गृहपृष्ठ लाेकप्रिय समाचार

“सत्ता पुनर्स्थापनाको चक्रव्यूह: राजनीतिक पुनरावृत्तिका छायाँमा जनताको विस्मृत आकांक्षा” – बसन्त कुँवर
“सत्ता पुनर्स्थापनाको चक्रव्यूह: राजनीतिक पुनरावृत्तिका छायाँमा जनताको विस्मृत आकांक्षा” – बसन्त कुँवर

नेपालको इतिहासलाई नियाल्दा हरेक राजनीतिक परिवर्तन प्रारम्भमा जनताको अपार उत्साह र विश्वासका साथ आएको देखिन्छ, तर समयक्रमसँगै ती आशाहरू निराशामा परिणत हुन पुगेका छन्। लोकतन्त्रको स्थापनादेखि गणतन्त्रको आगमनसम्म, प्रत्येक परिवर्तनले समृद्धि, स्थायित्व, र सुशासनको आशा बाँड्यो। तर दुर्भाग्यवश, ती प्रतिज्ञाहरू...

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने मुद्दामा आजदेखि अन्तिम सुनुवाइ
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने मुद्दामा आजदेखि अन्तिम सुनुवाइ

२०८२ भदौ १६ काठमाडौँ — नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने योजनासम्बन्धी मुद्दामा आजदेखि अन्तिम सुनुवाइ सुरु हुने भएको छ। जिल्ला अदालत काठमाडौँमा करिब दुई वर्षदेखि विचाराधीन उक्त मुद्दा बुधबारदेखि अन्तिम बहसका लागि पेशी तोकिएको हो। हालसम्म साक्षी...

सांसद विकास कोषलाई ३४ अर्ब ६५ करोडको ‘गुपचुप’ बजेट: सहरी विकास मन्त्रालयमार्फत योजना कार्यान्वयन हुने
सांसद विकास कोषलाई ३४ अर्ब ६५ करोडको ‘गुपचुप’ बजेट: सहरी विकास मन्त्रालयमार्फत योजना कार्यान्वयन हुने

सांसद विकास कोषलाई ३४ अर्ब ६५ करोडको 'गुपचुप' बजेट: सहरी विकास मन्त्रालयमार्फत योजना कार्यान्वयन हुने सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा सांसद विकास कोष अन्तर्गत ३४ अर्ब ६५ करोड रुपैयाँ छुट्याएको छ, जुन रकम १६५ निर्वाचन क्षेत्रका सांसदहरूका सिफारिसमा...

सबैको स्वास्थ्य पहुँच सुनिश्चित गर्न विश्वव्यापी सहकार्य अपरिहार्य : मन्त्री पौडेल
सबैको स्वास्थ्य पहुँच सुनिश्चित गर्न विश्वव्यापी सहकार्य अपरिहार्य : मन्त्री पौडेल

काठमाडौं, ७ बैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सबैका लागि स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्न स्रोतको समुचित परिचालन र प्राथमिकताको स्पष्ट निर्धारण आवश्यक रहेको बताएका छन्। स्वीट्जरल्याण्डको जेनेभामा जारी ७८औं विश्व स्वास्थ्य सम्मेलनलाई सम्बोधन गर्दै उनले स्वास्थ्य क्षेत्रमा...

निर्वाचनआयोगले दलको आन्तरिक व्यवहार हेरेर सुविधा दिने
निर्वाचनआयोगले  दलको आन्तरिक व्यवहार हेरेर सुविधा  दिने

१५ साउन, काठमाडौं । अब राजनीतिक दलले राज्यबाट प्राप्त गर्ने सुविधा आफ्नै आन्तरिक मूल्याङ्कन (स्वमूल्याङ्कन) को आधारमा तय हुनेछ । निर्वाचन आयोगले पहिलोपटक राजनीतिक दललाई नम्बर दिने व्यवस्था प्रस्ताव गर्दै 'राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि, २०८२' को मस्यौदा सार्वजनिक गरेको छ।...

घरेलु मदिरा प्रबर्द्धनमा सरकारको स्पष्ट नीति छैन : सांसद रणकुमारी मगर
घरेलु मदिरा प्रबर्द्धनमा सरकारको स्पष्ट नीति छैन : सांसद रणकुमारी मगर

सत्तारूढ नेकपा (एमाले)की सांसद रणकुमारी बलम्पाकी मगरले संस्कृति, परम्परा र स्थानीय जीविकोपार्जनसँग जोडिएको घरेलु मदिराको प्रवर्द्धनका लागि राज्यले अहिलेसम्म कुनै स्पष्ट नीति नलिएको आरोप लगाएकी छन्। सोमबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले विदेशी ब्रान्डका मदिराको आयातले देशीय मौलिक उत्पादनलाई बजारमा...

सरकार–नर्स समूह सहमति : कार्यदलले मङ्सिर १५ भित्र प्रतिवेदन बुझाउने
सरकार–नर्स समूह सहमति : कार्यदलले मङ्सिर १५ भित्र प्रतिवेदन बुझाउने

कार्तिक २०, २०८२ काठमाडौँ — नर्सलाई सरकारी सेवा सरह सुविधा तोक्नका लागि गठन गरिएको कार्यदललाई सरकारले थप एक महिनाको समय दिएको छ। आन्दोलनरत नर्सहरूको माग सम्बोधनका क्रममा सरकार र समूहबीच भएको सहमतिअनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कार्यदलको म्याद मङ्सिर १५...

प्रकाश सपूतको प्रस्तुतिले बुटवल मण्डप तात्यो
प्रकाश सपूतको प्रस्तुतिले बुटवल मण्डप तात्यो

पुस १६, २०८२ पछिल्ला केही वर्षदेखि नेपाली सांगीतिक आकाशमा निरन्तर चम्किरहेका लोकप्रिय गायक तथा सर्जक प्रकाश सपूतसँग मंगलबार राति बुटवलका सांस्कृतिक प्रेमीहरू झुम्मिए। रुपन्देही उद्योग संघद्वारा आयोजित १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि प्रविधि तथा पर्यटन महोत्सव अन्तर्गत बुटवल मण्डपमा भएको...

कक्षा १२ को नतिजा सार्वजनिक
कक्षा १२ को नतिजा सार्वजनिक

काठमाडौं, साउन १९।राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ। बोर्डको आज बिहान सम्पन्न बैठकले परीक्षाफल औपचारिकरूपमा सार्वजनिक गरेको हो। यस वर्ष देशभरका ५ हजार २०२ विद्यालयबाट ५ लाख ११ हजार परीक्षार्थी सहभागी भएका थिए। तीमध्ये...

राष्ट्रपतिद्वारा संवैधानिक परिषद् विधेयक फिर्ता, पाँच आधारमा पुनर्विचार माग
राष्ट्रपतिद्वारा संवैधानिक परिषद् विधेयक फिर्ता, पाँच आधारमा पुनर्विचार माग

भदौ १९, २०८२ काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी विधेयकमाथि पाँचवटा संवैधानिक र व्यावहारिक आधार देखाउँदै प्रतिनिधि सभामा पुनर्विचारका लागि पठाएका छन् । राष्ट्रपति कार्यालयका अनुसार पौडेलले सबैभन्दा बढी चासो राखेको प्रावधान भनेको— परिषद्को बैठकमा प्रधानमन्त्री बाहेक एक जना...