इनिसियटिभ (जीएसआई) सम्बन्धी कुनै सहमति नभएको प्रष्ट पारेका छन्। सांघाई सहयोग संगठन (एससीओ) प्लस...

सुरु भयो माध्यमिक शिक्षा परीक्षा ः बोर्डद्वारा सघन निगरानी
सुरु भयो माध्यमिक शिक्षा परीक्षा ः बोर्डद्वारा सघन निगरानी

बुटवल, कल्पना घिमिरे माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि मुलुकभर एकैसाथ सुरु भएको छ। राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत परीक्षा नियन्त्रण कार्यालयका अनुसार देशभर २,०७९ परीक्षा केन्द्रबाट बिहान ८ बजेदेखि परीक्षा सुरु भएको हो। परीक्षाको पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको साथै वेदविद्याश्रम...

इजरायलले गाजामा हमासका प्रधानमन्त्री इस्साम दिब अब्दुल्लाह अल-दलिसको हत्या गर्यो
इजरायलले गाजामा हमासका प्रधानमन्त्री इस्साम दिब अब्दुल्लाह अल-दलिसको हत्या गर्यो

काठमाडौं । इजरायलले गाजामा हमासका प्रधानमन्त्री इस्साम दिब अब्दुल्लाह अल-दलिसको हत्या गरेको छ। इजरायली रक्षा बलले अब्दुल्लाहको मृत्युको पुष्टि गरेको छ। जुलाई २०२४ मा रुही मुश्ताहको मृत्युपछि अब्दुल्लाहले उनको स्थान लिएका थिए । अब्दुल्लाहले गाजामा हमास सरकार चलाउँथे। उनीसँग हमासको...

शिक्षा मन्त्रीको चर्चामा अन्जान शाक्यको नाम बिनाकारण तानिएको ? स्वयंले गरिन् स्पष्टिकरण
शिक्षा मन्त्रीको चर्चामा अन्जान शाक्यको नाम बिनाकारण तानिएको ? स्वयंले गरिन् स्पष्टिकरण

९ वैशाख, काठमाडौं । एमाले सांसद विद्या भट्टराईले शिक्षा मन्त्री पदबाट राजीनामा दिएपछि अब शिक्षा मन्त्री को बन्ला भन्ने चासो बढेको छ। यही सन्दर्भमा कतिपयले राष्ट्रिय सभा सदस्य डा. अन्जान शाक्यलाई सम्भावित शिक्षा मन्त्रीको रूपमा उल्लेख गरिरहेका छन्। तर डा....

बालुवाटारमा ओली–देउवा वार्ता: मन्त्रिपरिषद् पुनर्गठनको तयारी अन्तिम चरणमा
बालुवाटारमा ओली–देउवा वार्ता: मन्त्रिपरिषद् पुनर्गठनको तयारी अन्तिम चरणमा

१५ साउन, काठमाडौं । सत्ता गठबन्धनका मुख्य दुई घटक—नेपाली कांग्रेस र नेकपा एमाले—बीच शीर्षस्तरीय वार्ता अहिले प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार, प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासहित दुवै दलका शीर्ष...